साउन महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क ११ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौं । चालु आवको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क ११ प्रतिशतले बृद्धि भएको छ । आज प्रकाशित विवरण अनुसार सबैभन्दा अगाडि नेपाल लाइफ रहेको छ । नेपाल लाइफको प्रथम बीमा शुल्क १४.८३ प्रतिशतले बृद्धि भई...


सयौं अत्याधुनिक हतियार भित्रिएको शंकास्पद ‘बागबजार काण्ड’ ढिसमिस, कता हरायो ५०० बढि हतियार ?

काठमाडौं । नेपालको राजधानी काठमाडौंमै शंकास्पद रुपमा सयौं अत्याधुनिक हतियार भित्राइएको एउटा घटनालाई गुपचुप रुपमा सामसुम पार्न खोजिएको छ । अझ छिमेकी देश चीन वा अन्य कुनै मित्र राष्ट्रका विरुद्धमा कनेक्सन देखिएको मुख्य अभियुक्तलाई समेत रिहा भएको ‘घटना’ कतै...


२०८४ सालसम्मको म्यादी बीमाको हिस्सा लघुबीमालाई दिने गरी बीमा पुल निर्देशिका जारी, प्राधिकरणमा अर्को नीतिगत भ्रष्टाचार

काठमाडौं । कर्मचारीहरुको कमजोर कार्यक्षमताको फाइदा उठाउँदै बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले २०८४ सालसम्मका लागि बैदेशिक रोजगार म्यादी बीमाको हिस्सा लघुबीमालाई समेत समावेश गरी बाँडफाँड गराएका छन् । स्वीकृति मिति नै उल्लेख नगरिएको तर २०८१ साउन १ गतेदेखि...


अन्ततः हट्ने भए बीमा प्राधिकरणका अध्यक्ष सुर्य सिलवाल

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणमा २०८० साल साउन १५ गतेदेखि गैर कानुनी रुपमा अध्यक्ष पदमा रहेर काम गरिरहेका सुर्य प्रसाद सिलवाललाई अन्ततः अर्थ मन्त्रालयले हटाउने तयारी सुरु गरेको छ । यसअघि गठन गरेको छानविन समितिले दिएको प्रतिवेदनको आधारमा...


अर्थ मन्त्रालयका १९ जना उपसचिवहरूको सरुवा

काठमाडौँ । अर्थ मन्त्रालयले १९ उपसचिवहरूको सरुवा गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मन्त्रालय मातहतका निकायहरूमा कार्यरत उपसचिवहरूको सरुवा गरेका हुन् । मन्त्रालय स्रोतका अनुसार तुलसी प्रसाद भट्टराईलाई रसुवा भन्सार कार्यालय टिमुरे, राजेन्द्र प्रसाद चुडाललाई मेची भन्सार कार्यालय काँकडभिट्टा,...


मुद्दा दर्ता गरेको चार बर्षपछि मोरङका २९ पत्रकारले पाए कोरोना बीमाको भुक्तानी

काठमाडौं । नेपाल पत्रकार महासंघ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको भुक्तानी पाउने भएका छन्। कोरोना बीमा बापतको भुक्तानी पाउँन बाँकी रहेका २९ जनाले १र१ लाखका दरले भुक्तानी पाउने भएका हुन्। बीमा कम्पनीले भुक्तानी पाउन बाँकी रहेकाहरूको रकम...


बैदेशिक रोजगार म्यादी बीमा व्यवसायमा नियामकले र्याल चुहाउँदै, लघुबीमा कम्पनीको हिस्सा मिलाउन जबरजस्ती पुलमा

काठमाडौं । नेपालको बीमा सम्बन्धी नियामक निकाय आफै अनैतिक, भ्रष्ट मानसिकताबाट ग्रसित हुँदा सिंगो बीमा जगत अव्यवस्था र भद्रगोल अवस्थाबाट गुज्रदै छ । पछिल्लो पटक बैदेशिक रोजगार म्यादी बीमामा नियामक आफैले र्याल चुहाउँदै पुलमा राखेर कमिशनको हिस्सा खोज्ने प्रयास...


सूचीकृत कम्पनीका सञ्चालकले छोडेको वर्षदिनसम्म शेयर बिक्री गर्न नपाउने निर्णय अव्यवहारिकः नेपाल निर्जीवन बीमा व्यवसायी संघ

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले हाल धितो पत्र ऐनमा प्रस्ताव गरिएको सूचिकृत कम्पनीमा सञ्चालक बनेका व्यक्तिहरुले कम्पनी छोडेको वर्षदिनसम्म शेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै ध्यानाकर्षण गराएका छन् । संघले नेपाल धितोपत्र बोर्डमा आज ज्ञापन...


बीमा प्राधिकरणद्धारा मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि तयार, कुन-कुन बिषय समेटिए ?

काठमाडौं। बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले मेलमिलाप तथा मध्यस्थतासम्बन्धी कार्यविधि, २०८१ लागू गरेको छ। बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकार प्रयोग गरी प्राधिकरणले यो कार्यविधि बनाएको जनाएको छ। बीमितले बीमा प्राधिकरणमा दर्ता गरेको कुनै...


बीमा प्राधिकरणद्वारा बीमा अभिकर्ताको लाईसेन्स ठाउँको ठाउँ रद्द गर्ने नयाँ घोषणा, सुर्य सिलवाललाई कसले उचाल्यो ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल बीमक कम्पनीको उक्साहटमा परेपछि बीमा अभिकर्तामाथि अर्को डण्डा बर्साएका छन् । पछिल्लो पटक पुरानो बीमा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका संशोधन गर्दै अध्यक्ष सिलवालले बीमा अभिकर्ताको लाईसेन्स खारेज गर्ने नयाँ...


