बर्षौ पहिला खारेज भएको बैंकास्योरेन्स व्यूँताउने प्रयास हुँदै
काठमाडौं । बर्षै पहिला नै खारेज भएको बैंकास्योरेन्स व्यूँताउने तयारी जीवन बीमा कम्पनीहरुले गरेको छ । चरम विकृतिपछि नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६–७७ को मौद्रिक नीतिमार्फत बन्द गरिएको बैकास्योरेन्स पुनः सञ्चालन गर्नुपर्ने भन्दै नेपाल जीवन बीमक संघले दह्रो...
बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद गतिविधि न्यून, २८ शंकास्पद कारोबारको रिपोर्टिङ
काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ। सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्यून भएको देखिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधिको रिर्पोटिङको जिम्मेवारी बीमा प्राधिकरणको...
ढल्नबाट जोगियो प्रचण्ड सरकार, पाँचबुँदे निष्कर्षमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सहमति
काठमाडौं । पछिल्लो ४८ घण्टादेखि चलिरहेको राजनीतिक तरङ्गलाई अन्त्य गर्दै प्रधानमन्त्री प्रचण्ड र सत्ता गठबन्धन नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँचबुँदे निष्कर्षमा सहमति जनाएका छन् । यद्यपि दुई नेताका बीचमा कुनै हस्ताक्षर भने भएको छैन । आज विहानदेखि बालुवाटारमा...
असार अन्तिम दुई साताको दैनिक तथ्यांकमा प्राधिकरणको निगरानी, व्यवसाय वृद्धिमा चलखेल गर्ने बीमक संशकित
काठमाडौं । बीमा कम्पनीहरुले असारको चटारोमा यस बर्ष कारोबारमा चलखेल गर्न नपाउने भएको छ । बीमा प्राधिकरणले लाइभ तथ्यांकबाट असार १५ गतेदेखि कम्पनीहरुलाई निगरानी राख्न सुरु गरिसकेको छ।प्राधिकरणले असार १५ गतेदखि दैनिक तथ्यांकमा निगरानी राखेसँगै असार मसान्तमा व्यवसाय वृद्धिमा...
बालकोटबाट केपी ओली तीन घण्टा बेपत्ता, मध्यराति बिनोद चौधरीको घरमा ओली र देउवाबीच भेटवार्ता !
काठमाडौं । नेपालको राजनीतिमा गर्मागर्मी अवस्थाबाट गुज्रिरहेको बेला हिजोराति एमाले अध्यक्ष केपी ओली तीन घण्टा बेपत्ता भएको घटनाले राजनीतिक एक पटक फेरि तरंगित हुन पुगेको छ । ललितपुरस्थित एक व्यापारीको घरमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति र सत्ता गठबन्धनका...
रविले पाखुरा बजार्दा बुढानीलकण्ठमा भुईचालो, आरजुले किन गरिन् ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव ?
काठमाडौं । भ्रष्टाचार र कुशासनका विरुद्धमा कुनै सम्झौता नगर्ने र भ्रष्टहरुले बिगारेको देश सुधार्ने भन्दै उपप्रधान मन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरवारमा पाखुरा बजार्दा बुढानिलकण्ठस्थित देउवा निवासमा महाविनासकारी भुकम्प गएको छ । जसको परिणाम कांग्रेस सभापति शेर बहादुर देउवाले...
धितोपत्र बोर्डका अध्यक्ष रानाले दिए प्रशासकीय प्रमुखको जिम्मेवारी डा.अधिकारीलाई: आइपीओ, हकप्रद अनुमति भने दिन नपाउने
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षले नरेन्द्र कुमार रानाले प्रशासकीय प्रमुखको जिम्मेवारी कार्यकारी निर्देशक डा। नवराज अधिकारीलाई दिएको छ।नेपाल धितोपत्र बोर्डका अध्यक्षले नरेन्द्र कुमार रानाले अर्थमन्त्रालयमा बजेटको कामकारवाहीको चापको कारण हालालई बोर्डका कार्यकारी निर्देशकलाई प्रशासकिय प्रमुखको जिम्मेवारी दिएको हो।...
खुला बजार कारोबार सम्बन्धी कार्यविधि संसोधन, एसडीएफ अन्तर्गत राखिने निक्षेपको न्यूनतम सीमा घटाइयो
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि’ संसोधन गर्दै बैंकमा हप्तामा तीन पटक स्थायी निक्षेप सुविधा (एसडीएफ) अन्तर्गत निक्षेप राख्न सक्ने व्यवस्था गरेको छ। यसअघि बैंकहरुले हप्तामा आइतबार र बुधबार स्थायी निक्षेप सुविधा लिन पाउने व्यवस्था थियो...
बीमा दाबी भुक्तानी मागदर्शन जारी, भुक्तानी सम्बन्धी उपसमिति कम्पनीले अनिवार्य गठन गर्नुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०८१ जारी गरेको छ। प्राधिकरणले बीमा ऐन २०७९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरेर बीमा दाबी भुक्तानी मागदर्शन जारी गरेको जनाएको छ। जसमा...
बिक्री हुन छोड्यो सूर्यज्योति लाइफको संस्थापक शेयर, दोस्रो पटक लिलामीमा
काठमाडौं । कमजोर व्यवस्थापनको कारण वित्तीय अवस्था खस्कँदै गएपछि सूर्यज्योति लाइफका लगानीकर्ताहरुलाई आफूसँग भएको संस्थापक शेयर बिक्री गर्न कठिन हुने अवस्थामा पुगेका छन् । एनआईसी एसिया बैंकले आफ्नो नाममा रहेको तीन लाख कित्ता संस्थापक शेयर गत बैशाख २० गतेदेखि...
