नयाँ स्टक एक्सचेन्जको लाइसेन्स तत्काल रोक्न संसदमा माग, पुँजि बजार निश्चित व्यक्तिको हातमा पुर्याउन खोजेको आरोप
काठमाडौं । नेपाल धितोपत्र बोर्डले राजनीतिक नेता र व्यापारीसँगको मिलेमतोमा वितरण गर्न लागेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे संसदमा कुरा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आजको संसदमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न लागेको सम्बन्धमा गम्भिर आपत्ति जनाउँदै तत्काल...
नयाँ स्टकको लाइसेन्सको लागि रितेशकुमार शाक्यको संयोजकत्वमा समिति बनाउने तयारी, लाईसेन्सको लागि मन्त्री फकाउदै घराना समूह
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टकको लाइसेन्स अनुमति दिन रितेशकुमार शाक्यको संयोजकत्वमा समिति बनाउने भएको छ। अर्थमन्त्रालयबाट संयोजक समितितर्फबाट उनलाई कमिटिमा राख्ने र एक महिनाभित्र लाईसेन्स दिने प्रकृया अघि बढाउने तयारीमा रहेको स्रोतको भनाई छ। आगामी साता बोर्डको...
मर्जरको अन्तिम चरणमा पुगेको प्राईम, गुराँस र युनियन लाइफका कर्मचारीलाई स्वेच्छिक अवकास योजनाः २ वर्षसम्मको तलब–भत्ता सुविधा
काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणबाट मर्जरको स्वीकृती पाईसकेको प्राईम, गुराँस र युनियन लाइफले आकर्षक सुविधासहित आफ्ना कर्मचारीहरुका लागि स्वेच्छिक अवकास योजना ल्याएको छ ।कम्पनीले एक्जुकेटीभ एजीएम, एसिईओ, सिनियर डिसिईओ देखि सहायक तर्फको कर्मचारीको लागि छुटाछुटै योजना ल्याएको हो...
एसएमई प्लेटफम भनेको के हो ? यसको बजार संरचना र लगानीकर्ताको हितको बिषयमा नेप्सेका मुराहरी पराजुलीको लेख
एक लघुवित्त संस्थालाई पुँजी बजारबाट ९० लाख रुपैयाँ सङ्कलन गर्नु थियो । यो २०७१ सालको कुरा हो । अहिलेजस्तो अनलाइनबाट सेयर भर्न सकिने गरी ‘सि–आस्बा’ लागू भएको थिएन ।सेयर निष्कासन गर्ने कम्पनी र सर्वसाधारण लगानीकर्ता दुवैलाई धेरै झन्झट थियो...
बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढ्यो, ६ अर्बमाथि पुग्यो बीमकको कुल सम्पत्ती
काठमाडौं । हाल संचालमा रहेका बीमा कम्पनीहरुको कुल सम्पत्ती १५ प्रतिशतले बढेको छ ।असार मसान्तसम्ममा बीमा प्राधिकरणको तथ्यांक अनुसार १५ प्रतिशतले बीमा कम्पनीहरुको सम्पत्ति वृद्धि भएको देखिएको छ । आर्थिक बर्ष २०७८ मा ५ अर्ब रुपैयाँ ४२ अर्ब रुपैयाँ...
बीमा क्षेत्रमा पुँजि बृद्धिको आतंक रोकिएन, एकातिर मर्जर अर्कोतिर नयाँ लाइसेन्स, कुन नैतिकतामा उभिँदैछ प्राधिकरण ?
काठमाडौं । मुहान नै प्रदुषित हुने भएपछि मुहानभन्दा तलका क्षेत्रमा सुधार, प्रगति र समृद्धि हुने कुरै भएन । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण यस्तो मुहान हो, जहाँ प्रदुषित भन्दा अरु कुराको कल्पना पनि गर्न सकिदैन । नेपाल...
