कर्मचारी विवादका कारण नेरुडे मिर्मिरे लघुवित्तको केन्द्रीय कार्यालयमा तालाबन्दी, आन्दोलनले उग्ररुप लिँदै
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारीमाथि कम्पनीले चरणबद्ध र नियोजित तवरले अन्याय गर्दै आएको छ । आन्दोलित कर्मचारीलाई साउन ८ गते वार्ताको लागि केन्द्रीय कार्यालयमा बोलाएर वार्ता विना नै रित्तो हात फर्काउने षड्यन्त्र उच्च व्यवस्थापकहरूले गरेका हुन् । कम्पनीले...
हिमालयन लाइफमा बिक्रम उदास, राम पुकार साह र सानु कुमारी पाख्रिन बने उत्कृष्ट अभिकर्ता
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले गत आर्थिक वर्षमा आक्रामक तरिकाले जीवन बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरुलाई उछिन्दै पोखराका बिक्रम...
सहकारी संस्थाको सफलतामा लेखा तथा सुपरिवेक्षण समितिको भूमिका
समुदायका व्यक्तिहरूद्वारा समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक स्तरमा सुधार ल्याउन स्थापित सहकारी संस्थाहरु सामाजिक संस्था हुन् । सहकारीले प्रायः समान आयस्तर भएका व्यक्तिहरू संलग्न रही स्वेच्छिक तथा खुल्ला सदस्यता, सदस्यहरूको प्रजातान्त्रिक नियन्त्रण, सदस्यहरुको आर्थिक सहभागिता, स्वायत्तता तथा स्वतन्त्रता, शिक्षा...
ओटीसी बजारबाट पाँच अर्बको कारोबार, वर्डलिंकको मूल्य सबैभन्दा धेरै, कुन कम्पनीको कति सेयर मूल्य ?
काठमाडौं । गत आर्थिक वर्षमा ओटीसी बजारबाट ५ अर्ब ४ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेले मंगलबार तथ्यांक सार्वजनिक गर्दै ३ करोड ६५ लाख कित्ता शेयर किनेबेच हुँदा ५ अर्ब ४ करोड ४७ लाख रुपैयाँको...
भारतिय बजारमा नेपाली सिमेन्टको दबदबा, किन छैनन् निर्यातको आँकडामा उद्योगिहरु सन्तुष्ट ?
काठमाडौँ । नेपालमा उत्पादन भएका सिमेन्टहरुले अन्र्तराष्ट्रिय बजारमा आफ्नो दबदबा बनाउँदै गएका छन् । देशभित्र सिमेन्टको मागमा आएको कमीको कारणले उत्पादन घटे पनि सिमेन्टमा निर्यात भने निरन्तर बढि रहेको हो । व्यापार घाटा निरन्तर चुलिदैं जाँदा छिमेकी राष्ट्र भारतमा...
‘क्लोज आउट’मा पर्दा लगानीकर्ताले तिरे साढे ६ करोड रुपैयाँ जरिवाना (सूची सहित)
काठमाडौं । समयमा नै शेयर ट्रान्सफर नगरेको कारण गत बर्षमा साढे ६ करोड बढी जरिवाना तिरेका छन् । हतारमा शेयर बिक्रि गरेर क्लोज आउटमा पर्नेले असार मसान्तसम्ममा साढे ६ करोड रुपैयाँ तिरेका हुन् ।गत आर्थिक वर्ष २०८०÷०८१ मा २९...
स्टार माइक्रो इन्स्योरेन्स प्राइस कटिङमा, स्वयम्भूमा कमिशनको खेल बढ्दै
काठमाडौं । गरिब र न्यून आय भएका जनताको घर-घरमा पुगेर लघुबीमा गर्छु भन्दै लाइसेन्स लिएका लघुबीमा कम्पनीहरुले यातायात कार्यालयको दैलोमा शाखा स्थापना गरेर बिचौलियाहरुलाई कमिशनको प्रलोभन देखाएर तेस्रो पक्ष बीमा तान्न व्यस्त देखिएका छन् । काठमाडौंको स्वयम्भुस्थित ठूलो भर्याङमा...
