२८/२९ सय परिसूचक हुँदा शेयर किन्नेहरु डुबेः अफवाह फैलाउने बजार प्रवेशको तयारीमा, किन घट्दैछ मार्केट ?

काठमाडौँ । लगातार पाँचौ दिन समेत पुँजी बजारमा राताम्य यात्राले निरन्तरता पाएको छ । पछिल्लो पाँच दिनमा नेप्से करिब २०० अकंले घट्न पुगेको हो । शेयर बजार ३२०० अंकको परिसूचक पार गर्दै नयाँ रेकर्ड बनाउँछ भन्ने अफवाह फैलाउँदै केही...


हालसम्म तीन दर्जन कम्पनीको लाभांश घोषणा, कुनले कति दिदैछन् ? (सूचीसहित)

काठमाडौँ । लाभांश सिजन सूरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका करिव तीन दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरुले...


कर्णालीवासीका लागि बीमाको शान: अभिकर्ता गौरव शाही

काठमाडौं । मुलुकका ७ प्रदेशमध्ये सबैभन्दा पिछडिएको प्रदेशका रुपमा कर्णाली प्रदेशलाई चिन्ने गरीन्छ । कर्णालीका दूर–दराजसम्म गाउँसम्म समृद्धिको मूल फुट्न बाँकी छ ।गरिबी, अभाव, अशिक्षित र समस्यै–समस्याले भरिएको कर्णालीको गरिबी माँझ जुम्लाका गौरव शाहीले बीमाको बगैचा विस्तार गरेका छन्...


जीवन बीमा कम्पनीहरुलाई प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै बीमा प्रस्ताव स्वीकृती नगर्न निर्देशन

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै बीमा प्रस्ताव स्वीकृती नगर्न निर्देशन दिएको छ। बीमा प्राधिकरणले बीमा व्यवसाय गर्ने बीमकले अभिकर्ताहरुलाई प्रदान गर्ने इन्सेन्टिभ लगायतका सु्विधाको कट अफ...


कोरोना बीमा दाबीको मुद्दालाई सर्वोच्चद्वारा अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले कोरोना बीमा सम्बन्धि रिटलाई अग्राधिकार (प्राथमिकता) दिएको छ । कोरोना बीमाको दाबी भुक्तानीमा राज्यले दायित्व बहन नगरेको भनी परेको रिटमा सरकारलाई कारण देखाउ आदेश जारी गर्दै न्यायाधीश अब्दुल अजिजको इजलासले रिटलाई अग्राधिकार दिने निर्णय गरेको...


प्रभु महालक्ष्मी लाइफमा योग्यता नै नपुग्ने अस्मिता सुमार्गी सञ्चालक

काठमाडौं । बीमा ऐन २०७९ बमोजिमको योग्यता नै नपुगेको व्यक्ति प्रभु महालक्ष्मी लाइफमा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक भएर काम गरिरहेको तथ्य खुलेको छ । प्रभु महालक्ष्मी लाइफकी सञ्चालक सम्झना अर्याल (अस्मिता सुमार्गी) स्नातक तह उत्तिर्ण नभए पनि विगत दुई...


छटपटीमा शेयर लगानीकर्ताः माफिया एक्जिट हुँदा गुम्यो लहलहैमा लाग्नेहरुको लगानी, अबको यात्रा कता ?

काठमाडौँ । पछिल्ला केहि दिन यता पुँजी बजारमा आएको गिरावटले शेयर लगानीकर्ताहरुमा छटपटी उत्पन्न गरेको छ । अस्वभाविक रुपमा उचालिँदा मख्ख भएका लगानीकर्ता बजार राताम्य हुँदा निराश भएका छन् । लगानीकर्ताहरूले बजार ३२०० बिन्दुभन्दा माथि पुग्ने आशामा थिए, जसका...


कोरोना बीमाको मुद्दामा विपक्षी झिकाउने आदेश

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानी माग गरेको नेपाल बीमक संघ सर्वोच्च अदालतमा दायर गरेको मुद्दामा उच्च अदालतले विपक्षी झिकाउने आदेश दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासमा परेको मुद्दामा उच्च अदालतले विपक्षी झिकाउने आदेश दिएको हो...


कोरोनापछि बीमा क्षेत्रमा उदाएकी भगवती, सिटिजन लाइफमा उत्कृष्ट बन्ने लक्ष्य

काठमाडौं । भनिन्छ, मानिसको जीवन संघर्षकै एक पर्याय हो । कहिल्यै कठिन त, कहिले अलिक सरल । समयको सुईले अनगिन्ति घुम्तीहरुसँग साक्षात्कार गराउँछ । त्यस्तै अनेकौँ घुम्तीसँग साक्षात्कार गर्दै सफल बीमा अभिकर्ताको परिचय बनाएकी सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर...


अभिकर्ताको इन्सेन्टिभ रकममा बीमा प्राधिकरणले किन गर्यो कडाई ?

काठमाडौं । बीमा अभिकर्ताहरुले जीवन बीमा कम्पनीबाट पाउने इन्सेन्टिभ रकम प्रत्येक महिनाको २८ गते भित्र नै तोकिएको टार्गेट पूरा गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई परिपत्र जारी गर्दै अभिकर्ताहरुको लागि यस्तो निर्देशन दिएको छ। बीमा कम्पनीहरुमा इन्सेन्टिभ...


