देशैभरि बाढी पहिरोबाट ठूलो धनजनको क्षति, बीमा कम्पनीमा दावीको त्रास

काठमाडौं । पछिल्लो ४८ घण्टादेखि परेको पानीका कारण देशैभरि ठूलो धनजनको क्षति भएको छ । पछिल्लो दुई दिनमा ११ जनाको निधन भएको छ भने अर्बौको भौतिक सम्पत्तिमा क्षति पुगेको छ । बाढी पहिरोका कारण ठूलो धनजनको क्षति हुँदै गर्दा...


अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानको कहर

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका प्रभाव देखिएको छ, । काठमाडौं उपत्यकादेखि कर्णालीसम्म अविरल वर्षाका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका...


जीवन बीमा कम्पनीहरुले दिए ३४% सम्म उत्कृष्ट लाभांश, कुनको कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १२ वटा जीवन बीमा कम्पनीहरुमध्ये अधिंकांश कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई उचित प्रतिफल वितरण गरेका छन् । आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट ७ वटा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई न्यूनतम ५ प्रतिशत बोनश देखि...


नयाँ सत्ता समीकरणले उत्साहित शेयर बजारका लगानीकर्ता, के नयाँ उचाई कायम राख्ला ?

काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेसबीचको नयाँ सत्ता समीकरणले शेयर बजारका लगानीकर्तालाई उत्साहित बनाएको छ । राजनीतिक अस्थिरता र नीतिगत चेपुवामा परेको बजारलाई वर्तमान सत्ता समीकरणले नयाँ दिसा दिने कुरामा लगानीकर्ता आशावादी भएका हुन् । एमाले र कांग्रेसबीच...


अर्थतन्त्रलाई थप चलायमान बनाउने अर्थमन्त्री पुनको प्रतिवद्धता, राष्ट्रिय सभामा उठेका १२ प्रश्नको जवाफ

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उठेका १२ प्रश्नको जवाफ दिएका छन् । शुक्रवारको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिएका हुन् । उनले मुलुकको चालु आर्थिक वर्षको कुल ग्रार्हस्थ उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र...


कृषि बीमा शुल्कको अनुदान रकम एक अर्ब तत्कालै भुक्तानी गरिने

काठमाडौं । सरकारले कृषि तथा पशु बीमा अनुदानको बक्यौतामध्ये एक अर्ब ६८ लाख रुपैयाँ निर्जीवन बीमा कम्पनीहरूलाई तत्कालै भुक्तानी गर्ने भएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले बाली तथा पशुधन बीमा कोषमा ९७ करोड रुपैयाँ रकम पठाइसकेको छ ।...


फाइल तस्बिर

प्रधानमन्त्री नबन्दै केपी ओलीको पद धरापमा

काठमाडौँ । नेपाली राजनीतिमा सत्ता समिकरण थप रोचक बन्दै गइरहेको छ । असार १७ गते राति संसदका ठुला दुई दल एमाले र कांग्रेस मिलेर सरकार बनाउने सहमति भयो । सहमति अनुसार पहिलो चरणमा प्रधानमन्त्री पद एमाले अध्यक्ष केपी शर्मा...


शेयर बजारमा म्युचुअल फण्डको साढे ३२ अर्ब लगानीः नाफामा आकर्षक सुधार, कुनको न्याभ कति ?

काठमाडौँ । म्युचुअल फण्डहरुले जेठ महिनामा शेयर बजारमा साढे ३२ अर्ब रुपैयाँ लगानी गरेका छन् । सञ्चालनमा रहेका ४४ वटा म्युचुअल फण्डले शेयर बजारमा ३२ अर्ब ७३ करोड ९० लाख ७८ हजार रुपैयाँ लगानी गरेका हुन् । यो बैशाख...


जेठ महिनामा १ अर्ब २१ करोड रुपैयाँको बीमा पोलिसी सरेन्डर, कुन कम्पनीको कति ?

काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा एक अर्ब भन्दा बढी रुपैयाँको बीमा पोलिसी सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार जेठ महिनामा १४ वटा जीवन बीमा कम्पनीहरुबाट १० हजार ९३५ वटा बीमा पोलिसीबाट एक अर्ब २१ करोड...


निरन्तर खस्किदै सर्वोत्तम स्टील्सको व्यापार, एक वर्षको अवधिमा १ अर्ब १८ करोड रुपैयाँ नाफा गायब

काठमाडौँ । सौरभ ग्रुपद्धारा प्रवद्र्धित सर्वोत्तम स्टील्स लिमिटेडको व्यापार निरन्तर खस्किदै गएको छ । निर्माण व्यवसायीहरुको नजर कम्पनीको स्टील्समा नपर्दा कम्पनीको व्यापार निरन्तर ओरालो लागि रहेको हो । कम्पनीले सन् २०२३ मा ७ अर्ब ७५ करोड ३० लाख रुपैयाँको...


राष्ट्रिय जीवन बीमा कम्पनीको ०६९–७० को बोनसदर घोषणा, सबै पोलिसीमा ६० रुपैयाँ बोनस

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष (आव) २०६७–०६८ देखि आव २०६९–७० सम्मको बोनसदर घोषणा भएको छ । जसअनुसार बीमितले सबै प्रकारका बीमा पोलिसीमा समान ६० रुपैयाँ बोनसदर पाउने भएका हुन् । कम्पनीको आव ०६७–६८ देखि आव...


