तीन ठूला जीवन बीमा कम्पनी नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका तीन ठूला स्थापित जीवन बीमा कम्पनी हुन् ।नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ । जीवन बीमा कम्पनीमा पहिलो...
सन नेपाल लाइफको मुनाफामा उल्लेखनीय सुधार, जीवन बीमा कोष ४ अर्ब माथि
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अपरिष्कृत वित्तिय विविरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीको मुनाफा ३ सय प्रतिशले बढेको छ। गत आर्थिक बर्षमा ८ करोड...
नेपाल व्यवस्थापक संघद्धारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त सम्मानित
काठमाडौं । नेपाल व्यवस्थापक संघ (म्यान) ले एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई हाई एचिभिङ म्यानेजर अवार्ड २०२२ बाट सम्मानित गरेको छ । म्यानले आज विशेष कार्यक्रमको आयोजना गरी सो सम्मान हस्तान्तरण गरेको हो । नेपालभरिका व्यवस्थापकहरुको साझा...
सानिमा जिआईसी इन्स्योरेन्सको मुनाफा शतप्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ।कम्पनीले प्रकाशन गरेको अपरिष्कृत तथ्यांक अनुसार पुस मसान्तसम्ममा कम्पनीको मुनाफामा उल्लेखनीय वृद्धि देखिएको छ। यस त्रैमाससम्ममा कम्पनीको मुनाफा १०२ प्रतिशतले बढेको छ। कम्पनीको मुनाफामा आकर्षक...
२३ अर्बको जीवन बीमा कोष लिएर अघि बढ्दै सूर्या ज्योति लाइफ, छ महिनाको मुनाफा २८ करोड हुँदा इपिएस कति ?
काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आव सार्वजनिक गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले कूल २३ अर्ब छ करोड २९ लाख ८१...
सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्कियो, मुनाफा बृद्धि हुँदा कति पुग्यो इपिएस ?
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्किएको देखिएकोछ । आज प्रकाशित वित्तीय विवरण अनुसार मुनाफा सामान्य अंकले बृद्धि भएको छ । कूल बीमा शुल्क आम्दानी घटेको देखिएको हो । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीको कूल...
युनियन लाइफको जीवन बीमा कोष १३ अर्ब माथि, मुनाफा ह्वात्तै बढ्दा अन्य सूचांकमा यस्तो प्रगति
काठमाडौं । जीवन बीमा कम्पनीहरुको लागि सबैभन्दा महत्वपूर्ण जीवन बीमा कोषमा १३ अर्बभन्दा बढि संचिती गर्दै युनियन लाइफले छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल भएको आज प्रकाशित वित्तीय विवरणले औल्याएको छ । चालु आवको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत...
आईएमई लाइफको वित्तीय विवरणका सबै सूचांकमा प्रगति, साढे पाँच अर्बको जीवन बीमा कोष, मुनाफा ५० प्रतिशतले बृद्धि
काठमाडौं । आईएमई लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले प्रकाशन गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले आफूलाई अब्बल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको छ । जीवन बीमा कोषको आकार उच्च अंकले...
दोस्रो त्रैमासमा सिटिजन लाइफको उत्साहप्रद प्रगति, साढे सात अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?
काठमाडौं । जीवन बीमाको दीगो लक्ष्य पछ्याउँदै अघि बढेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा उत्साहप्रद प्रगति गर्न सफल भएको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ५५.४० प्रतिशतले बृद्धि गर्न सफल भएको...
नेको इन्स्योरेन्स कम्पनीको आम्दानी र मुनाफामा उल्लेख्य प्रगति, बक्यौता दावी भुक्तानी २५ प्रतिशतले घटाउन सफल
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित भएको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको पुँजि, मुनाफा र आम्दानी तीन वटा मुख्य सूचांकमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीको बीमा कोषमा एक अर्ब...
दोस्रो त्रैमासमा रिलायन्स लाइफको उत्कृष्ट प्रगति, सबै सूचांकमा सुधार
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो आर्थिक वर्षको अवधीमा उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । सानिमा लाइफसँग मर्जरको अन्तिम अवस्थामा रहेको रिलायन्स लाइफले आज प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष, आम्दानी तथा...
