हिमालयन एभरेष्टको कामु सिईओ बनिन् अञ्जु श्रेष्ठ
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारी अञ्जु श्रेष्ठले पाएकी छिन् । लामो समयदेखि निर्जीवन बीमा क्षेत्रमा योगदान पुर्याएकी श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि विभिन्न पद हुँदै पुनर्बीमा काम गर्दै आएकी थिईन् । सञ्चालक समितिको...
हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिईओ बिजय बहादुर शाह बर्खास्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिजय बहादुर शाह बर्खास्तमा परेका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले भोलि असार १३ गतेदेखि लागू हुने गरी सिईओ शाहलाई बर्खास्त गरेको हो । हिजो बसेको सञ्चालक...
धितोपत्र बोर्डमा घुस काण्ड फेरि सुरु, पौने दुई अर्ब विद्युत बक्यौता भएको रिलायन्स स्पीनिङको आईपीओलाई अनुमति
काठमाडौं । अर्थमन्त्रालयबाट कामु अध्यक्ष बन्न गरेका सह–नरेन्द्र रानामगरले नेपाल धितोपत्र बोर्डमा पुनः घुस सेटिङ सुरु गरेका छन् । यसअघि रमेश हमालले काण्ड मच्चाए झै कामु अध्यक्षले पनि पौने दुई अर्ब बक्यौता भएको रिलायन्स स्पीनिङ मिल्सको बुक बिल्डिङ आईपिओलाई...
धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समितिको बैठक सकियो, के आयो निष्कर्ष ?
काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्ने वा नगर्ने विषयमा भएको छलफल सम्पन्न भएको छ। समितिका संयोजक आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ हुन् ।उक्त समितिमा भएको छलफल भने गोप्य राखेका छन् । यस बिषयमा बोर्डका अध्यक्ष सिफारिस समितिका कुनै...
जीवन बीमकहरुको वैदेशिक रोजगार बीमा व्यवसाय घट्यो, सन नेपालको सर्वाधिक, एशियन र नेशनलको उच्च वृद्धि
काठमाडौं । सरकारले अनिवार्य गरेको वैदेशिक रोजगार बीमाको दायरा सामान्य अंकले घटेको छ । नेपाली नागरिकहरु विदेशमा काम गर्न गएपश्चात विभिन्न समस्याको सामना गर्नुपर्ने भएका कारण उक्त समस्याको समाधानको लागि सरकारले वैदेशिक (म्यादि बीमा) अनिवार्य गरेको हो । चालु...
बीमा कम्पनीहरुलाई संस्थागत निक्षेपकर्ताको रुपमा व्यवस्था नगर्न जीवन बीमक संघको माग
काठमाडौं । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको लागि मौद्रिक नीति निमार्णको लागि सरोकारवालाहरुलाई सुझाव माग गरेको छ। जीवन बीमातर्फ जीवन बीमक संघले राष्ट्र बैंकमा सुझाव दिएको छ । जीवन बीमक संघले राष्ट्र बैंकले बीमा कम्पनीहरुलाई संस्थागत निक्षेपकर्ताको रुपमा...
नेपालमा कर प्रणाली र यसको बर्तमान अवस्था
१. विषय प्रवेश प्रचलित कानून बमोजिम ब्यक्ति, फर्म वा कम्पनीले राज्य कोष वा सरकारी कोषमा अनिवार्य रुपमा दाखिला गर्नुपर्ने रकम नै कर हो । कर राज्य तथा सरकारको आम्दानी हो भने व्यक्ति तथा व्यवसायको लागि खर्च हो । कर...
बैशाखको तुलनामा २०% ले बढ्यो जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क, एलआईसी र एशियनको उच्च वृद्धि (तथ्यांकसहित)
काठमाडौं । बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुले संकलन गरेको प्रथम बीमा शुल्क आर्जनमा नेपाल लाइफ र नेशनल लाइफ उत्कृष्ट कम्पनी बन्न सफल भएका छन् । चरम राजनीतिक हस्तक्षेप र भ्रष्टाचारको दलदलमा डुब्न पुगेको राष्ट्रिय जीवन बीमा कम्पनीको प्रथम...
जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ८ % ले बढ्यो, प्रभु महालक्ष्मी–रिलायबल र आइएमईको सर्वाधिक वृद्धि (सूचीसहित)
काठमाडौं । गत आर्थिक वर्षको तूलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ७.५७ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको जेठ महिनासम्ममा ९८ अर्ब ५९ करोड २७ लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा...
जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क साढे २७ अर्ब माथि, नेशनल र नेपाल लाइफको उत्कृष्ट वृद्धि
काठमाडौँ । हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन बढेको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङ्क अनुसार गत वर्षको जेठको तुलनामा यस वर्ष जेठमा प्रथम बीमाशुल्क आर्जन ६.२३ प्रतिशतले बढेको हो । गत...