तयार भएको मौद्रिक नीतिमाथि पुर्नविचार गरिदैं, कहिले होला सार्वजनिक ?
काठमाडौं । तयार भएको मौद्रिक नीतिमाथि नेपाल राष्ट्र बैंकले पुर्नविचार गर्दैछ । गत शुक्रबार नै सार्वजनिक गर्ने तयारी गरेको मौद्रिक निति पुनः यो साताको अन्तिम दिन शुक्रबार सार्वजनिक गर्ने गरि पुर्नविचार गरिएको राष्ट्र बैंकको स्रोतले जनाएको छ । प्रधानमन्त्री...
ईभी गाडिका मालिकहरु मालामाल, एक वर्षमा झण्डै तीन गुणाले बढ्यो ब्यवसाय
काठमाडौँ । एक वर्षको अवधिमा नेपाली अटो बजारमा साढे ११ हजार विद्युतीय सवारी (ईभी) भित्रिएका छन् । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको १२ महिनामा ११ हजार ६७३ वटा ईभी गाडि नेपाल आएका हुन् । नेपालमा आयात भएका ईभी...
बीमा प्राधिकरणको रियल टाइम डाटामा सबै बीमा कम्पनीहरु सहभागी
काठमाडौं । बीमा प्राधिकरणले असार १५ गतेदेखि रियल टाइम डाटा अपडेट गर्न सुरु गरिसकेको छ। सबै कम्पनीहरुले रियल टाइम डाटा पठाएर अपडेट सुरु गरिसकेका छन् ।सबै बीमा कम्पनीहरुले कारोबार तथ्यांक पूर्णतः वास्तविक समय (रियल टाइम) बीमा प्राधिकरणमा दैनिक नै...
मर्जरपछि नेरुडे मिर्मिरे लघुवित्तमा लफडा, साविक मिर्मिरेका कर्मचारीको पद घटाइयो, के भन्छन् सीईओ ?
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीहरू देशव्यापी रूपमा नै आन्दोलित बनेका छन् । मर्जर पश्चात संस्थाका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालले साविक मिर्मिरे लघुवित्तका कर्मचारीहरुको सहमति विपरीत कर्मचारीहरुको पद घटाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।...
बक्यौता नतिर्ने उद्योगले पाए उन्मुक्ति, चौतर्फी दबाबपछि प्राधिकरणले जोड्यो ६ वटै कम्पनीमा लाइन
काठमाडौँ । चौतर्फी दबाबपछि नेपाल विद्युत् प्राधिकरणले ६ वटै उद्योगको लाइन जोड्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र विद्युत नियमन आयोगको निर्देशनपछि प्राधिकरणले लाइन जोड्ने निर्णय गरेको हो । नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत्...
नेपाल लाइफका टप थ्री अभिकर्ता बने मदन–माधव र जंग बहादुर, एक वर्षमा कसको व्यवसाय कति ?
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरुले गत आर्थिक वर्षमा आक्रामक तरिकाले जीवन बीमा व्यवसाय गर्न सफल भएका छन् । कम्पनीमा अभिकर्ताहरुले लाखौँ मानिसहरुको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा आवद्ध भई बीमा व्यवसाय सञ्चालन...
ट्रष्ट माइक्रो इन्स्योरेन्सद्वारा कार्यालय नै सञ्चालन नगरी काउन्टरबाट बीमा पोलिसी जारी, बीमितहरुले दावी गर्ने ठाउँ पाएनन्
काठमाडौं । बीमा प्राधिकरणसँगको सेटिङमा लाइसेन्स पाएको ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले कार्यालय नै स्थापना नगरी, वेभसाइट र टेलिफोन समेत नराखी बीमा पोलिसी जारी गरिरहेको तथ्य फेला परेको छ । विभिन्न स्थानमा दुर्घटनामा परेका बीमितहरुले ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीको वेभसाईट...
