चीनले देख्यो प्रचण्डमा धोका दिने बदनियत, काठमाडौंस्थित चिनियाँ राजदूत चेङ सङले दिए प्रम प्रचण्डलाई बल प्रयोग गर्ने चेतावनी
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बदनियतपूर्वक राष्ट्रपतिमा एमालेलाई धोका दिई अमेरिकी लविङका व्यक्तिलाई बनाउने प्रक्रियामा अघि बढेपछि उत्तरी छिमेकी राष्ट्र चीन स्तब्ध बन्न पुगेको छ । नेपालको सन्दर्भमा बिरलै स्तब्ध र आक्रोसित बन्ने चीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकासँग मिलेर...
पुँजिवृद्धिको लागि पाँच बीमा कम्पनीले संस्थापक शेयर तथा राइट शेयर जारी गर्दै (वित्तिय अवस्था सहित)
काठमाडौं । बीमा कम्पनीहरुको नियामक निकाय बीमा प्राधिकरणले कम्पनीहरुलाई न्यूनतम चुक्ता पुँजि पुराउन निर्देशन दिईसकेको छ।बीमा प्राधिकरणको निर्देशन अनुरुप अधिंकाश बीमा कम्पनीहरुले चुक्ता पुँजिको लागि मर्जर प्रस्ताव अघि बढाएका छन् । चुक्ता पुँजि पुराउन मर्जरको योजनामा रहेका छन् भने...
धमाधम तीन निर्जीवन बीमा कम्पनीको साधारण सभा बस्दै, के–के छन् प्रस्तावहरु ?
काठमाडौं । फागुन महिनामा तीन निर्जीवन बीमा कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले साधारण सभा छुट्टाछुट्टै स्थानमा बस्नेगरी आह्वान गरेको हो । यी तीनवटै कम्पनीले साधारण सभामा गत आर्थिक २०७८।७९ को...
कृषि विकास बैंकको सिइओमा गोविन्द गुरुङ नियुक्त, सोमबारबाट कार्यभार सम्हाल्ने
काठमाडौं । कृषि विकास बैंकको सिइओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिले बैठकले गुरुङलाई सिइओ नियुक्त गरेको हो । आईतबार सार्वजनिक बिदा परेको कारण सोमबार नियुक्तिपत्र बुझेर कार्यभार सम्हाल्ने भएका छन् । कृषि विकास बैंकको सीईओमा...
बैंकिङ कसुर तथा सजाए ऐनमा भएको २२ वटा विषय संशोधन गर्न माग
काठमाडौं । आफ्नो खातामा मौज्दात नभएको जानकारी हुँदाहुँदै पनि चेक काटिदिने गल्ती ९चेक बाउन्स० लाई बैकिङ कसुर मानिने विद्यमान व्यवस्था परिमार्जन गर्न विकास बैंकहरुले आग्रह गरेका छन् । डेभलपमेण्ट बैंकर्स एसोसिएसनले शुक्रबार बैंकिङ कसुर तथा सजाए ऐन ०६४ लाई...
शैक्षिक योग्यता नपुगी अध्यक्ष बनेका कृषि विकास बैंकका अध्यक्ष दुवाडीद्धारा राजिनामा
काठमाडौं । शैक्षिक योग्यता नपुगी कृषि विकास बैंकमा अध्यक्षको भूमिका रहेका रमेश दुवाडीले हिजो साँझ पदबाट राजीनामा दिएका छन् । बीमापोष्टमा कृषि विकास बैंकका अध्यक्षको योग्यता नपुग्ने सम्बन्धी समाचार प्रकाशित भएको थियो । हिजै विहान भ्रष्टाचा निवारण सम्बन्धी संवैधानिक...
कृषि विकास बैंकको सिईओ बन्न को को पर्दैछन टप थ्रीमा ? सुवेदी र गुरुङको नाम चर्चामा
काठमाडौं । कृषि विकास बैंकले पाँच जना सर्ट लिष्टमा परेकासँग आज दिनभर प्रस्तुतीकरण हुनेछ । विहान ११ बजेदेखि सुरु हुने प्रस्तुतीकरण आज अपरान्ह ४ बजेको अन्तिम प्रस्तुतीकरणसँगै सकिनेछ । सञ्चालक सुमन दाहाल नेतृत्वको छनौट समितिले २२ आवेदकबाट टप ५...
जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनसका लागि ३६ करोड रुपैयाँ छुट्याए, सबैभन्दा बढी र कम कस्को ? (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले कर्मचारी बोनशका लागि ३६ करोड २ लाख रुपैयाँ छुट्याएका छन् । हाल संचालनमा रहेका १८ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना कर्मचारीको लागि उक्त रकम छुट्याएको हो । गत आर्थिक वर्षको सोहि अवधिम्ममा जीवन बीमा...
सेबोनद्वारा ब्रोकर शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका लागू, के–के छन् व्यवस्था ? (निर्देशिकासहित)
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायी (ब्रोकर)ले शाखा कार्यालय खोल्ने सम्बन्धि निर्देशिका, २०७९ लागू गरेको छ । सेबोनले ब्रोकरको शाखा कार्यालय खोल्नेसम्बन्धी प्रक्रियालाई छिटो, छरितो र सहज बनाउन, ब्रोकरमा रहने वित्तीय जोखिमको न्यूनिकरण गरी सबल ढंगले...