बीमा गरेपछि कसरी लिने आयकर छुट सुविधा ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष र आगामी आर्थिक वर्षमा समेत जीवन बीमा बापत बुझाएको प्रिमियम रकम आयकरमा दिइने छुट सम्बन्धी सीमा पुरानै कायम गरेको छ । जीवन बीमाको प्रिमियमको सीमा बढाउन माग गरेको पनि अर्थमन्त्रीले वेवास्ता गर्दा आयकर...


साइमेक्स इंकको ठगीधन्दा, एउटै बिवाईडी गाडीबाट २२ लाख रुपैयाँ ठगिँदै उपभोक्ता

काठमाडौँ । किलोवाट ढाँटेर विद्युतीय गाडि आयात गरी अर्बौ राजस्व छलि गरी गरेको चिनियाँ गाडी बिवाईडीको नेपाली बिक्रेता कम्पनी साइमेक्स इंकले थप अर्का घोटाला गरेको खुलासा भएको छ । कम्पनीलाई उपभोक्तालाई आवश्यकता भन्दा बढी मूल्य असुलि गरेको तथ्य बाहिर...


मंसिरमा बीमा, जेठमा पोलिसी सोधखोज, असार १ गते चोरी, १७ गते पक्राउ, कसरी जोगियो बीमा कम्पनीको साढे दुई करोड ?

काठमाडौं । बीमाबाट रकम क्षतिपूर्ति लिन मानिसकै हत्या गर्ने मात्रै होइन, आफ्नै पसल समेत चोरी हुन थालेको छ । पछिल्लो समय बीमा दावी भुक्तानीका लागि बीमा कम्पनीहरुले सम्भावित अपराधको दृष्टिकोणबाट समेत हेर्नुपर्ने भएको छ । तर, त्यसैका लागि बीमितलाई...


प्रहरी सतर्कताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साढे दुई करोड जोगियो, बीमा दावी लिन आफ्नै सुन पसलमा लुटपाट

काठमाडौं । जिल्ला प्रहरी कार्यालय चितवनको सतर्कताले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको दुई करोड ५० लाख रुपैयाँ जोगिन पुगेको छ । नियोजित रुपमा आफ्नै सुन पसलमा लुटपाटको कृत्तिम घटना गराई सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीबाट दुई करोड ५० लाख रुपैयाँ दावी...


२२५ सूचीकृत कम्पनीमध्ये लाभांश वितरण गर्ने ८४ मात्रै, १४१ कम्पनीका लगानीकर्ताको हात रित्तो

काठमाडौं । शेयर बजारमा सूचीकृत भएका अधिकांश कम्पनीहरुले आर्थिक वर्ष २०७९।०८० को मुनाफाबाट आफ्ना लगानीकर्ता (शेयरधनी) हरुलाई  प्रतिफल दिन असफल भएका छन् । सूचिकृत कम्पनीहरुमा सञ्चालकहरुले गरेको अनियमितता, नियमनको कडा कानुन र देशमा उत्पन्न आर्थिक संकटका कारण दुई तिहाई...


बीमा प्राधिकरणको रियल टाइम डाटामा ३४ कम्पनीहरु सहभागी, तीन क्रमश जोडिने तयारीमा

काठमाडौं । बीमा प्राधिकरणले असार १५ गतेदेखि रियल टाइम डाटा अपडेट गर्न सुरु गरिसकेको छ। राष्ट्रिय बीमा कम्पनी बाहेक सबै कम्पनीहरुले रियल टाइम डाटा पठाएर अपडेट सुरु गरिसकेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी बाहेक सबै बीमा...


नेपाल लाइफको दुई आर्थिक बर्षको साधारणसभा सम्पन्न, २१.०५ % लाभांश प्रस्ताव पारित

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २३ र २४औं वार्षिक साधारणसभा आज विरंगजमा सम्पन्न भएको छ । कम्पनीको जेठ २८ गते बसेको सञ्चालक समितिको बैठकले वीरगञ्जस्थित होटल भिष्वामा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्ष को लागि...


शेयर लगानीकर्ताहरु किन चाहान्छन् अर्थमन्त्री विष्णु पौडेल ?

काठमाडौं । जब जब विष्णु पौडल अर्थमन्त्री बन्ने अवस्था सिर्जना हुन्छ तब तब शेयर बजारमा एकाएक उछाल आउँछ । आज पनि वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ सरकार गठन हुने त्यसमा पनि एमालेले अर्थमन्त्री पाउने चर्चासँगै विष्णु पौडेल नै अर्थमन्त्री...


प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, आजै कांग्रेस एमालेको सरकार नबन्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने निर्णय गरेको छ । प्रधानमन्त्री प्रचण्डले राजिनामा नदिने निर्णय गरेसँगै तत्कालै नयाँ सरकार बन्ने सम्भावना हुँदैन । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रका पदाधिकारीहरुको आकस्मिक बैठकले राजीनामा नदिई...