मौद्रिक नीतिमा घोषित बिषयहरु क्रमशः अर्को सर्कुलरमा आउँछ: प्रवक्ता राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा भएका व्यवस्था लागू गर्न परिपत्र जारी गर्न सुरु गरेको छ। मौद्रिक नीतिमा समेटिएको बिषयहरुमा केन्द्रिय बैंकले परिपत्र जारी गरेपनि सेयर धितो कर्जामा संस्थागत लगानीकर्तालाई दिएको छुटमा भने तत्कालका लागि कुनै निर्णय भने...
सरकारले अनिवार्य गरेको मोटर बीमामा मात्रै कम्पनीहरु केन्द्रित, कृषि र लघुबीमामा देखिएन आकर्षण
काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको चौथो मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क...
राष्ट्र बैंकद्धारा चालुपुँजी कर्जा मार्गदर्शन संशोधनः भेरियन्ससम्बन्धी व्यवस्थामा राहत
काठमाडौं । व्यवसायीहरुलाई राहत हुने गरी राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको भेरियन्ससम्बन्धि व्यवस्था व्यवस्थो संसोधन गरेको छ । यो निर्देशन पश्चात् कारोबारमा ह्रास आएका व्यवसायीहरू राहत पाउनेछन् । केन्द्रिय बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको व्यवस्था संशोधन गरेको छ । बुधवार...
मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनः बैंकको प्रोभिजन, बैंकदर र नीतिगत दर हेरफेर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनको लागि निर्देशिका जारी गरेको छ। आज बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दे मौद्रिक नीतिमा लिएका व्यवस्थाहरु कार्यान्वयनमा ल्याएको हो। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा १।१० प्रतिशत...
सरकारी जागिर छोडेर दुई दशकदेखि निरन्तर बीमा व्यवसायमा चम्किदै गंगा शर्मा पराजुली
जिन्दगीको मोडमा कतिबेला के आईपर्छ कुनै ठेगान हुँदैन । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला नेशनल लाइफ इन्स्योरेन्सकी बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी चिफ विजनेश म्यानेजर गङ्गा शर्मा (पराजुली)ले सरल राजमार्गमा आफ्ना पाइलाहरू अगाडी बढाइरहेकी छिन् । सायद...
इप्पान र बीमक संघबीच डी ट्यारिफमा जाने सहमति, नियामकिय कार्यान्वयनको पखाईमा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादहरुको संस्था, नेपाल (इप्पान) र नेपाल बीमक संघ जलविद्युत आयोजनाहरुको बीमा पोलीसी जारी गर्दा अबदेखि डीट्यारिफमा जान सहमति भएको छ। नेपाल वीमा प्राधिकरणले २०७ सालमा असार ६ गते मा जारी गरेको निर्देशिका Minimum Premium rate...
सुस्ताएका स्टील उद्योगले लय समाउँदैः १४ कम्पनीले गरे एक खर्बको व्यापार, कस्तो छ आम्दानीको आंकडा ?
काठमाडौँ । १४ वटा स्टील डण्डी उद्योगहरुले एक वर्षको अवधिमा एक खर्बमाथिको व्यापार गरेका छन् । कम्पनीहरुको रेटिङअनुसार १४ वटा स्टीलजन्य सामग्री उत्पादन गर्ने कम्पनीले सन् २०२३ मा एक खर्ब ८ अर्ब ४० लाख रुपैयाँका व्यापार गरेको हुन् ।...
गत आवको चौथो त्रैमासम्ममा निर्जीवन बीमकको व्यवसाय ४१ अर्ब बढी, व्यवसायमा शिखर र वृद्धिदरमा ओरियन्टल अग्रस्थानमा
काठमाडौं । हाल नेपालमा सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ४१ अर्ब रुपैयाँ बढीको कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले यस अवधिमा २ करोड ८४ लाख ९९ हजार वटा बीमालेख बिक्री गर्दै...
एलआइसी नेपालमा सर्वाधिक व्यवसाय भित्र्याउने अभिकर्ता बने पूर्ण बहादुर खड्का, राम कुमार अधिकारी र प्रभा ज्ञवाली
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले गत आर्थिक वर्षमा आक्रामक तरीकाले व्यवसाय गरेको छ । अभिकर्ताहरुले हजारौं नागरिकहरुको बीमा गराई कम्पनीको व्यवसायमा महत्वपूर्ण भुमिका निर्वाह गरेका हुन् । कम्पनीमा देशैभरीबाट सहभागिहरुलाई उछिन्दै काठमाडौं निवासी पूर्ण बहादुर खड्का, हेटौडाका...
सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, कतिको भयो हात खाली ?
काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड आज सम्पन्न भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको एफपिओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेका थियो । यसमा १६...
५ गुणाले बढ्यो नक्कली नोटको बिगबिगि, अर्थतन्त्रलाई नै धरापमा पार्ने खोटा चलन नियन्त्रणमा उदासिन सरकार
काठमाडौँ । नेपाली अर्थतन्त्रलाई सखाप पार्ने गरी नक्कली नोटको बिगबिगी बढ्दै गएको छ । दिनानुदिन अर्थतन्त्रलाई नै धक्का दिने नक्कली नोट राजधानीबाटै बरामद भइरहेका हुन् । नेपाल प्रहरी र सरकारलाई समेत खोटा चलन नियन्त्रणको विषय निकै चुनौतिपूर्ण बनिरहेको छ...