कृषि विकास बैंकमा अयोग्य अध्यक्षलाई बर्खास्त गर्न माग गर्दै अख्तियारमा उजुरी, गभर्नर अधिकारीको नैतिकतामाथि प्रश्न
काठमाडौं । कृषि विकास बैंकमा अयोग्य व्यक्ति अध्यक्ष भएको विषय अब अख्तियारमा पुगेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ मा उल्लेखित योग्यता नपुगी २०७८ साल कार्तिक १२ गतेदेखि कृषि विकास बैंकका सञ्चालक बनेका रमेश कुमार दुवाडीलाई...
निर्जीवन बीमा कम्पनीहरुले व्यवस्थापनमा खर्चिए साढे २ अर्ब, कुनको कति ? (तथ्याङ्कसहित)
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनासम्ममा २ अर्ब ६९ करोड ५१ लाख रुपैयाँ व्यवस्थापनमा खर्र्चिका छन् । १७ निर्जीवन बीमा कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीहरुको व्यवस्थापन खर्च १५.६६ प्रतिशतले बढ्न पुगेको हो...
रिलायन्स लाइफ र सानिमा लाइफको एकिकृत कारोबार अन्तिम चरणमा, कहिले होला एकिकृत कारोबार ?
काठमाडौं । रिलायन्स लाइफ र सानिमा लाइफको एकिकृत कारोबार अन्तिम चरणमा पुगेको छ। लामो समयदेखि छलफलको चरणमा रहेको कम्पनीको एकिकृत कारोबारको मिति पनि अन्तिम चरणमा पुगेको छ । यी दुई कम्पनीबीच चैत ७ गते एकिकृत कारोबार हुने मर्जर कमिटि...
फागुन महिनामा धमाधम १० लघुवित्तको साधारण सभा हुँदै, कुनले कति लाभांश दिँदैछ ?
काठमाडौं । फागुन महिनामा धमाधम १० लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारण सभा बस्दैछ । सो संस्थाहरुले साधारण सभामा गत आर्थिक वर्षको संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । साधारण सभा आह्वान गर्ने संस्थाहरुमा इन्फिनिटी, निर्धन उत्थान, महिला,...
सिभिल बैंक गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति, फागुन १२ गतेदेखि एकीकृत कारोबार
काठमार्डौं। सिभिल बैंक गाभेर हिमालयन बैंकको नाममा कारोबार गर्न नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।शुक्रबार सार्वजनिक सूचना जारी गर्दै हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिशन_ गरी ‘हिमालयन बैंक लिमिटेड’ कायम हुने गरी स्वीकृति दिएको हो । राष्ट्र बैंकले...
धितोपत्र बजारसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गर्न पाउने, प्रारम्भिक अनुसन्धान बोर्डले गर्ने
काठमाडौं। संसदमा पेस भएको सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पास भएमा फौजदारी अपराधको अनुसन्धानमा नेपाल प्रहरीको दायरा फराकिलो हुने भएको छ ।सम्पत्ति शुद्धीकरणदेखि धितोपत्रसम्बन्धी कसुरसम्मको अनुसन्धान गर्ने अधिकार प्रहरीलाई दिने प्रस्ताव विधेयकमा छ । सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई...
माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा दुबै बढ्यो, निक्षेप र कर्जा लगानीमा एनआईसी एशिया बैंक अगाडि
काठमाडौं । माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा दुबै बढेको छ । नेपाल बैंकर्स संघ, एनबिएका अनुसार माघ महिनामा बैंकहरुको निक्षेप २५ अर्बले बढेको हो । बैंकर्स संघका अनुसार पुस मसान्तमा बैंकहरुको निक्षेप ४७ खर्ब १६ अर्ब रहेकोमा...
खर्च कटौती गर्दै जीवन बीमा कम्पनी, स्वास्थ्य परिक्षण शुल्क ४३% ले घट्यो
काठमाडौं । १८ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बीमितहरुको स्वास्थ्य परिक्षणमा ३ करोड ४४ लाख ८६ हजार रुपैयाँ खर्चिएका छन् । कम्पनीहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क ४३.४४ प्रतिशतले...
दुर्घटनाग्रस्त यति एयरलाइन्सको जहाज पाइलटले सिक्दै गरेको खुलासा,प्रारम्भिक प्रतिवेदनले भन्छ, ‘६५ सेकेण्ड अघि अटोपाइलट बन्द गरियो’
काठमाडौं । पोखरामा दुर्घटनाग्रस्त यति एयरलइन्सको जहाज दुर्घटना हुँदा को पाइलट अञ्जु खतिवडाले सिक्दै गरेको खुलेको छ । सो जहाज दुर्घटनाबारे गठित छानविन समितिले आज सार्वजनिक गरेको प्राम्भिक प्रतिवेदन अनुसार काठमाडौंबाट नै जहाजको कमाण्ड प्रशिक्षार्थी पाइलट अञ्जु खतिवडाले गरेको...
बीमा ऐन २०७९ को दफा ६९ को उपदफा (३) संसोधनको तयारीमा
काठमाडौं । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस भएको छ। यस ऐनले बैंक, बीमा र अन्य क्षेत्रमा भएको वित्तिय अपराधलाई रोक्दछ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा...
बैंक तथा बीमा क्षेत्रको वित्तिय अपराध हटाउन ‘सम्पत्ति शुद्धीकरण कानुन परिमार्जन हुँदै, ऐन संसोधन प्रस्तावसहित प्रतिनिधि सभामा पेश
काठमाडौं । प्रतिनिधिसभामा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९’ पेस भएको छ। यस ऐनले बैंक, बीमा र अन्य क्षेत्रलाई पनि समेटेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय...

















