सूर्यज्योति लाइफका कर्मचारीलाई प्रदेश प्रमुखको धम्की, ‘सिईओ खत्रीको अगाडि मुख देखाउन लायक रहेनौं’
काठमाडौं । सूर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनीका प्रदेश नम्बर ७ का प्रदेश प्रमुख मोहन पुरीले मातहत कैलाली, कञ्चलनपुर, डोटी, डडेलधुरा, धनगढी लगायतका कर्मचारीहरूलाई रातिको १२ बजे गाली गर्ने गरेको तथ्य भेटिएको छ । प्रदेश प्रमुख पुरीले सिईओ प्रकाश बिक्रम खत्री...
सानिमा रिलायन्स लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने
काठमाडौं । सानिमा रिलायन्स लाइफले आव २०७९।८० को नयाँ बोनसदर सार्वजनिक गरेको छ । हिजो शनिबार सार्वजनिक गरेको बोनस दर अनुसार अधिकतम् ७५ रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् । सानिमा रिलायन्सले आव २०७९।८० मा आधारित बोनसदर गत साता बीमा प्राधिकरणबाट...
कोरोना बीमाको बाँकी दाबी भुक्तानीबारे सरकारसँग कुरा भइरहेको छः अध्यक्ष सिलवाल
काठमाडौं । कोरोना बीमाको बाँकी दाबी भुक्तानीबारे सरकारसँग कुरा भइरहेको नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् ।सरकारले पैसा नदिएको भन्दै बिमा कम्पनीहरुले कोरोना बिमाको दाबी भुक्तानी दिएका छैनन् । ‘कोरोना बीमा को दाबी भुक्तानीका लागि सरकारसँग पहल...
बीमितले आफूले लिएको बीमालेख राम्रोसँग पढ्नु आवश्यक छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने भएकाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुने बताएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा आज बुटवलमा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीसँग आयोजित बीमा सम्बन्धी छलफल...
सरकारसँग १० अर्बभन्दा बढी रकम माग गर्दै बीमक संघले आइतबार मुद्दा दर्ता गर्दै, कोरोना बीमाको रकम माग्दै सबै कम्पनीहरु अदालत जाने
काठमाडौं । नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरुले कोरोना बीमा बापतको १० अर्बभन्दा बढि रकम माग गर्दै सरकारका विरुद्धमा मुद्दा दायर गर्ने भएका छन् । यही भदौं १६ गते आइतबार अदालतमा मुद्दा दर्ता गर्ने नेपाल बीमक संघले बीमापोष्टलाई...
बीमा प्राधिकरणमा लघुबीमा कम्पनीका लागि नीतिगत भ्रष्टाचार, बीमा क्षेत्र नै बदनाम बन्ने जोखिम
काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुको व्यवसाय सुनिश्चित हुने गरी कम्तीमा आधा दर्जनबढि निर्णयहरु गरेको पाइएको छ । गत वर्ष लाइसेन्स दिएसँगै बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तेस्रो पक्ष बीमा तथा म्यादी जीवन बीमा जस्ता अनिवार्य...
धितोपत्र बोर्डले पठाएको मस्यौदा र सुझावमा अर्थ मन्त्रालयले स्वार्थ बाझिने गरी थपघट गरेको आशंका
काठमाडौं । सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३, संशोधनको प्रक्रिया अघि बढाएको छ । स्रोतका अनुसार पुँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्डले पठाएको मस्यौदा र सुझावमा अर्थ मन्त्रालयले स्वार्थ बाझिने गरी ठुलो थपघट गरेको आशंका गरिएको छ। सरकारले धितोपत्र ऐनमा...
बीमितको निधनपछि बीमा पोलिसी नै रद्द गर्ने सुर्यज्योति लाइफको निर्णय, मृतकका छोरा ठगिए
काठमाडौं । सुर्यज्योति लाइफले बीमितको निधन भएपछि बीमा पोलिसी नै खारेज गरिएको भन्दै चार लाख रुपैयाँ फिर्ता नदिएपछि रुपन्देहीका दिनेश जैसवालले आफू ठगिएको भन्दै बिलौना गरेका छन् । प्राप्त कागजात तथा तथ्यहरुले सुर्यज्योति लाइफले बीमाको ७ सिद्धान्त विपरित निधन...
गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटना
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका(५, टिकाथलीमा एमजी ब्रान्डको विद्युतीय गाडी दुर्घटनामा परेको छ ।बिहीवार विहान करिब साढे २ बजेतिर ०२९च ६७४५ नम्बरको गाडी उकालो चढ्ने क्रममा अनियन्त्रित भई सामान्य दुर्घटनामा परेको हो । स्थानीय प्रहरीका अनुसार वडा कार्यालय नजिकैको...
एनसेललाई एक अर्ब ऋण कुनै बैंकले पनि पत्याएनन्, नबिल बैंकसहितको अर्बौ रुपैयाँ ऋण के होला ?
काठमाडौं । यतिबेला एनसेलका कर्मचारीहरु विभिन्न बैंकका सिईओहरुको कार्यकक्ष बाहिर प्रतिक्षा गरिरहेका भेटिन्छन् । तीन अर्ब रुपैयाँका लागि बैंक बैंक चाहार्दै आएका कर्मचारीहरुलाई बैंकका उच्च तहका अधिकारीहरुले तत्काल ऋण दिन नसक्ने भन्दै फर्काउँदै आएका छन् । बीमापोष्टलाई प्राप्त खवर...
