मुक्तिनाथ विकास बैंक ऋणी ठग्दै, होस् गर्नुस् कतै तपाई पनि ठगिनु भएको त छैन ?

काठमाडौँ । वाणिज्य बैंक बन्ने तयारीमा जुटेको मुक्तिनाथ विकास बैंकले ग्राहकलाई गुमहरामा राख्दै ठगी धन्दा चलाइरहेको खुलासा भएको छ । नवलपरासीको गैडाकोट–५ निवासी ख्याम नारायण पराजुलीले लिएको ऋण चुक्ता गर्दा उनले नलिएको कर्जासमेत देखाई बैंकले लाखौँ रुपैयाँ असुल गरेको...


लाभा र बेन्को ब्राण्डका मोबाइल बिक्री हुन छोडेपछि संकटमा बजार, अम्बे मोबाइलको व्यापार ३२ करोडले घट्यो

काठमाडौँ । नेपाली बजारमा लाभा र बेन्को ब्राण्डका मोबाइल बिक्री गर्ने अम्बे मोबाइलको व्यापार निरन्तर घट्दै गएको छ । उपभोक्ताले कम्पनीका उत्पादनप्रति चासो देखाउन छोडेपछि अम्बे मोबाइलको बिक्री खुम्चिदै गएको हो । सन् २०२४/२५ मा कम्पनीले ८६ करोड ४०...


बीमा सूचना केन्द्र स्थापना गर्न सहमति, छरिएर रहेका खबर एकीकृत र गलत क्रियाकलापलाई पहिचान गरी नियन्त्रण गरिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बीमा सूचना केन्द्र स्थापना तथा संचालन सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापना तथा संचालनका सम्बन्धमा बीमा...


बीमा प्राधिकरणको निर्देशनलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सले रद्दीको टोकरीमा फ्याक्न छुट छ ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणले पटक पटक दिएको लिखित निर्देशन समेत पालना नगरी रद्दीको टोकरीमा फ्याक्दा समेत कुनै कारवाही भएको छैन । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई नियामक बीमा प्राधिकरणले पटक–पटक लिखित निर्देशन दिई स्थलगत निरिक्षणको क्रममा...


जीवन बीमाले फेरिएको तोयानाथ दाहालको जिन्दगी, परिश्रमीको भट्टीबाट यसरी उदाए

मानिसको जिन्दगीको यात्रा कहिल्यै सरल हुँदैन, सहज पनि हुँदैन र अनगिन्ती अप्ठ्यारा घुम्तीहरू मोडिदै जीवनको लय अघि बढ्छ । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला सिटिजन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ताको रूपमा काम गरिरहेका तोयानाथ दाहालले संघर्षको राजमार्गमा आफ्ना...


बैंकिङ क्षेत्रको व्यवसायमा आंशिक सुधारः सिद्धार्थसहित तीन बैंकको निक्षेप घट्यो, कर्जा प्रवाहमा को तगडा ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमास (साउनदेखि असोज) वाणिज्य बैंकको निक्षेप र कर्जा दुबै सामान्य बढेको देखिएको छ । कम्पनीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप संकलन ३.३४ प्रतिशतले बढ्दा कर्जा प्रवाह १.६२ प्रतिशतले बढेको...


आइएमई लाइफले तीन महीनामै कमायो १५ करोड ८३ लाख रुपैयाँ नाफा, कस्ता छन् अन्य सूचक?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तीन महीनाको अवधिमै १५ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आजै प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको शुरूको तीन महीनामा कम्पनीले कमाएको खुद नाफा १४...


सूर्यज्योति लाइफको नाफा ११ प्रतिशत बढ्यो, जीवन बीमाकोष ४४ अर्ब नजिक

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणले देखाएको छ। गत आवको पहिलो त्रैमासमा ११ करोड ५३ लाख रुपैयाँ खुद...


बिराटनगरबाट काठमाडौं आउदै गरेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या, तत्कालै आपतकालिन अवतरण

काठमाडौं । विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या आएपछि पुनः बिराटनगरमै आपतकालिन अवतरण गराइएको छ । आज अपरान्ह २ः५५ बजेको लागि निर्धारित उडानमा रहेको ९एन एएमडी कल साईन भएको जहाज साँझ पाँच बजेमात्रै काठमाडौंको लागि उडेको...


पूर्वपरराष्ट्रमन्त्री राणा र ऊर्जामन्त्री खड्काका नाममा डलर खाता दर्जनभन्दा बढी भेटियो, अन्य शीर्ष नेताको कति ?

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको निर्देशनमा राष्ट्र बैंकमार्फत बैंक खाता कोलाउने क्रममा पूर्वपरराष्ट्रमन्त्री राणा र पूर्वऊर्जामन्त्री खड्काका नाममा नेपाली र विदेशी मुद्रा कारोबार गर्ने गरी खोलिएका खाता (डलर) दर्जनभन्दा बढी भेटिएको छ। राष्ट्र बैंकका एक अधिकारीले विभागलाई बुधबार...