राष्ट्र बैंक पूर्ण स्वायत्त हुनु आवश्यक छ, कसैको नियन्त्रणमा बाधिनु हुँदैनः पुर्व गभर्नर भट्टराई
काठमाडौं । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर विजयनाथ भट्टराईले राष्ट्र बैंक पूर्ण स्वायत्त हुनु आवश्यक रहेको बताएका छन् । केन्दिय बैंकको ऐन २०१९ ले पूर्ण स्वायत्त पाएको केन्द्रीय बैंक माथि हाल अर्थमन्त्रालयको नियन्त्रण रहेको भन्दै यसलाई पूर्ण स्वायत्त बनाउनतर्फ...
नेपालको बैकिङ क्षेत्रः विद्यमान अवस्था र आगामी कार्यदिशा
विषय प्रवेश अर्थतन्त्रमा बैंकिङ क्षेत्रले मुख्यतया वित्तीय मध्यस्थताको काम गर्दछ । बचतकर्तासँग बचत सङ्कलन गरी लगानीकर्ताको लागि कर्जाको रूपमा वित्तीय साधन उपलब्ध गराउँछ । यसले गर्दा अर्थतन्त्रमा पुँजी निर्माण भई उत्पादन, रोजगारी, आम्दानी बढेर समग्र आर्थिक वृद्धिमा टेवा पुग्छ...
बैंक तथा वित्तिय संस्थाको अवस्था सुदृढ हुँदै गईरहेको छः गर्भनर अधिकारी
काठमाडौं ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकले ब्याजदर घटाउन थालेकाले अर्थतन्त्र चलायमान हुँदै जाने बताएका छन्। उनले चालु आर्थिक वर्ष आर्थिक स्थायित्व कायम गर्न चुनौतीपुर्ण अवस्था आएको बताए। अहिले बैंकहरुको अवस्था सुदृढ रहेको उनले बताए। केन्द्रीय बैंकको ६८औं...
चौथौ त्रैमासको खुद मुनाफाको आधारमा बीमा कम्पनीहरुको पुँजिको क्षमता हेर्ने तयारीमा बीमा प्राधिकरण
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको चौथौ त्रैमासको वित्तिय विवरण हेरेर मात्रै चुक्ता पुँजिको अन्तिम निर्णयको विकल्प राख्ने भएको छ।अर्बौं रुपैयाँ जोखिम लिने बीमा कम्पनीको पुँजि बलियो बनाउन चालेको कदममा बीमा कम्पनीहरु पनि त्यसै अनुरुप जान...
देश आर्थिक दुर्घटनातर्फ अघि बढेकै हो ? प्रहरी मात्रै होइन, कर्मचारी समेतले तलव पाउन कठिन बन्दै
काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल नै बनेको छ । एक जना प्रहरी सहायक निरिक्षकले समयमा तलव नपाउँदा छोरीको विद्यालय शुल्क तिर्न नसकेर मिडिया सामू धुरुधुरु रोएका छन् । दैनिक १६ घण्टा ड्युटी गर्दा पाउने तलव पनि...
अर्बपति भरिया, जो मासिक ७७ हजार तलब खाएर अर्बौको सेटिङ गर्दैछन्
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल थाईल्याण्ड र नेपालका प्रतिष्ठित व्यवसायी हुन् । थाईल्याण्डमा उनको ग्रिन हेरिटेज नामक कम्पनीमा करिब ४९ प्रतिशत जति शेयर रहेको छ । बार्षिक करोडौंको कारोबार गर्ने सो कम्पनी त्यहाँको प्रख्यात कम्पनी हो...
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारीमा जुट्यो राष्ट्र बैंक, स्पेश भएको ठाँउमा लचिलो नीति लिने संकेत
काठमाडौं। राष्ट्र बैंकले बैशाख अन्तिम सातासम्ममा चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने भएको छ।बुधबार आयोजित एक कार्यक्रममा राष्ट्र बैंकले बैशाख अन्तिमसम्ममा समिक्षा गर्ने जनाएको हो। उनले कार्यक्रममा सुझाव लिन काम भईरहेको र सुझावलाई मैद्रिक नितिमा समावेश...