बैंकहरुको लाभांशमा राष्ट्र बैंकको खुकुलो नीति, साउनभित्र ब्याज उठे लाभांश वितरण गर्ने छुट
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै शेयर बजारमा एक दिन बैंकिङ्ग क्षेत्रमा उछाल छाएको थियो । त्यस्तै लाभांशमा पनि राहत आएको छ ।बैंक तथा वित्तीय संस्थाहरूले गत आर्थिक वर्ष २०८०/८१ मा एक्रुुअल बेसिसमा लेखांकन गरिएको ब्याज...
बीमा कम्पनीहरुले गरेका सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चबारे बीमा प्राधिकरण नै अन्योलमा
काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले गरेको सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्चबारे नियामक नेपाल बीमा प्राधिरकण नै अन्योलमा पर्ने गरेको छ । नियामक नेपाल बीमा प्राधिकरणको अनलाईन रिर्पोटिङ सिष्टम आईआरएमआईएसमा कुनै पनि बीमा कम्पनीहरुले गतवर्ष गरेको सामाजिक उत्तर दायित्व अन्तर्गतको...
चुलिदो व्यापार घाटामा मलम लगाउँदै सिमेन्ट उद्योगः १२ कम्पनीले गरे साढे ५२ अर्बको व्यापार, कुनको कति ?
काठमाडौँ । मुलुकको चुलिदो व्यापार घाटामा मलम लगाउँदै आइरहेका सिमेन्ट उद्योगहरुको कारोबार विस्तारै लयमा आइरहेको छ । आर्थिक मन्दि, कोभिड १९ र निर्माण ब्यवसायीहरुले वक्यौता नपाएको चपेटामा परेका सिमेन्ट उद्योगहरुको व्यापार सुधार तिर लम्कि रहेको हो । नेपाली सिमेन्ट...
लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, डाक्यो विशेष साधारणसभा
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले साउन ३१ गते बिहीबार विशेष साधारणसभा गर्ने भएको छ । कम्पनीको साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले पोखरा न्युरोड–८ स्थित कम्पनीको प्रधान कार्यालयमा दिउँसो साढे १२ बजे सभा बस्ने निर्णय गरेको...
पञ्चकन्या ग्रुपका चार कम्पनीले एक वर्षमा गरे ७ अर्ब ८६ करोडको व्यापार, कुनले कति कमाए ?
काठमाडौँ । पञ्चकन्या समूह निर्माण सामग्रीको उत्पादन, आयात र आपूर्तिमा विशिष्टीकृत पहिचान भएको व्यावसायिक समूह हो । समूहले निर्माण उद्योगलाई चाहिने नयाँ–नयाँ प्रविधि भित्र्याउने, गुणस्तर कायम राख्ने र विश्वसनीयता कमाउने रणनीति लिएको छ । पञ्चकन्या स्टील एनएस चिह्न, आईएसओ...
अर्थमन्त्री पौडेलद्वारा राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडलेले चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने गरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०८०।८१ को वार्षिक राजस्व समीक्षा गर्न अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले संसदले अनुमोदन गरेको...
भदौ १५ गतेदेखि मुख्यसचिव पद रिक्त हुँदै, सचिवहरुको दौडधूप, को बन्दैछ नयाँ मुख्यसचिव ?
काठमाडौं । नेपालको इतिहासमा पहिलो पटक महिला मुख्य सचिव बनेकी लिलादेवी गड्तौलाले लामो समय काम गर्न पाउँदिनन् । ५८ वर्षे उमेर अवधीका कारण आगामी भदौ १४ गतेदेखि अनिवार्य अवकासमा जाँदैछिन् । सो आधारमा आगामी भदौ १५ गतेबाट मुख्य सचिव...
लघुवित्तको एकिकृत निर्देशिका जारी, लाभांश, ऋणी देखि आम्दानीमा कडाई, कुन व्यवस्था भए परिमार्जन ?
काठमाडौं । लघुवित्त तथा वित्तिय संस्थाका ऋणी ग्राहकले बढीमा दुई वटा संस्थाबाट ऋण लिन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको एकिकृत निर्देशनमार्फत राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो । यसअघि एउटा व्यक्तिले एकभन्दा बढी लघुवित्त...
सूर्यज्योति लाइफमा कमल घिमिरे, गौरव शाही र दीपक सापकोटा उत्कृष्ट बीमा अभिकर्ता, यी हुन टप ५० भित्र पर्ने अभिकर्ता (सूचिसहित)
काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा गत आवमा उत्कृष्ट बीमा व्यवसाय गर्ने तीन उत्कृष्ट बीमा अभिकर्ताहरुमा कमल घिमिरे, गौरव कुमार शाही र दीपक सापकोटा पर्न सफल भएका छन् । आव २०८०।०८१ लागि उत्कृष्ट गरेको आधारमा क्रमशः प्रथम,...




















