१८ जीवन बीमा कम्पनीले खडा गरे पाँच खर्ब १९ अर्बको जीवन बीमा कोष, बृद्धिदरका आधारमा महालक्ष्मी र आकारमा नेपाल लाइफ उत्कृष्ट

काठमाडौं । जीवन बीमा कम्पनीहरुको देश विकास र पुँजि निर्माणमा ठूलो भूमिका हुन्छ । त्यसैले जीवन बीमा क्षेत्रलाई देशको अर्थतन्त्रको ब्याकबोनको रुपमा हेरिन्छ । भारतमा सरकारको कूल राजश्व भन्दा एलआईसी नेपालको जीवन बीमा कोषको आकार निकै ठूलो छ ।...


लघुवित्त वित्तीय संस्थाहरुले लिएको अतिरिक्त सेवा शुल्क बापतको रकम १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सहमति

काठमाडौं । लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्क बापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित ग्राहकलाई फिर्ता दिने सहमति भएको छ ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल लघुवित्त बैंकर्स संघ, लघुवित्त...


कृषि विकास बैंकमा योग्यता नै नपुगेका रमेश दुवाडी अध्यक्ष, ‘शैक्षिक योग्यताबारे थाहा छैन’: दुवाडी

काठमाडौं । नेपाल सरकारको मुख्य लगानी रहेको कृषि विकास बैंकको अध्यक्षमा शैक्षिक योग्यता नै नपुगेको व्यक्ति रमेश दुवाडी गैर कानुनी रुपमा अध्यक्षको हैसियतमा कार्यरत रहेको तथ्य फेला परेको छ । २०७८ कार्तिक १२ गते तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले मन्त्रीस्तरीय...


बीमालेख धितोकर्जा ३६ प्रतिशतले बढ्यो, दोस्रो त्रैमासमा ७८ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अबधिसम्ममा जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जा वापत ७८ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छन् । कम्पनीहरुले गत आर्थिक वर्षको सोहि अवधि सम्ममा ५७ अर्ब १२ करोड रुपैयाँ बीमालेख धितोमा...


साढे दुई अर्ब चुक्ता पुँजि पुर्याउने पहिलो निर्जीवन बीमा कम्पनी बन्यो शिखर

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुका लागि बीमा प्राधिकरणले साढे दुई अर्ब चुक्ता पुँजि तोकेको छ । गतवर्ष १२ महिनाको अवधी तोकेर एक अर्ब चुक्ता पुँजि भएका निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा जान वा आफै चुक्ता पुँजि पुर्याउन निर्देशन दिएको थियो...


बीमा प्राधिकरणद्धारा संस्थागत सुशासन निर्देशिका संशोधन, मुनाफाको एक प्रतिशत सामाजिक कार्यमा खर्च गर्नैपर्ने, अन्य के-के छन् नियम ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको संस्थागत सुसाशन सम्बन्धी निर्देशिका संसोधन गरेको छ। प्राधिकरणले बीमकको संस्थागत सुसाशन सम्बन्धी निर्देशिका, २०७५ लाई समयसापेक्ष बनाउँदै बीमा ऐन, २०७९ को दफा १७० ले दिएको अधिकारीको प्रयोग गरि चौथौ पटक संसोधन गरेको हो...


निर्जिवन क्षेत्रका शक्तिशाली तीन कम्पनीलाई दाँजेर हेर्दा, शिखर, नेको र सगरमाथामध्ये कुन उत्कृष्ट ?

काठमाडौं । नेको र सगरमाथा इन्स्योरेन्सले निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सलाई टक्कर दिंदै आएको छ ।अहिले धेरै लगानीकर्ताले शिखर, सगरमाथा र नेको इन्स्योरेन्सलाई दाँज्दै आएको पाईन्छ।बजारमा शिखर, सगरमाथा र नेकोलाई धेरै लगानीकर्ताले दाँजेर हेर्न थालेकोमा बीमापोष्टले तीन निर्जीवन...


बीमा दाबी भुक्तानी मागदर्शन संसोधन, न्यूनतम प्रमाण प्राप्त भएको १५ दिनमा बीमा दाबी भुक्तानी गनुपर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन गरेको छ। प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०७६ लाई समयसापेक्ष संसोधन गर्दै बीमा ऐन को दफा १७० ले दिएको अधिकारीको प्रयोग गरि बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन...


अर्बभन्दा बढी चुक्तापुँजी रहेका ९ लघुवित्तलाई दाँजेर हेर्दा, कुन सूचकमा कुन बलियो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरुको संख्या ६० भन्दा माथि रहेको छ । अधिकांश लघुवित्त संस्थाहरु नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छन् । संख्याको आधारमा यस्ता कम्पनीहरु धेरै भएपनि लघुवित्त संस्थाहरुको पुँजी कम...