गत आवको तुलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ७५ ले बढ्यो, नेपालर नेशनल लाइफ अग्रस्थानमा, अन्यको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले एक खर्ब ३३ अर्ब ६२ करोड बराबरको कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । समग्र जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ र नेशनल लाइफ इन्स्योरेन्स अग्रस्थानमा...
ऋण लिन जाँदा बैंकका कर्मचारीले कमिशन मागे, ठाउँको ठाउँ कारवाही गर्छौः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण लिन जाँदा कुनै पनि बैंकका कर्मचारीहरुले कमिशन मागेको थाहा पाइएमा तत्कालै कारवाही गर्ने बताएका छन् । मौद्रिक नीतिमाथिको छलफल कार्यक्रममा बैंकका कर्मचारीहरुले कमिशन माग्ने गरेको भन्ने गुनासो सुन्ने वित्तिकै गभर्नर...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै खारेज हुने ! महान्यायाधिवक्ताको पत्रले झनै अप्ठेरो
काठमाडौं । सरकारले राय सुझाव माग गरेको महान्यायाधिवक्ताको कार्यालयले अर्थमन्त्रालयको पत्रको जवाफ दिएको छ । अर्थलाई दिएको जवाफमा दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएसँगै अध्यक्ष छनौट समिति झनै अप्ठेरोमा परेको छ । अब छनौट समिति...
जलविद्युत क्षेत्रमा प्रवाह गएको अर्बौ रुपैयाँ ऋण जोखिममा छः पूर्व उपाध्यक्ष पौडेल
काठमाडौं । नेपाली जलविद्युत क्षेत्रमा प्रवाह भएको ठूलो ऋण जोखिममा पर्नसक्ने चेतावनी अर्थविद तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलले दिएका छन् । आज आयोजित मौद्रिक नीति समीक्षापूर्वको छलफल कार्यक्रममा पूर्व उपाध्यक्ष पौडेलले भने, ‘जलविद्युत क्षेत्रमा ठूलो...
रोकिएको आईपिओ र हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै सेबोन, लेखासमितिको निर्देशनको सीमाभित्र रहने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले झण्डै आधा बर्षसम्म रोकिएको शेयर निष्काशनको प्रकृया अघि बढाउने प्रकृया सुरु गरेको छ । नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिएपछि रिक्त अध्यक्ष पदमा नयाँ अध्यक्ष नियुक्त हुन नसक्दा आईपिओ लगायतका शेयर निष्काशन...
जेठ महिनामा निर्जीवन बीमा ब्यवसाय ह्वातै बढ्यो, सिद्धार्थ प्रिमियर नम्बर १ मा, अन्यको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ह्वातै बढेको छ । पछिल्लो समय मर्जरमा गएकाहरुले व्यवसाय वृद्धिमा प्रतिस्प्रर्धा गरिरहेका छन् । बीमा प्राधिकरणका अनुसार बैशाख महिनाको तुलनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय २०.०९ प्रतिशतले बढेको छ...
सरकारले दक्ष र व्यवसायिक व्यक्तिलाई छिट्टै धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्छः अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्रीवर्षमान पुन अनन्तले दक्ष र व्यवसायिक व्यक्तलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरुले बोर्ड अध्यक्षको नियुक्तिबारे जिज्ञाशा राखेका थिए । जवाफमा पुनले...
वैदेशिक रोजगार म्यादी बीमा योजना परिमार्जन गर्न सांसद प्रतिमा गौतमको माग
काठमाडौं । बीमा कम्पनीहरुलाई वैदशिक रोजगार बीमालेख सच्चाउनुपर्ने सांसद प्रतिमा गौतमले माग गरेकी छिन् । श्रम स्वीकृत लगायत विभिन्न कागजी प्रकृया पूरा गरेर रोजगारीको लागि विदेशिएका नेपाली नागरिकको रेमिट्यान्समा मात्रै सरकारको ध्यान भएको भन्दै वैदेशिक रोजगार म्यादी बीमायोजना परिमार्जन...
चार बीमा र आठ हाइड्रोपावर कम्पनीको हकप्रद शेयर पाइपलाइनमा, कुनको कति?
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै १२ वटा कम्पनीहरूले निवेदन दिएका छन् । बोर्डसँग निष्काशनको अनुमति माग गर्नेमा दुई जीवन र दुई निर्जीवन गरी चारवटा बीमा कम्पनी र आठवटा हाइड्रोपावर कम्पनीहरू...
बैंक तथा वित्तीय संस्थाको खुद सम्पत्ति वृद्धि
काठमाडौं । नेपाली बैंक तथा वित्तीय संस्थाहरुको खुद सम्पत्ति ८७ खर्बमाथि पुगेको छ । पुस मसान्तसम्मको तथ्याङ्क अनुसार बैंक तथा वित्तिय संस्थाको खुद सम्पत्ति ८७ खर्बमाथि पुगेको देखिएको छ। नेपाल राष्ट्र बैंक वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय संस्था...




