मोदीका विशेषदूत रञ्जित रे काठमाडौंमा, महाकालीको पानीमा चासो

काठमाडौं । दक्षिणी छिमेकी भारतले नेपालमा फेरि पानीमाथि राजनीति सुरु गरेको छ । भारतीय पूर्व प्रधानमन्त्री जवाहरलाल नेहरु कै पालादेखिको नेपाल-भुटानका ठूला केही नदीलाई घुमाउने योजनालाई पुनरावृत्ति गर्ने संकेत भारतले गरेको हो । नेपाल भारत प्रवुद्ध समूह (इपीजी)को प्रतिवेदन...


अन्ततः दर्ता भयो कोरोना बीमा सम्बन्धी मुद्दा, बीमक संघले हारे कम्पनीको थाप्लोमा पर्नेछ साढे नौ अर्ब

काठमाडौं । नेपाल बीमक संघको तर्फबाट कोरोना बीमाको दावी भुक्तानी सम्बन्धी मुद्दा आज सर्वोच्च अदालतमा दर्ता भएको छ । बीमक संघको तर्फबाट मुद्दा दर्ता गरिएको र सो कार्यमा नेपालमा १२ वटा बीमा कम्पनीहरु सहभागी भएकोले सर्वोच्च अदालतबाट मुद्दा हारेमा...


हुन्डाईका गाडीमा आगो लाग्ने समस्या बढ्दै, पार्किङ मै जल्यो ‘ग्रान्ड आई १०’

काठमाडौँ । हुन्डाईले नेपालमा बिक्री वितरण गर्दै आइरहेका गाडीहरु गुणस्तरहीन रहेको तथ्यहरु बाहिर आइरहेको छ । कोरियाली बहुराष्ट्रिय गाडी निर्माता कम्पनी हुन्डाईका गाडिहरुको गुणस्तरमा गम्भिर समस्या देखि रहेको हो । गत बुधबार (भदौ १२ गते) गण्डकी मेडिकल कलेज नजिकै...


चौधरी ग्रुपले हडपेको (४-४) रोपनी पर्ति जग्गा फिर्ता ल्याउन गुठीयारहरु सर्वोच्च जाँदै, नयाँ प्रपञ्च रच्दै सीजी

काठमाडौं । १६ सय वर्ष पुरानो रातो मत्स्येन्द्रनाथको जात्रासँग जोडिएको पुल्चोकस्थित पर्ति (ञवाल गुठीयारको कुलदेवता रहेको)जग्गा चौधरी ग्रुप (सीजी)ले आफ्नो भएको जिकिर गरेपछि गुठियारहरुले सर्वोच्च अदालत जाने तयारी गरेका छन् । पहिले सगोलमा रहेको ४ रोपनी ४ आना १...


चेकलाई तमसुकमा परिणत गर्ने विधेयकमाथि अर्थ समितिमा आज छलफल हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले डाफ्ट गरेर अर्थमन्त्रालयले अघि बढाएको एउटा विवादित विधेयकमाथि अर्थ समितिमा लगातार छलफल भइरहेको छ । तर आश्चर्य लाग्दो कुरा केछ भने अन डिमाण्ड क्यास (माग्ने वित्तिकै नगद भुक्तानी दिनुपर्ने) चेकलाई तमसुसमा परिणत गर्ने बैंकिङ...


दुर्गा प्रसाईको लामो सघंर्षपछि बीएन्डसी कलेजले एमबीबीएस अध्यापन गराउने पायाे स्वीकृति, बैंकको सबै ऋण तिर्ने प्रतिबद्धता

दुर्गा प्रसाईको लामो सघंर्षपछि बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह ९एमबीबीएस०मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५०...


विद्यार्थी बाहिरिँदा वर्षदिनमा १२५ अर्ब विदेशियो, शैक्षिक ऋण दिन बैंकहरुको प्रतिस्पर्धा

काठमाडौँ । नेपालबाट उच्च शिक्षाका लागि विदेशी भूमिमा जाने विद्याथीहरुको संख्या निरन्तर बढ्दो क्रममा रहेको छ । माध्यामिक शिक्षा हासिल गरीसकेपछि उच्च शिक्षाका अध्ययनका लागि विदेश जाने लहर नै चलेको देखिन्छ । स्वदेशी शिक्षाबाट टाढिएर विदेशमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा...


जीवन बीमाको परिभाषा, प्रकार र यसको महत्व

जीवन बीमा के हो? जीवन बीमा भनेको बीमा गराउने व्यक्तिको जीवनलाई आधार बनाएर भविष्यमा आउने जोखिमहरूबाट आर्थिक सुरक्षा प्रदान गर्ने व्यवस्था हो । बीमालेखधारीले आफ्नो जीवनको लागि बीमा योजना लिन्छ, जसको लागि उसले बीमा कम्पनीलाई निश्चित समयावधिसम्म प्रिमियम तिर्नुपर्छ...


नेपाल टेलिकमको एमडी नियुक्तिमा सेटिङ्, पूर्वराष्ट्रपति भण्डारीकोमा धाउने कार्की को हुन् ?

काठमाडौं । अन्ततः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम भँजाएर विचौलियाको सेटिङमा सरकारले अयोग्यलाई नेपाल टेलिकमको तालाचाबी बुझाएको छ । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार हुँदा शक्ति केन्द्र धाएर पनि प्रबन्ध निर्देशकको नियुक्ति लिन असफल संगीता पहाडी अर्याललाई केपी ओली नेतृत्वको...


साउन महिनामा जीवन बीमा व्यवसाय ५% ले घट्यो, अग्रस्थानमा नेपाल लाइफ, सिटिजन–रिलायबल र नेशनलको उच्च वृद्धि

काठमाडौं । चालु आवको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन पाँच दशमलव ४५ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ६० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका जीवन...