सहकारी ठगिले रविको सांसद पद गुम्ने खतरा, अदालतले दोषी ठाने चितवनमा फेरि ‘चुनाव’

काठमाडौं । सहकारी ठगि काण्डमा मुछिएका राष्ट्रय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई फेरि सांसद पद समेत जाने संकट आइलागेको छ । सहकारी ठगिमा लामिछानेको संलग्नताबारे एकपछि अर्को अनुसन्धान भइरहँदा उनी आफैंले दिएको बयानले सांसद पद...


सेटिङमा अयोग्यलाई टेलिकमको एमडी बनाउन पूर्वराष्ट्रपति भण्डारीको नाम भजाइँदै

काठमाडौं । अयोग्य व्यक्तिलाई सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी) नियुक्त गर्न विचौलियाले पहुँचको व्यापक दुरुपयोग गरिरहेको खुलासा भएको छ । पहुँचको भरमा अयोग्य व्यक्तिलाई एमडी बनाउन विचौलियाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी समेतको नाम लिएर सञ्चारमन्त्रीलाई...


१४ निर्जीवन बीमा कम्पनीमध्ये १० को घट्यो दाबी भुक्तानीः १७ अर्ब बीमितलाई भुक्तानी, कुन कम्पनीको कति ?

काठमाडौं १४ वटा निर्जीवन बीमा कम्पनीहरूले गत वर्ष १७ अर्ब १८ करोड रुपैयाँ माथिको कुल दाबी भुक्तानी गरेका छन् । यद्यपि यो अघिल्लो वर्षको तुलनामा ८.६४ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कम्पनीहरूले १८ अर्ब ७९ करोड रुपैयाँ बढीको...


सलिकोमा लुम्बिनीका कर्मचारी पीडित भएको भन्दै बीमा प्राधिकरणमा उजुरी, अध्यक्ष सिलवालले नै संरक्षण गरेको आरोप

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) मा कार्यरत मर्जर अघिका लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका कर्मचारी माथि सिईओ चंकी क्षेत्री र अध्यक्ष मनोहर दास मुलले अन्याय गरेको भन्दै पीडित कर्मचारीहरूले नियामक नेपाल बीमा प्राधिकरणमा लिखित उजुरी दिँदा पनि अध्यक्ष...


भ्रष्टाचारी र माफियाबीचको सेटिङ् छानविन नगर्ने सीआईबीमाथि गृहमन्त्रीको एक्सन

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्कासनमा भएको सेटिङबारे अुसन्धान ‘रि-ओपन’गर्न गृहमन्त्री रमेश लेखकले एक्सन लिएका छन् । गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीमा परेको उजुरीमाथि छानविन अघि बढाउने काम होस्, भन्दै ठाडो निर्देशन...


मंसिर नकट्दै नयाँ सत्तासमीकरण बन्ने संकेत, कांग्रेस ‘किकआउट्’

काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफु साढे दुई वर्ष पदमा रहने र त्यसको हप्तादिन अगावै कांग्रेस सभापति शेरबहादुर देउवालाई कुुर्सी सुम्पिने भनी दिन गणना गरिरहेको बताइए पनि आगामी मंसिर नकट्दै नयाँ सत्ता समीकरण बन्ने संकेत देखिएको छ...


निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ७ प्रतिशतले बढ्यो, कुनको कति ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले गत साउनको तुलनामा ७ प्रतिशतले बीमाशुल्क बढाएको छ। चालु आर्थिक बर्षको पहिलो महिनामा निर्जिवन बीमा कम्पनीहले ४ अर्ब २६ करोड रुपैया कुल बीमाशुल्क आर्जन गरेको छ। गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीहरुले ३ अर्ब...


अधिकांश बैंकहरूको कर्जा निक्षेप अनुपात सहज अवस्थामाः कर्जा निक्षेप अनुपात ७८ प्रतिशत, कुनको कर्जा दिने क्षमता कति?

काठमाडौं । बैंकको ब्याजदर घटेर एकल अंकमा आएको छ। कर्जा प्रवाह बढ्न नसक्दा बैंकको कर्जा निक्षेप अनुपात सहज अवस्थामा रहेको छ । बैंक वित्तीय संस्थाहरूले कर्जा निक्षेप अनुपात (सीडी) ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेकोमा वाणिज्य बैंकहरूको औषत सीडी...


लघु निर्जीवन बीमा कम्पनीहरुले साउनमा भित्र्याए ५ करोड १६ लाख रुपैयाँ व्यवसाय, कुनले कति ? (सूची सहित)

काठमाडौं । लघु निर्जीवन बीमा कम्पनीहरुले साउन महिनाको पहिलो वित्तिय विवरण सार्वजनिक गरेका छन् । लघुबबीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१।८२ को पहिलो महिनामा ५ करोड १६ लाख रुपैयाँको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । हाल संचालनमा रहेका...


१४ निर्जीवन बीमा कम्पनीहरुको पहिलो महिनाको व्यापार ४ अर्बमाथि, कुन कम्पनीको वित्तिय अवस्था कस्तो ?

काठमाडौं। निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो महिनाको वित्तिय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आर्थिक बर्षको पहिलो साउन महिनामा ४ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । यस अवधिमा सगरमाथा...