वित्तीय स्वार्थ बाझिने गरी एफवान सफ्टमार्फत बीमा कम्पनीका डाटा प्राधिकरणमा जोडिँदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा आईटी सम्बन्धी पर्याप्त ज्ञान नहुँदा वित्तीय दोहोरो स्वार्थ बाझिने एक निजि कम्पनीमार्फत रियल टाइम डाटा नियामक नेपाल बीमा प्राधिकरणमा जोड्ने तयारी अन्तिम अवस्थामा पुर्याएको छ । भोलि असार १५ गते अपरान्ह ५ बजे परिक्षण...
नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया रद्द गर्ने निर्णय
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी प्रक्रिया रद्द गर्ने निर्णय गरिएको छ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनको निमित्त नाम सिफारिस गर्नको लागि गठन गरिएको सिफारिस समितिको आज बसेको बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती सम्बन्धी...
दुई ठूला बीमा सम्मेलनको तयारीमा प्राधिकरण, अन्तराष्ट्रिय सम्पर्क समिति बनाए काम थालियो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक बर्ष २०८१/८२ मा दुई भव्य अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ।बीमा प्राधिकरणले सर्वप्रथम पहिला एशियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन गर्ने भएको छ । आगामी अक्टोबर (असोज–कात्तिक)मा प्राधिकरणले राजधानीमा एसियन मुलुकका बीमा नियामक...
आपसी सहमतिमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व परिवर्तन
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको सञ्चालक समिती र पूर्व सिईओ बिजय बहादुर शाहबीच आपसी सहमति अनुसार नै नेतृत्व परिवर्तन भएको कम्पनीले स्पष्ट पारेकोछ । कम्पनीका अनुसार २०८१ आषाढ १२ गतेको सञ्चालक समितिको निर्णयले २०८१ आषाढ १३ देखि लागू...
माघ १ गतेदेखि बीमा कारोबार, अभिकर्ता, सर्भेयरको दर्ता र नविकरणको लागि नागरिकताको सट्टामा परिचय पत्र पेश गनुपर्ने
काठमाडौं ।नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी कारोबारको लागि अनिवार्य परिचय पत्र पेश गर्न निर्देशन दिएको छ।बीमा प्राधिकरणले जीवन निर्जिवन र लघुबीमा कम्पनीहरुलाई बीमा कारोबार गर्दा अनिवार्य गर्दा परिपत्र अनिवार्य समावेश गर्न निर्देशन दिएको हो । आगामी माघ १ गतेदेखि...
अनलाईन ठगीधन्दामा कनेक्ट आईपिएसको दुरुपयोग, संसदमा उठ्यो कनेक्ट आईपिएसको क्षमतामाथि प्रश्न
काठमाडौं । विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी कनेक्ट आईपिएस अनलाईन ठगी धन्दामा सहयोगी भूमिका देखिएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले सो कम्पनीमा कार्यरत कर्मचारीहरु तथा जिम्मेवार पदाधिकारीहरुलाई कारवाही गर्न माग गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद असिम शाहले कनेक्ट...
राष्ट्रिय योजना आयोगका उपाध्यक्षद्वारा अर्थमन्त्री पुनलाई असहयोग, राजीनामा दिन लागेका हुन् ?
काठमाडौं । पछिल्लो केही समयदेखि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठले अर्थमन्त्री वर्षमान पुनलाई असहयोग गर्दै आइरहेका छन् । उपाध्यक्ष डा. श्रेष्ठले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती गर्ने मात्रै विषय नभएर बजेटमा समेत अर्थमन्त्रीलाई पर्याप्त सहयोग नगर्दा काइते...
बजार पुँजीकरण तथा कुल ग्राहस्थ उत्पादनः सेयर बजार मूल्यांकनमा पार्ने प्रभाव
काठमाडौँ । सेयर बजार मूल्यांकन गर्दा दुई मुख्य चरहरूको रूपमा बजार पूँजीकरण र कुल ग्राहस्थ उत्पादन (GDP) लाई लिने गरिन्छ । यी चरहरूले सेयर बजारमा रहेका कम्पनीहरूका साथै अर्थतन्त्रको आकार, अवस्था, त्यसमा हुन सक्ने सम्भावित प्रभाव र गतिविधीहरूको समेत...
एलआईसी नेपालको २२औं वार्षिक साधारण सभा सम्पन्न, आउँदो दिनमा उचित प्रतिफल दिने सीईओको प्रतिवद्धता
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले गत आवको वार्षिक प्रतिवेदन अनुमोदन गर्ने, नाफा नोक्सान, तथा नगद प्रवाह लगायतका...
हिमालयन एभरेष्ट इन्स्योरेन्सका सिईओ हटाउने निर्णयले बीमा क्षेत्र तरंगित, बीमा ऐनको प्रक्रिया पुरा नहुँदा के हुन्छ ?
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको सिईओ बिजय बहादुर शाहलाई सञ्चालक समितिले करार भंग गर्दै पद मुक्त गरेपछि बीमा क्षेत्रमा नयाँ तरंग सुरु भएको छ । सञ्चालक समितिले सिईओसँग गरिएको करार सिधै भंग गरेपछि अन्य बीमा कम्पनीहरुमा समेत उक्त...




