पुँजि नपुर्याउने बीमा कम्पनीमाथि बीमा प्राधिकरणको कडाई, कारणसहितको पत्र पेश गर्न निर्देशन
काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुले चुक्ता पुँजि पुराउने बिषयमा सामान्य लिएको भन्दै त्यसै अनुरुप निर्देशन दिएको छ। प्राधिकरणले चैत मसान्तसम्म्म पुँजि नपुराएको कम्पनीहरुलई कारणसहितको विवरण बीमा प्राधिकरणमा पेश गर्न समेत निर्देशन दिईसकेको छ। गत चैत महिनामा नेपाल बीमा...
जापान-नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार सम्पन्न, जीवन बीमा क्षेत्रमा नयाँ आयाम थपिने अपेक्षा
काठमाडौं । जीवन बीमक संघ नेपालले फाउन्डेसन फर दि एडभान्समेन्ट अफ लाइफ एण्ड इन्स्योरेन्स अराउण्ड दि वल्र्ड (फालिया जापान) र जीवन बीमक संघ जापानसँग मिलेर काठमाडौँको रविभवनस्थित होटेल क्राउन इम्पेरियलमा “जापान–नेपाल टप लेभल म्यानेजमेन्ट सेमिनार” भव्यताका साथ सम्पन्न गरेको...
नयाँ स्टक एक्सचेन्जको आवेदनको नतिजा एक महिनामा, कसरी हुन्छ छनोट ?
काठमाडौं । लामो समयदेखि लाईसेन्स दिने विवादमा रह्दै आएको धितोपत्र बोर्डमा आवेदन दिएका कम्पनीहरुबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । बोर्डका अनुसार स्टक एक्सचेन्ज को लागि ३ वटा कम्पनी र कमोडीटी एक्सचेन्जको लागि चार कम्पनीको आवेदन परेको छ। बोर्डको...
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको मर्जरलाई सेबोनको अन्तिम स्वीकृति, एकीकृत कारोबार कहिले ?
काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीचको मर्जरलाई नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्तिम स्वीकृति दिएको छ । दुई कम्पनीको वैशाख ३ गतेको पत्रानुसार सेबोनले संगठित संस्था गाभ्न गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिको लागि निवेदन दिएबमोजिम यी दुई...
निर्जीवन बीमा कम्पनीहरु मोटर र सम्पत्ति बीमामा मात्रै सिमित, हवाई र लघुबीमा न्यून (सूचि सहित)
काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको व्यवसायको मुख्य स्रोत मोटर बीमा देखिएको छ । चालु आर्थिक वर्षमा आर्थिक गतिविधि न्यून हुँदा बीमा कम्पनीहरु सरकारले अनिवार्य गरेको मोटर बीमामा बीमा कम्पनीहरुको निर्भर रहेको बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको...
चैत महिनामा निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क आर्जन ४ अर्बमाथि, शिखर, नेशनल र हिमालयन एभरेष्टको देखियो प्रगति
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै ४ अर्ब १४ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्कअनुसार १६ निर्जीवन बीमा कम्पनीले चैतमा मात्रै सवा ४ अर्ब प्रिमियम...
निर्जिवन बीमा कम्पनीहरुको बीमा व्यवसाय ३० अर्ब माथि, एकिकृत कारोबार गरेका कम्पनीहरु थप मजबुत बन्दै (तथ्यांक सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ३० अर्ब रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएका छन् ।नियामक निकाय बीमा प्राधिकरणले प्रकाशन गरेको वित्तिय विवरण अनुसार बीमा कम्पनीहरुले तेस्रो त्रैमासमा उक्त रकम बराबरको बीमा गर्न सफल भएको...

