सर्वाधिक कमाई हुने एक्चुअरिअल साइन्स विषयमा भर्ना खुल्यो, कति चाहिन्छ शौक्षिक योग्यता ?
काठमाडौं । विश्वमै आपूर्तिभन्दा माग धेरै भएको विषयका रूपमा परिचित एक्चुअरिअल साइन्स विषयमा भर्ना खुलेको छ । भविष्यमा आउने जोखिम व्यवस्थापन गर्ने वा रणनीति बनाउने विशेषज्ञ एक्चुअरी हो । विश्वमै उत्कृष्ट पेशाको रूपमा लिइने एक्चुअरीको संख्या नेपालमा भने शून्य...
ब्रोकर कम्पनी आफै बैंक चलाउँदै, नियमन कसले गर्ने ?
काठमाडौं । नेपालका धितोपत्र ब्रोकर कम्पनीहरु आफैले बैंक चलाउन थालेका छन् । ब्रोकर कम्पनीहरुले लगानीकर्ताहरुलाई छानी छानी असिमित क्रेडिट दिएका कारण नेपालको पुँजि बजार नै अस्तव्यस्त हुने जोखिम बढेर गएको छ । केही वर्ष पहिले पनि यसैगरी ब्रोकर कम्पनीहरुले...
कोरोना बीमा दावी भुक्तानीमा सकारात्मक अर्थमन्त्री पौडेल, साढे ९ अर्ब भुक्तानी कहिले होला ?
काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले कोरोना बीमाको बाकी दावी भुक्तानीमा आफू सकारात्मक रहेको बताएका छन्। पत्रकारसँगको भेटवार्ता कार्यक्रममा मन्त्री पौडेलले कोरोना बीमितले आफ्नो दावी वापतको रकमको बिषयमा आफू सकारात्मक रहेको बताएका हुन् । कोरोना बीमाका कारण आम सर्वसाधरणमा बीमाप्रतिको...
शेयर बजारका लागि उत्साहित साताः अर्थमन्त्री पौडेलको आगमनले रिकभर भयो घाटा, नयाँ रेकर्ड तिर लम्किदै परिसूचक
काठमाडौँ । शेयर बजारमा रौनक देखि रहेको छ । नयाँ सत्ता समीकरणपछि संसदका ठुला दुई दल नेपाली कांग्रेस र नेकपा एमालेको सरकार बनेसँगै शेयर बजारका लगानीकर्ता उत्साहित भएका हुन् । अब राजनीतिक स्थिरता र पुँजी बजारले सकारात्मक दिसा तिर...
नेपाल लाइफका मदन भट्टद्वारा ह्याट्रिक, १० करोडभन्दा बढिको व्यवसाय गरेर लगातार तेस्रो पटक सर्वोत्कृष्ट
काठमाडौं । धनगढीका मदन भट्ट नेपाली जीवन बीमा क्षेत्रमा बिरलै पाउने ऐतिहासिक सफलता हासिल गर्न सफल भएका छन् । नेपाल लाइफबाट जीवन बीमा व्यसवाय गर्दै आएका भट्ट लगातार तेस्रो पटक नेपाल टपर हुन सफल भएका छन् । यो सहित...
माइक्रोसफ्टको सर्भरमा समस्या-विश्वभरका कम्प्युटर, बैंक, बीमा,पुँजी बजार देखि मिडिया तथा एयरलाइन्सको सेवा अवरुद्ध
काठमाडौं । क्राउडस्ट्राइक एन्टिमालवेयर सफ्टवेयरमा आएको अपडेटका कारण एक्कासी विश्वभरका थुप्रै कम्प्युटदेखि विभिन्न सर्भरहरुमा समस्या देखिन थालेको छ । नेपाली सहित विभिन्न देशहरुमा आएको क्राउडस्ट्राइक फाल्कन अपडेटका कारण यो समस्या देखिएको साइबर सुरक्षाविज्ञ मिलन नेपालीले बताएका छन् । उनले...




















