७५ करोड वक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सको वर्षदिनको व्यापार १० अर्ब २३ करोड
काठमाडौँ । डेडिकेटेड र ट्रंकलाइनको ७५ करोड ३६ लाख ८४ हजार ३३५ रुपैयाँ बक्यौता नतिरेको रिलायन्स स्पिनिङ मिल्सले वर्षदिनमा १० अर्बमाथिको कारोबार गरेको छ । गोल्यान ग्रुप र एमएस ग्रुपको संयुक्त लगानी रहेको कम्पनीले गत आर्थिक वर्षमा १० अर्ब...
केपी ओली, प्रचण्ड र शेर बहादुरको बैंक खाता खोज्दै राष्ट्र बैंक, पहिलो सूची सम्पत्ति शुद्धिकरण विभागमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवाको बैंक खाता सम्बन्धी विवरण खोजी तीव्र पारेको छ । सम्पत्ति शुद्धिकरण विभागको लिखित पत्रको आधारमा केन्द्रीय बैंकले सबै बैंकहरुलाई पत्र पठाएर तीन...
पुनर्बीमा विज्ञ आफै सिईओ, अर्बौ जोखिमको छैन पुनर्बीमा, हिमालयन एभरेष्टको दुर्गती
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी हुँदाका बखत लामो समय पुनर्बीमा विभागमा काम गर्थिन् अन्जु श्रेष्ठ । विभाग नै पुनर्बीमा भएपछि सो सम्बन्धी ज्ञान र विशेषता त हुने नै भयो । अहिले उनै अञ्जु श्रेष्ठ हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीकी...
निर्जीवन बीमा कम्पनीको व्यवसाय ११ %ले बढ्यो, अग्रस्थानमा सलिको र शिखर, एनएलजीको उच्च ग्रोथ
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय ११.१४ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा...
निर्जीवन बीमा कम्पनीद्वारा साढे १२ अर्ब कुल बीमा शुल्क आर्जन, शिखर, सलिको र सिद्धार्थ प्रिमियरबीच कडा प्रतिस्पर्धा
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार हाल नेपालमा...
प्राइम बैंकभित्र बैंकिङ कसूरको अपराध, कमल ज्ञवाली पक्राउ पर्दा अमृतचरणलाई उन्मुक्ति किन ?
काठमाडौं । प्राइम बैंकभित्र बैंकिङ कसूरको गम्भीर घटना बाहिर आएको छ । पोखराको पन्थी डेरीको नाममा २०७५ साल भदौ १२ गते सात करोड रुपैयाँ ऋण स्वीकृत गरी शाखा प्रमुख नरेन्द्र थापा र तत्कालीन सिईओ अमृतचरण श्रेष्ठले मिलेमतोमा खाएको रकम...
सारडा र राठी ग्रुपको प्रिमियर स्टीलको बजारमा दबदबा, वर्षदिनको व्यापार ४ अर्ब ४१ करोड
काठमाडौँ । सारडा र राठी ग्रुपको प्रिमियर स्टीलले वर्षदिनमा झण्डै साढे ४ अर्बको व्यापार गरेको छ । इन्फोमेरिक्स नेपालको प्रतिवेदन अनुसार कम्पनीले सन् २०२५ मा ४ अर्ब ४१ करोड १२ लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२४...
सन नेपाल लाइफले प्राप्त गर्यो आईएसओ–आईईसीको प्रमाणपत्र, उत्कृष्ट सूचना प्रणालीले बन्यो अब्बल
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो...
हिमालयन एभरेष्ट इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक पन्तको नियुक्ती गैर कानुनी ! तमासा हेर्दै प्राधिकरण
काठमाडौं । बीमाको संस्थागत सुशासन विपरित तत्कालिन हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकलाई दोहराउदा पनि बीमा प्राधिकरण मौन बसिरहेको पाइएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका स्वतन्त्र सञ्चालक बिजय कुमार पन्तको नियुक्ती गैर कानुनी रहेको पाइएको छ । उनी लामो...
राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त अध्यक्ष निर्मल ढकालले लिए पद तथा गोपनियताको शपथ
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीका अध्यक्ष निर्मल ढकालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले समक्ष अध्यक्ष निर्मल ढकालले आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा पद तथा गोपनीयताको...
हिमालयन बैंकको सेवा १५ दिनदेखि अबरुद्ध, लाखौं ग्राहक प्रभावित
काठमाडौँ। नेपाल राष्ट्र बैंकबाट क वर्गको अनुमति प्राप्त हिमालयन बैंकले आफ्ना ग्राहकलाई १५ दिनदेखि बैंकिङ सेवा पहुँचविहीन बनाएको छ। बैंकले सिस्टम स्तरोन्नतिको नाममा ग्राहकको खाता बन्धक बनाउँदा लाखौं ग्राहकले आर्थिक र दैनिक जीवनमा कठिनाइ भोग्नुपरिरहेको हो । लामो समयदेखि...
एनआईसी एशिया बैंकको सीईओमा सुजित कुमार शाक्य, ३० दिनभित्र कार्यभार सम्हाल्ने
काठमाडौँ । एनआईसी एशिया बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजित कुमार शाक्यलाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक १७ गते बसेको संञ्चालक समितिको बैठकले शाक्यलाई सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । शाक्य बैंकको सीईओको रुपमा चार वर्षको...
