नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड भव्यताका साथ सम्पन्न, देशभरका उत्कृष्ट अभिकर्ता सम्मानित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीले साउन ११ गतेदेखि सुरु गरेको कार्यक्रम १३ गते कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कम्पनीका सिईओ अधिकृत प्रविण...


स्वाप कारोबार विनियमावली जारी, बैंकहरुको वैदेशिक ऋणमा हुने जोखिम हट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ लागू गरेको छ। बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले...


मार्केटमा जगदम्बाको दबदबा, एक वर्षमा गर्‍यो १५ अर्ब ४६ करोडको व्यापार

काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्राइभेटले एक वर्षको अवधिमा साढे १५ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२।०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले आर्थिक वर्ष २०२१।०२२ मा १५ अर्ब ४६...


नियामकको चाबी कोसँग हुन्छ मौद्रिक नीतिले प्रष्ट भयो, राष्ट्र बैंकले स्थायी पोलिसी ल्याओस्: ढकाल

काठमाडौँ । सांसद हरि ढकालले नियामकको चाहि कोसगँ हुन्छ भन्ने कुरा मौद्रिक नीतिले स्पष्ट पारेको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘नियामकको चाबि कहाँ हुने रैछ, कसरि राखिने रैछ र आफुलाई पायक पर्दा कसरी खोलिदो रैछ भन्ने...


नयाँ सरकार गठनसँगै सार्वजनिक संस्थानको नियुक्तिमा अदालतले खोज्यो भाग !

काठमाडौं । कुनै समय सर्वोच्च अदालतकै प्रधानन्यायाधीश नेपालको मन्त्रिपरिषदको अध्यक्ष समेत नियुक्त भएर काम गरे । उतिबेलादेखि कार्यकारी अधिकारी सम्पन्न सरकारमा परेको न्यायालयको छाँया अझै हट्न सकेको छैन । नयाँ सरकार निर्माणसँगै सार्वजनिक संस्थानको कार्यकारी प्रमुख नियुक्तिमा अनौपचारिक रुपमा...


सानिमा रिलायन्स लाइफमा उत्कृष्ट व्यवसाय गर्ने तीन अभिकर्ताः नमिता न्यौपाने, रण बहादुर तामाङ र सुनिता कुमारी साह

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा उल्लेख्य रुपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूले गरेको अथक प्रयासले लाखौँ मानिसहरुको बीमा भई उनीहरुको जीवन रक्षावरण भएको हो । कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै विराटनगरकी...


मौद्रिक नीतिले पुँजीबजारमा थप्यो रौनक, ‘बजार अब बुलको यात्रामा जान्छ’

काठमाडौँ । नयाँ सत्ता समीकरणपछि शेयर बजारमा निरन्तर आइरहेको रौनकमा चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीतिले थप बल पुराएको छ । मौद्रिक नीति मार्फत गरिएका ब्यवस्थाले शेयर बजारका लगानीकर्तामा उत्साहको माहोल सिर्जना भएको हो । लगानीकर्ताले लामोसमयदेखि उठाउँदै...


गभर्नर अधिकारीले मौद्रिक नीति सार्वजनिक पछि के भने?

काठमाडौं । गभर्नर अधिकारीले निर्माण क्षेत्रलाई समर्थन गर्ने गरी नै मौद्रिक नीति ल्याएको बताएका छन् । साथै लामो समयदेखि लगानीकर्ताले दबाब दिँदै आएको सेयरमा प्रवाह हुने कर्जाको सिमा पनि हटेको छ। राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको २० करोडको सिमा हटाउँदा...


मौद्रिक नीतिमा लचकताः ब्याजदर घटाउने, कर्जा प्रवाह बढाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको ब्याजदर थप घटाउने गरी मौद्रिक नीति ल्याएको छ। बैंकको नीतिगत दरहरुलाई घटाएर बैंकहरुलाई ब्याजदर घटाउन थप प्रोत्साहन गरेको छ।नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाको...


मौद्रिक नीतिमा समावेश भएका लघुवित्तका ६ व्यवस्था, मर्जरदेखि कर्जा पुनर्तालिकीकरणसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई थप प्रभावकारी बनाउने भएको छ । आज सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त सम्बन्धि महत्वपूर्ण ६ वटा व्यवस्थालाई समावेश गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिले लघुवित्त संस्थाहरुको मर्जर...


मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका छन् । गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिँने नयाँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको बजेट र...


शेयर धितोको संस्थागतका लागि २० करोडको सीमा खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितोको संस्थागतका लागि यसअघि लगाइएको २० करोडको सीमा खारेज गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै महाप्रसाद अधिकारीले २०करोडको सीमा खारेज गर्ने निर्णय गरेको बताएका हुन् । संस्थागत लगानीकर्ताहरुका लागि...


मौद्रिक नीति सार्वजनिक, के–के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजिक गरेको हुन् ।


गभर्नर महाप्रसाद अधिकारीले कार्यकालको अन्तिम मौद्रिक नीति कस्तो ल्याउँदैछन् ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफनो कार्यकालको अन्तिम मौद्रिक नीति आज सार्वजनिक गर्दै छन् । बाह्य क्षेत्र बलियो देखिएको भए पनि आन्तरिक अर्थतन्त्र शिथिल नै रहेको र सत्तासमीकरण फेरबदल भएर भर्खरै नयाँ सरकार बनेको अहिलेको अवस्थामा...


यी हुन् आइएमई लाइफमा सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने तीन अभिकर्ता, कसरी बने उत्कृष्ट ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै काठमाडौं निवासीद्वय...


पहिलो पटक कोल्टे पर्दा पाइलटले सम्हालेको जहाज फेरि कसरी भुईमा बजारियो ? दायाँ इन्जिन फेल भएकै हो ?

काठमाडौं । हिजो अपरान्ह त्रिवि विमानस्थल परिसरमै दुर्घटनाग्रस्त हुन पुगेको सौर्य एयर लाइन्सको जहाज टेक अफदेखि नै असन्तुलित देखिएको र दायाँ इन्जिन फेल भएर दुर्घटनाग्रस्त भएको प्रारम्भिक विश्लेषण गरिएको छ । यद्यपि लो स्पीड टेकअफका कारण पनि यस्तो हुन...


सौर्य एयरलाइन्स दुर्घटनामा निधन भएकाको परिवारले २६ लाखदेखि १ करोड ३४ लाख रुपैयाँसम्म बीमा दाबी रकम पाउने

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा  १८ जनाको मृत्यु भएको छ । पाईलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरी केएमसी उपचारको क्रममा रहेको छ । चिकित्सकका अनुसार उनी खतरामुक्त रहेको खबर आएको छ । आज...


….. अनि दाहिने पखेटा भुइमा जोतिदै कन्टेनरमा ठोक्किएर सौर्य एयरलाइन्सको जहाज दुई टुक्रा भयो, आगोको मुस्लोसँगै बिलाए यात्रु

काठमाडौं । आज विहान ११ः१३ बजे काठमाडौंस्थित विमानस्थलमा उडान भर्ने क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । बीमापोष्टले केही भिडियो विश्लेषणको क्रममा जहाजको दाहिने इन्जिन फेल भएको र उचाई कम भएकोले पाइलटले म्यानेज गर्न नसकिएको हुनसक्ने तथ्य देखिएको...


सौर्य एयरलाइन्सको बीमा प्रभु इन्स्योरेन्समा, ३० करोडभन्दा बढि बीमा दावीका लागि कम्पनीले अघि बढायो प्रक्रिया

काठमाडौं । आज विहान काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा सिआरजे जहाज र सो जहाजमा सवार कम्तीमा १८ जनाको निधन भएको छ । आज भएको सो दुर्घटनाको बीमा दावी प्रभु इन्स्योरेन्स कम्पनीमा परेको छ । प्रभु इन्स्योरेन्स...


काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त, क्षणभरमै जलेर खरानी

काठमाडौं । काठमाडौंबाट पोखरा रुटमा उडान भर्दै गरेको सौर्य एयरलाइन्सको सिआरजे जहाज आज विहान ११ः०० बजे त्रिभुवन विमानस्थलमै दुर्घटनाग्रस्त हुन पुगेको छ । सौर्य एयरलाइन्सको ९एन एएमआई कल साईन भएको जहाज कोटेश्वर (०२) तर्फबाट धावनमार्ग (२०) मा पुगेर टेकअफ...