हिमालयन बैंकको मोबाइल बैंकिङ सेवा २२ दिनदेखि ठप्प, रमिता हेर्दै राष्ट्र बैंक

काठमाडौँ । जब तपाईंको बैंक खातामा रहेको पैसा महिनौसम्म आफ्नो पहुँच बाहिर गए के गर्ने हुन्छ ? नेपालकै पुरानो र प्रतिष्ठित भनिने हिमालयन बैंकले यही अवस्था सिर्जना गरेको छ। कात्तिक ३ गतेदेखि सुरु भएको कोर बैंकिङ स्तरोन्नतिको ‘सिस्टम अपग्रेड’...


वाणिज्य बैंकको ब्याज आम्दानी ५० अर्बः ग्लोबल र नबिल अघि हुँदा आक्रामक कृषि विकास, अन्य कुनको कति ?

काठमाडौँ । बैंकहरुले तीन महिनामा ५० अर्ब बढी ब्याज आम्दानी गरेका छन् । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमासिक वित्तीय विवरणले अनुसार २० वटा वाणिज्य बैंकहरुले ५० अर्ब ७ करोड ८५ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको अध्यक्षको घरमा कर्मचारीको भिड कहिलेसम्म ?

काठमाडौं । काठमाडौंको बबरमहलमा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीको भव्य महल रहेको छ । तर, उक्त भव्य महल भएपनि कम्पनीका विभिन्न विभागका कर्मचारीहरु भने अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठको घरमा पुगेर विभिन्न फाइलमा हस्ताक्षर गर्न व्यस्त रहने गरेका छन् । बीमाको संस्थागत...


अधिकांश वाणिज्य बैंकको ईपीएसमा गिरावट, कुनको कति छ ? (सूचीसहित)

काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी (ईपीएस) मा गिरावट आएको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार बैंकहरुको ईपीएस निरन्तर खुम्चिदै गएको देखिएको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका...


लोकप्रिय बन्दै टाटा ब्रान्डका सवारीः सिप्रदी ट्रेडिङको व्यापार २४ अर्ब, कमर्शियल गाडीमा ६५% बजार हिस्सा

काठमाडौँ । नेपालमा टाटा ब्रान्डका सवारी साधन बिक्री वितरण गर्ने सिप्रदी ट्रेडिङले वर्षदिनमा २४ अर्ब माथिको व्यापार गरेको छ । देशभर चारवटा आफ्नै शोरुम र १४ वटा डिलर नेटवर्कमार्फत सेवा सञ्चालन गर्दै आएको सिप्रदी ट्रेडिङले सन् २०२५ मा २४...


ऋण असुली नहुँदा बैंकिङ क्षेत्रमा चुलिँदै खराब कर्जाः १५ बैंकको एनपीएल बढ्यो, हिमालयनको सबैभन्दा उच्च

काठमाडौँ । १५ वाणिज्य बैंकको खराब कर्जा बढेको छ । जेनजी आन्दोलनले कर्जा असुलीमा समस्या ल्याउँदा खराब कर्जा चुलिँदै गएको हो । चालु आर्थिक वर्ष २०८२।०८३ को पहिलो त्रैमास (साउनदेखि असोज) सम्मको तथ्याङ्गले यस्तो देखाएको हो । गत आर्थिक...


नेशनल लाइफका बिमल, नारायण र लक्ष्मी कुमारी बने उत्कृष्ट अभिकर्ता, कसरी भयो सम्भव ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैभरीबाट सहभागीहरूलाई उछिन्दै व्यक्तिगत कोडमा...


मध्यरातसम्म प्रभु बैंकमा छापा, सिईओ सम्पर्कविहीन

काठमाडौं ।  हिजो मध्यरातमा प्रभु बैंकमा छापा मारेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र नेपाल राष्ट्र बैंकको  टोलीले हिजो मध्यरातमा प्रभु बैंकमा छापा मारेको हो । शुक्रबार दिउसो २ बजेदेखि साँझ १०ः३० बजेसम्म बैंकमा सिआइबी र राष्ट्र बैंकको...


बीमा कम्पनीहरुमा बाढीको साढे तीन अर्बमाथिको बीमा दाबी

काठमाडौं । गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दाबी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको...


नक्कली बीमा दाबी गर्ने छ जना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली बीमा दाबी गर्ने छ जनालाई पक्राउ गरेको छ। ललितपुर गोदावरी नगरपालिका– १४ का ३६ वर्षीय सुनिल महर्जन, ३३ विकेश कुँवर, काठमाडौं महानगरपालिका– १२ का ५१ बिनोद डंगोल, सर्लाही इश्वरपुर नगरपालिका– ३ का ३९ सुनिल सापकोटा,...