नेपाल सहित विश्वभरका अभिकर्ताहरुले दुबईमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागी, फहराए नेपाली झण्डा
काठमाडौं। नेपालको प्रतिनिधित्व गर्दै नेपाल जीवन बीमा कम्पनीका अभिकर्ताहरुले दुबईमा आयोजित एमडीआरटी ग्लोबल कन्फ्रेन्समा सहभागिता जनाएका छन्। विश्वभरका जीवन बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म मिलियन डलर राउण्ड टेवल (एमडिआरटी) को ग्लोबल कन्फ्रेन्स युनाइटेड अरब इमिरेट्ट (युएई) को दुबईमा नेपाली बीमा...
नाडा अटो शो: चिनिया स्तरहीन ईभी गाडिले भरियो, दुई सय तिरेर के हेर्ने ?
काठमाडौँ । हिजो अर्थात् भदौ ११ गतेदेखि सुरु भएको गाडि प्रदर्शनको कुम्भ मेला ‘नाडा अटो शो २०२४’ चिनिया थोत्रा तथा स्तरहीन विद्यूतीय (ईभी) गाडिले भरिएको छ । चिनमा वर्षौ अघि लन्च भइसकेका गाडि भर्खर नेपालमा भित्रिएर अटो शोमा पदर्शनीमा...
साढे एक करोडको लागतमा नेप्सेको प्राङ्गणमा साँढे बन्दै, पाटनका कालिगढले बनाएको बुल असोजभित्रै तयार हुने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्राङ्गणमा बुल देख्न पाउने भएको छ। नेप्सेको प्राङगणमा साँढेको प्रतिमा स्थापना भईसकेको छ । नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो । बुल निर्माणको ललितपुरको पाटनका कालीगढले निमार्ण गरिएको नेप्सेले...
एलआइसी नेपालको “जीवन उत्सव बीमा” योजना सार्वजनिक, बीमाङ्कको दुई गुणासम्म सुरक्षा
काठमाडौं। एलआईसी नेपालले नेपाली बीमा बजारमा नयाँ बीमा योजना ल्याएको छ। बीमाङ्कको दुई गुणासम्म सुरक्षा प्रदान एवं थप अतिरिक्त दुर्घटना लाभ लिएमा सो समेत प्रदान गरिने , नियमित आर्जित बोनसको साथमा थप अतिरिक्त लाभ (बोनस सुविधा) र बीमितको मृत्यु...
सरकारविरुद्धमा मुद्दा हाल्ने बीमक संघको निर्णय, कोरोना बीमाको पैसा नतिर्ने कम्पनीहरुको दाऊ
काठमाडौं । कोरोना बीमितबाट बीमा शुल्क उठाएर खाइसकेर पनि दायित्व तिर्ने बेलामा सरकारलाई देखाउँदै आएका निर्जीवन बीमा कम्पनीहरुले अब सरकार विरुद्ध नै मुद्दा हाल्ने निर्णय गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले नेपाल सरकारका विरुद्धमा...
राष्ट्र बैंकले काउन्टर साइक्लिकल बफर शून्यमा झार्यो, एसएमई लोनमा २ करोडको सीमा निर्धारण
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन,२०८० मा गरिएका व्यवस्थाहरु परिमार्जन र संसोधन र थप गरेको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष काउन्टर साइक्लिक बफरअनुसार थप पुँजी कायम गर्नु...
नाडा अटो शो लक्षित बैंकहरूको सवारी कर्जामा विशेष अफर, कसको व्याजदर कति ?
काठमाडौं । आज मंगलबारबाट ’नाडा अटो शो’ को यो १६औं संस्करण काठमाडौंमा सुरु भएको छ। नाडा अटो शो लागेसँगै बैंकहरूले पनि सवारी कर्जामा विशेष अफर ल्याएका हुन्छन्। अहिले सवारी साधान खरिद गर्न चहानेले ८.९९ प्रतिशतदेखि करिब १४ प्रतिशतसम्मको स्थिर...
माओवादी अध्यक्ष प्रचण्डद्वारा सत्ता कब्जा गर्ने उद्घोष, सरकारलाई जनतासँग माफीमाग्न आह्वान
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सत्ता गठबन्धनसँग आगामी दिनमा सत्ताको लागि सहकार्य नगर्ने घोषणा गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले आज संसदमा विशेष समय लिएर बोल्दै वर्तमान सरकार माफियाको सेवामा लागि परेको आरोप लगाउँदै...
अर्थमन्त्रालयको छानविन समितिले भेट्यो बीमा प्राधिकरणका अध्यक्ष सिलवालका तीनथरी नागरिकता, २०८० साउन १५ गते यताका काम कारवाही के होला ?
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालको तीनथरी नागरिकता प्रयोग भई अनाधिकृत रुपमा पदमा कार्यरत रहेको अर्थमन्त्रालयले ठहर गरेको छ । गत वर्ष साउन १६ गतेदेखि यता पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको प्रमाणसहितका उजुरी...
१४ जीवन बीमा कम्पनीको कुल दाबी भुक्तानी ७० अर्ब माथि, कुन कम्पनीको कति?
काठमाडौं । १४ वटा जीवन बीमा कम्पनीहरूले गत वर्ष ७० अर्ब १४ करोड रुपैयाँ माथिको कुल दाबी भुक्तानी गरेका छन् । अघिल्लो वर्ष कम्पनीहरूले ६० अर्ब २ करोड रुपैयाँ माथिको दाबी भुक्तानी गरेका थिए । अघिल्लो वर्षको तुलनामा गत...




