हबिब बैंकको हिमालयन बैंकमा रहेको शेयर खरिद, २ करोड ८० लाख कित्ता संस्थापक शेयरधनी बन्यो नेशनल लाइफ
काठमाडौं । पाकिस्तानको हबिब बैंक लिमिटेडको नाममा रहेको हिमालयन बैंकको शेयर नेशनल लाइफले खरिद गरेको छ । दुई दिन खरिद प्रकृयामार्फत अघि बढाएर नेशनल लाइफ इन्स्योरेन्सले पाकिस्तानको हबिब बैंक लिमिटेडको नाममा रहेको हिमालयन बैंकको सबै संस्थापक शेयर खरिद गरेको...
समयमै मल नपाउँदा हिउँदे बाली घट्ने भन्दै चिन्तामा किसान
काठमाडौं । समयमा नै मल नपाउँदा यसपालिको हिउँदे बाली उत्पादनमा गिराउव आउने कुराले देशभरीका किसानहरु चिन्तित छन् । देशको जेन–जी आन्दोलनका कारण भएको बिद्रोहले नागरिक सरकार गठनको पनि डेढ महिना वितिसक्दा समेत सुदूरपश्चिमका किसानहरुले सिजनमै मल पाउन सकेका छैनन्...
बीमा रकममा विभेद भएको भन्दै सौर्य एयरका मृतक कर्मचारीका परिवारको आपत्ति
काठमाडौं । काठमाडौंको विमानस्थलमा एक बर्षअघि भएको सौर्य एयरको विमान दुघर्टनामा ज्यान गुमाएका कर्मचारीहरुबीच बीमा रकममा विभेद भएको भन्दै परिवारजनले आपत्ति जनाएका छन् ।‘फेरी उडान’ को ‘ड्युटी’ मा रहेकामध्ये दुई जनालाई बीमावापत सम्पूर्ण दाबीको पूर्ण र अन्तिम निप्टाराबापत ५०...
सन नेपाल लाइफलाई ‘त्रिपल बी प्लस’ रेटिङ: बीमा दाबी भुक्तानी क्षमता अब्बल, विश्वसनीयता थप मजबुत
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्यांकनमा सुधार भएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई प्रदान गर्दै आएको मूल्यांकन ‘त्रिपल बी’ बाट परिमार्जन गर्दै यसपटक कम्पनीको मूल्यांकन श्रेणी ‘त्रिपल बी प्लस’ मा उकासेको हो । यस...
बैंकको नाममा ठगी गर्ने डिजिटल गिरोह सक्रिय, सर्वसाधारणलाई झुटा सर्वेक्षण र बोनस लोभले फसाउँदै जालमा
काठमाडौँ । नेपालमा डिजिटल कारोबारको विस्तारसँगै अनलाइन अपराधको रूप र स्वरूप पनि जटिल बन्दै गएको छ । बैंक तथा वित्तीय क्षेत्रको तीव्र डिजिटल रूपान्तरणले जहाँ सेवाको पहुँच सजिलो बनाएको छ, त्यहीँ आपराधिक गिरोहहरूले पनि नयाँ बाटो खोज्दै बैंकहरूको नाम...
श्री स्टील प्रति ग्राहकको विश्वास गुम्दै: व्यापार घटेर ५ अर्बमा सीमित, पूँजीभन्दा ४ गुणा बढी ऋण
काठमाडौँ । प्रमुख चारवटा व्यापारिक घरानाको लगानी रहेको श्री स्टील उद्योग पछिल्ला वर्षहरूमा गम्भीर संकटमा परेको छ । कुनै समय नेपाली स्टील बजारमा बलियो उपस्थिति बनाउँदै गएको उद्योग अहिले भने निरन्तर धरापमा परेको देखिएको हो । कम्पनीमा सिद्धार्थ समूहको...
आफ्नै मन्त्रीको जासुसी गर्दै गृह सचिव दंगाल
काठमाडौं । सचिवले आफ्नै मन्त्रीको विभिन्न सूचनाहरु संकलन गरेर सरकार भन्दा धेरै परको समुहलाई बुझाउँछन् भनेर सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर, अहिले गृहमन्त्रालयमा यस्तै भइरहेको छ । गृह सचिव रामेश्वर दंगालले गृहमन्त्री ओम प्रकाश अर्यालका सूचनाहरु एमालेका अध्यक्ष...
अमेरिकी दवाव भन्दै गृहमन्त्री अर्यालविरुद्ध षडयन्त्रको प्रयास
काठमाडौं । जनताले गरेको आन्दोलनको राप र तापले निर्वाचित प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारबाट ज्यान जोगाएर भाग्नुपर्ने अवस्था उत्पन्न भई रिक्त अवस्थामा देशको बागडोर सम्हाल्न पुगेका प्रधानमन्त्री सुशिला कार्की र गृहमन्त्री ओम प्रकाश अर्यालका विरुद्धमा अध्यारो कुनाबाट षडयन्त्रका तानाबाना...



