क्यान इन्फोटेक २०२३: स्टार्टअप र नयाँ प्रविधिमा विशेष आकर्षण, आईतबार अन्तिम दिन
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा माघ २४ देखि सञ्चालन भइरहेको २८औं संस्करणको ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ इन एसोसिएसन विथ डिशहोम फाइबरनेट ’ मा स्टार्टअप, नयाँ प्रविधिमा अवलोकनकर्ताको आकर्षण बढेको छ । सूचना सञ्चार प्रविधि...
दोस्रो त्रैमासमा यस्तो देखियो शिखर इन्स्योरेन्स, समग्र सूचांकमा प्रगति
काठमाडौं । देशकै सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । कम्पनीले चालु आवको छ महिने अवधीमा अधिकांश सूचांकमा प्रगति गरेको तथ्याङ्कमा देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको...
आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच एमओयूमा हस्ताक्षर, १ः१ स्वाप रेसियोमा मर्जर सहमति
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जरमा जाने सहमति भएको छ । आज दुवै पक्षबाट समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको हो । दुवै कम्पनी १ः१ स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो । क्रस होल्डिङ...
क्यान मेलाको आकर्षण एसएसडी ड्राइभमा झुम्मिए अवलोकनकर्ता, डेटिङ एपमा युवा युवतीको चासो
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित क्यान मेलामा लगभग पेनड्राइभकै मूल्यमा एसएसडी ड्राइभ (हार्ड डिस्क) बिक्री भइरहेको छ । अवलोकनकर्ताहरु सोही एसएसडी ड्राइभ खरिदमा निकै रुचि देखाएका छन् । क्यान मेलामा फ्युचर अटोमेशन टेक्नोलोजीले बिक्री गरिरहेका सामानहरुमा निकै आकर्षण देखिएको...
एलआइसी नेपालको बीमा कोषमा एक खर्ब संचिती, खुद नाफा २८% ले बढ्यो
काठमााडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरणअनुसार कम्पनीको जीवन बीमा कोषको आकार उल्लेख्य बढ्न पुगेको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको बीमा कोषको आकार १७.०२...
महालक्ष्मी लाइफ पाँचौ वर्षमा प्रवेश, गुणस्तरीय व्यवसाय र विस्वासनीयता बृद्धिलाई प्राथमिकतामा राख्ने कम्पनीको प्रतिवद्धता
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा २०७५ साल माघ २७ गतेबाट कारोबार शुभारम्भ गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमितको हितमा उत्कृष्ट...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको वित्तीय विवरणमा चमक देखिएन, व्यवस्थापन खर्च बढ्दा लगानीकर्ता चिन्तित
काठमाडौं । नेपाली बीमा क्षेत्रकै पहिलो मर्जर गरेर इतिहास रचेको हिमालयन इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि नहुँदा र उल्टै पुँजि घट्दा लगानीकर्ताहरु चिन्तित बन्न पुगेका छन् । कम्पनीभित्र जथाभावी खर्च गरिएकोले व्यवस्थापन खर्च उच्च देखिँदा मुनाफाले गति लिन सकेन ।...
नेशनल लाइफको खुद नाफा ५७ प्रतिशतले बृद्धि, ५६ अर्बको जीवन बीमा कोष, अन्य सूचांक कस्तो ?
काठमाडौं । नेशनल लाइफले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमास अवधीमा मुनाफा, जीवन बीमा कोष र व्यवसाय सबै सूचांकमा उल्लेख्य प्रगति गर्दै देशकै उत्कृष्ट कम्पनी बन्ने अभियानमा अघि बढेको देखिएको...
राष्ट्रिय बीमा कम्पनीको मुनाफामा दोब्बर बृद्धि, प्रतिशेयर आम्दानी २८० हुँदा अन्य सूचांक कस्तो ?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आवको छ महिनाको वित्तीय विवरण अनुसार मुनाफामा दोब्बरर बृद्धि भएको छ । गत आवमा १९ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्रिय बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमासिक अवधीमा ३७ करोड...




