निर्जीवन बीमा कम्पनीहरुको मुनाफा १९ प्रतिशतले बढ्यो, नाफा आर्जन र इपीएसमा कुन अघि ? (तथ्याङ्कसहित)

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा औषतमा २ अर्ब ५६ करोड १५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । निर्जिवन बीमा कम्पनीहरुको खुद नाफा गत आवको यसै अवधिसम्मको तुलनामा १९.१७ प्रतिशतले बढ्न पुगेको हो...


प्रेम दिवसको दिन उपयुक्त उपहार बीमा योजना दिऔं

काठमाडौं । आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् ।एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ ।...


हिमालयन बैंक र सिभिल बैंकले फागुन १२ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले यहि फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ । हिमालयन बैंकले सिभिललाई प्राप्ति गरेपछि फागुन १२ बाट एकीकृत सुरु गर्ने भएको हो । दुवै एक भएपछि अब हिमालयन बैंकको...


देशैभरका बीमा अभिकर्ताले पाउने कमिशनमा उच्च गिरावट, कुन कम्पनीको अभिकर्ता कमीशन कतिले घट्यो ? (तथ्यांक सहित)

काठमाडौं । आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा पनि प्रत्यक्ष परेको छ। जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको अभिकर्ता कमीशन १८ प्रतिशतले घटेको छ। बीमा व्यवसाय भएको ईतिहासमै पहिलोपटक आर्थिक मन्दी लागेको समयमा सबै बीमा कम्पनीहरुको बीमा अभिकर्ता कमिशन घटेको...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको वित्तिय स्वस्थतामा कुन अब्बल ? प्रतिफल बढी पाउन कुन कम्पनी हेर्ने ?

काठमाडौं । नेप्सेमा सूचीकृत ११ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ।स्रमग नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुको मुनाफा यस त्रैमासससमम्मा ७० प्रतिशतले बढेको छ।यस अवधिसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुले १ अर्ब २० करोड ८५...


बीमा रकम असुल्न बसमा आगजनी, चालक पक्राउ

काठमाडौं । बीमा रकम पाउने लोभमा बर्दियामा चालकले नै योजनावद्ध गाडीमा आगजनी गरेको खुलेको छ । गाडीमा आगो लगाएको आरोपमा प्रहरीले बर्दियाको मधुवन नगरपालिका(२ गंगापटुवाका रामु चौधरीलाई पक्राउ गरेको छ । आइतबार राति २ बजे मधुबन नगरपालिका(०४ बसन्तास्थितमा लु...


मर्जर प्रक्रियामा रहेको प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ४३% ले घट्यो, इपीएस कति ?

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको नाफासहित बीमा व्यवसाय घट्न पुगेको देखिएको छ । चालु आवको पुष मसान्तसम्ममा कम्पनीले ४ करोड १ लाख ८० हजार...


एनएलजी इन्स्योरेन्सको खुद मुनाफा १० करोड ६६ लाख रुपैयाँमाथि, अधिकांश सूचकमा देखियो प्रगति

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको अधिकांस सूचकमा उल्लेख्य प्रगति देखिएको छ । चालु आवको पुष मसान्तसम्ममा कम्पनीले १० करोड ६६ लाख ५२ हजार रुपैयाँ...


बजेटको आकार घट्यो, आगामी बर्ष १५ खर्ब ४९ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार घटाएको छ । गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट पेश गरेका थिए ।तर, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटको मध्यावधि समीक्षा...


लघुबीमाको लाइसेन्स रोक्न माग गर्दै दायर रिट खारेज, सर्वोच्च अदालतका न्यायाधिश सेटिङमा परेको आशंका

काठमाडौं । सर्वोच्च अदालतले लघुबीमा कम्पनीको लाइसेन्स वितरण गैर कानुनी भएको भन्दै दायर भएको रिट आज खारेज गरिदिएको छ । सर्वोच्च अदालतका न्यायाधिश आनन्दमोहन भट्टराई र प्रकाश कुमार ढुंगानाको संयुक्त इजलाशले रिट खारेज हुने आदेश जारी गरेको हो ।...


प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ तिमिलाद्धारा राजिनामा

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका सिईओ विश्वराम तिमिलाले पदबाट राजिनामा दिएका छन् । मर्जरको अन्तिम तयारी अवस्थामा पुगेका बेला तिमिलाले राजिनामा दिएका छन । दुई वर्षअघि कम्पनीमा सिईओ नियुक्त भएका तिमिलाले कम्पनीलाई खासै गति दिन सकेका थिएनन् । पछिल्लो...