भ्रष्टाचारीका मतियार डा. विश्व पौडेल अर्थमन्त्रीका सल्लाहकारमा नियुक्त, तत्काल अर्थतन्त्र सुधार नहुने !

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले यसअघि जनार्दन शर्माको पालामा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा भ्रष्टाचारीसँग सेटिङ गरेको तथा कांग्रेस पार्टीका सभापति शेर बहादुर देउवाकी पत्नी आरजु राणाका प्रिय डा. विश्व पौडेललाई राज्यमन्त्री सरह सुविधा दिएर प्रमुख आर्थिक...


खराब कर्जा बढ्दै जाँदा बैंकहरुलाई ऋण उठाउनै सकस, हिमालयन र दुई सरकारी बैंकको खराब कर्जा ४ प्रतिशतमाथि

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । संचालनमा रहेका २१ वाणिज्य बैंकले चैत मसान्तसम्म ४८ अर्ब ७० करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । बैंकहरुको यो...


तेस्रो त्रैमासमा वाणिज्य बैंकहरुको सम्रग वित्तिय अवस्था यस्तो रह्यो, कुन बैंकको पीई रेसियो प्रतिसेयर नेटवर्थ कति ?

काठमाडौं । हाल संचालमा रहेका बैंकहरुले तेस्रो त्रैमासको वित्तिय विवरण सर्वाजनिक गरेको छ। बैंकहरुले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार नेपालका ७ वटा क बर्गका राष्ट्रियस्तरका बाणिज्य बैंकहरुको मुनाफामा भारी गिरावट आएको पाइएको छ । सम्बन्धित बैंकहरुले आज प्रकाशित गरेको...


मातातीर्थ औंसीमा आमालाई दिऔं जीवन बीमा पोलिसी उपहार

आज (वैशाख ७ गते) मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । नेपाली परिवेशमा आजको दिन विशेषगरी आमालाई पुजा गर्ने गरिन्छ । आमालाई मिठा–मिठा परिकारका खानेकुराका साथै विभिन्न खालका उपहारहरु दिने प्रचलन छ । यो दिनमा विशेष आ–आफ्ना आमालाई...


नबिल बैंकको शेयर कारोबारमा आधा अर्ब पुँजिगत लाभकर छली, राष्ट्र बैंककै संलग्नता !

काठमाडौं । नबिल बैंकमा मर्जर भएको तत्कालीन नेपाल बंगलादेश बैंकमा लगानी गरेको बंगलादेशी बैंक आईएफआईसीले शेयर बिक्रि गर्दा आधा अर्ब रुपैयाँ पुँजीगत लाभकर नतिरेको खुलेको छ ।अझ रोचक कुरा के छ भने सो करोडौं घोटाला काण्डमा नेपाल राष्ट्र बैंककै...


यूनियन लाइफको विशेष साधारण सभा सम्पन्न, हिमालयन लाइफ इन्स्योरेन्सको नामबाट कारोबार गर्ने प्रस्ताव पारित

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुलभ अग्रवालको अध्यक्षतामा सभा भैरहवामा सम्पन्न भएको हो । सो सभाले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस...


बीमाको दायरामा ४४ प्रतिशत नागरिक

काठमाडौं । बीमाको पहुँच ४४ प्रतिशत नागरिकमापुगेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार आठ महिनासम्ममा बीमाको पहुँच ४४। ०५ प्रतिशतमा पुगेको हो ।गत आर्थिक बर्षको सोहि अवधिमा बीमाको पहुँच ३५।४५ प्रतिशत रहेको थियो । बीमा प्राधिकरणको प्रादेशिक कार्यालय...


गुराँस लाइफको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३ औं वाषिक साधारण सभा आज सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय श्रीराज भवन, तिनकुने काठमाडौंमा १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७७।७८ को मुनाफाबाट...


राष्ट्र बैंक विरुद्ध लगानीकर्ताको हितको लागि कानुनी लडाई लड्ने नेष्डो समृद्ध लघुवित्तको घोषणा, के होला लाभांश ?

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त राष्ट्र बैंकको लाभांश सम्बन्धी निर्णय विरुद्ध जाने भएको छ। नेपाल राष्ट्र बैंकले गत फागुन १० गते एकीकृत निर्देशनमा संशोधन गर्दै लघुवित्त वित्तीय संस्थाको लाभांश वितरणमा कडाई गरेको छ ।संशोधित निर्देशनमा लघुवित्तहरुले वार्षिक १५ प्रतिशतभन्दा...


प्राइम लाइफ इन्स्योरेन्सको विशेष साधारण सभा सम्पन्न, मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष पियुष राज अर्यालको अध्यक्षतामा अग्रवाल सेवा केन्द्र, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो । सो सभाले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस...


राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था गम्भिर, एयर एम्बुलेन्सबाट भारत लगिँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि थप उपचारको लागि भारत लगिने भएको छ । हिजो राति अचानक शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएका राष्ट्रपति पौडेललाई आज थप उपचारको लागि भारत लैजान लागिएको हो । राष्ट्रपति पौडेललाई श्री...


सुबिसु, म्याक्स, मर्कन्टाईल समेत ५७ दुरसञ्चार कम्पनी अर्बौ रुपैयाँ नतिर्ने प्रपञ्च गर्दै

काठमाडौं । इन्टरनेट सेवा प्र्रदायकहरुले उधारोमा इन्टरनेट सेवा बिक्री गर्दै गर्दैनन्, २०७८ साउनदेखि उठाएको रकमबाट नेपाल सरकारलाई तिर्नुपर्ने रोयल्टी र कर नतिर्न सुबिसु, म्याक्स र मर्कन्टाइल कम्युनिकेशनसहितका देशका ५७ वटा दुर सञ्चार सेवा प्रदायक कम्पनीहरुले अनेक प्रपञ्च र बाहाना...


चार नयाँ लघुबीमा कम्पनीका अध्यक्षले एकैपटक लिए शपथ

काठमाडों । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विभिन्न चारवटा लघुबीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई आज शपथ गराएका छन् । अध्यक्ष सिलवालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि। का अध्यक्ष उदिप श्रेष्ठ, नेपाल माइक्रो...


चैत मसान्तसम्मा ५० प्रतिशत बीमा अभिकर्ता र सर्भेयरहरुले गराए लाइसेन्स नविकरण, कुन कम्पनीबाट कतिले गरे ? (सूची सहित)

काठमाडौं। नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्मा ५२।६१ प्रतिशत बीमा अभिकर्ताहरुले लाइसेन्स नविकरण गराएका छन् ।हाल संचालमा रहेका १७ कम्पनीका ४७।३९ प्रतिशत अभिकर्ताहरुले अझै लाईसेन्स नविकरण गराएका छैनन् । निर्जीवन तर्फ ५० प्रतिशत सर्भेयरहरुले लाइसेन्स नविकरण गराएका...


मर्जर प्रस्तावसहित युनाइटेड र अजोड इन्स्योरेन्सद्वारा बैशाख २५ मा विशेष साधारण सभा आह्वान

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न युनाइटेड र अजोड इन्स्योरेन्सले बैशाख २५ गते विशेष साधारण सभा आह्वान गरेका छन् । अजोड इन्स्योरेन्सको बैशाख ४ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा बैंशाख २५ गते युनाइटेड वल्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर...


स्मार्ट टेलिकमको व्यवस्थापन नियन्त्रणमा लिने दुर सञ्चार प्राधिकरणको निर्णय, सञ्चालक गोकर्ण सिटौलालाई खटाइयो

काठमाडौं । लामो समयदेखि कर भुक्तानी नगरी बक्यौता राखेपछि नियामक नेपाल दुर सञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले स्मार्ट टेलिकमको लाइसेन्स खारेज गरी व्यवस्थापन नियन्त्रणमा लिने निर्णय...


बीमा कम्पनीहरुलाई चुक्ता पुँजि पुर्याउने म्याद थप गर्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुँजी नपुर्याउने बीमा कम्पनीलाई समय थप गर्ने भएको छ। बीमा प्राधिकरणको संचालक समितिको बैठकले चैत मसान्तसम्ममा तोकिएको पुँजी नपुर्याउने कम्पनीहरुको पुँजि थप गर्ने निणर्य भएको बताए। बीमा प्राधिकरणले असार मसान्तसम्मको समय थप गरेको हो...


मर्जर सम्झौता विरुद्धको निर्णयले लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जरमा दरार, अध्यक्ष बन्न दुगडको पत्राचार

काठमाडौं ।  लक्ष्मी बैंक र सनराईज बैंकबीच मर्जरमा दरार आउने देखिएको छ। लामो समय विवादित भनिरहेको यो मर्जरमा फेरी दरार आएको छ। मर्जपछि बैंकको अध्यक्ष हुन मोतीलाल दुगडले दाबी पेस गरेसँगै लक्ष्मी बैंक असन्तृष्टी जनाएको छ।यती मात्रै नभई मर्जरका...


बीमा कम्पनीका सञ्चालकहरुलाई राजिनामा दिन प्राधिकरणका अध्यक्ष सिलवालको धम्की

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा ऐनको आफुखुशी व्याख्या गरी गैर कानुनी रुपमा सञ्चालकलाई राजिनामा धम्की दिने क्रम जारी राखेका छन् । नेपाल बीमा प्राधिकरणले केही दिन पहिले बीमा ऐनको दफा ५० को उपदफा (ट) को...


धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ कम्पनीको छनोट कार्य सुरु प्रकृया अघि बढाईयो

काठमाडौं। नेपाल धितोपत्र बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएका ४५ कम्पनीको छनोट कार्य सुरु प्रकृया अघि बढेको छ।बोर्डले नियामावली अन्तर्गत आवेदन परे–नपरेको, आवश्यक विवरण र कागजात पुगे–नपुगेको, मापदण्डबमोजिम भए–नभएको छनोट कार्य सुरु गरेको हो । बोर्डको नियामावली अनुसार मापदण्डअनुरूप भए–नभएकको...