भारतीय सेनामा २८ वर्ष बिताएका मित्रलाल सिटिजन लाइफमा यसरी उदाए
निरन्तर संघर्ष गर्नु नै सफल जिन्दगीका कलाहरूमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेका छन् सिटिजन लाइफ इन्स्योरेन्सका मित्रलाल न्यौपाने । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तीय क्षेत्रको पर्याप्त ज्ञान,...
कृषि विकास बैंकलाई ‘ए प्लस’ रेटिङ, पूँजी बलियो-नाफा उकासिँदा विश्वसनीयता थप मजबुत
धनगढी । केयर रेटिङ्स नेपाल लिमिटेडले कृषि विकास बैंक लिमिटेडलाई ‘केयर–एनपी ए प्लस (इज)’ रेटिङ प्रदान गरेको छ । यो रेटिङ प्राप्त गर्ने संस्था समयमै आफ्ना वित्तीय दायित्व पूरा गर्न पर्याप्त सुरक्षायुक्त मानिन्छन् र ती संस्थाहरूमा ऋण जोखिम न्यून...
पूँजीबजार सुधार कार्यदलका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रालयको निर्देशन
काठमाडौं । पूँजीबजार सुधारका लागि गठित कार्यदलका सुझाव कार्यान्वयन गर्न अर्थमन्त्रालयले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । पूँजीबजारमा विकसित विसङ्गति तथा समस्या अध्ययन गरी तत्काल लगानीकर्ताको मनोबल वृद्धिका लागि चाल्नुपर्ने प्रणालीगत तथा प्रक्रियागत सुधारको लागि सुझाव दिन भन्दै असोज...
दाबी भुक्तानीलाई सहज बनाउन बीमक र पुनर्बीमा कम्पनीसँग निरन्तर बैठकमा बीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज जीवन बीमा कम्पनीहरू, लघु बीमा कम्पनीहरू र पुनर्बीमा कम्पनीहरूका प्रतिनिधिहरूसँग छिटो र प्रभावकारी दाबी भुक्तानीलाई सहज बनाउने उपायहरूबारे छलफल गर्न बैठक सम्पन्न गरेको छ । छलफल अग्रिम दाबी भुक्तानीलाई तीव्र पार्ने, पुनर्बीमा र...
जटिल मोडमा देशको राजनीति, तत्वहरुले पर्दा पछाडि बसेर खेल्दा थप अप्ठेरो
काठमाडौं । जेन जी आन्दोलन र आम जनताले जनदमनका विरुद्धमा गरेको ऐतिहासिक प्रतिवादको बलमा गठन भएको अन्तरिम सरकार यतिबेला देशलाई समृद्धि, स्थीरता र सुशासनको साथै नयाँ सहमतिको आधारमा नयाँ निर्वाचन गर्ने प्रयासमा छ । तर, देशको तरल राजनीतिको फाइदा...
विश्व बैंकले घटायो नेपाल, भारतसहित मालदिभ्सको आर्थिक वृद्धि प्रक्षेपण, देखिए यी कारण
काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्ष २०८२–८३ को लागि नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण घटाएको छ । यसअघि आर्थिक वर्ष २०८२–८३ मा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत र आर्थिक वर्ष २०८३–८४ मा ५.५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंकले गरेको...
निरन्तर घट्दै बैंकहरुको आधार दर, कुनबाट पाइन्छ सबैभन्दा सस्तो ब्याजदरमा ऋण ?
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) निरन्तर ओरालो लागि रहेको छ । विगत केही समय यता बैंकिङ प्रणालीमा बढ्दो तरलता र घट्दो निक्षेप ब्याजदरको परिणामस्वरूप आधार दर क्रममा देखिएको हो । तरलता प्रशस्त भएको परिस्थिति र घट्दो...
जेनजी आन्दोलनको ७४ प्रतिशत सवारीसाधनको बीमा, रकमको आधारमा सम्पत्ति बीमा सबैभन्दा धेरै
काठमाडौं । जेनजी आन्दोलनमा प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बीमा दाबीमध्ये ७४ प्रतिशत सवारीसाधन (मोटर) बीमाको रहेको पाइएको छ । दसैंअघिसम्म बीमा कम्पनीहरूमा कुल २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ८८ वटा दाबी परेको...
अविरल वर्षाले ३२ हाइड्रोपावर आयोजना प्रभावित, १८० मेगावाट उत्पादन बन्द
काठमाडौं । असोज १७ देखि १९ गतेसम्मको लगातार भारी वर्षाले नेपालका तीन प्रदेशका १० जिल्लामा रहेका ३२ जलविद्युत् आयोजना प्रभावित भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले संकलन गरेको सोमबार दिउँसोसम्मको प्रारम्भिक विवरणअनुसार १८० मेगावाट क्षमताका १७ सञ्चालनमा...
हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा जेन–जी आन्दोलनको २२ करोड दावी भुक्तानी, सहज दावी प्रक्रियाले बीमितलाई राहत
काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले जेन–जी आन्दोलनको बीमा दावी भुक्तानीमा उत्कृष्ट भूमिका निर्वाह गरिरहेको छ । कम्पनीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनको क्रममा क्षति भएका सम्पत्तिहरूको दाबी भुक्तानी प्रक्रिया सरल र सहज रुपमा अघि बढाएको...
आईपीओको तयारीमा रहेको जय अम्बे स्टीलको व्यापार ८ अर्ब ७५ करोड, १० अर्ब कर्जाका लागि रेटिङ
धनगढी । प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारीमा रहेको जय अम्बे स्टील्स लिमिटेडले पछिल्ला वर्षहरूमा उत्पादन विस्तार, बजार सुदृढीकरण र वित्तीय सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । अम्बे ग्रुपअन्तर्गत संचालनमा रहेको कम्पनीले आर्थिक वर्ष २०८१/०८२ मा ८ अर्ब ७५...
बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंक आजदेखि खुल्ने
काठमाडौं । सरकारले बाढीका कारण दशैं बिदापछि पनि थप दुई दिन बिदा दिने निर्णय गरेकोमा बाढी हटेकोले आजबाट राजधानी काठमाडौं उपत्यकाका सहित पश्चिम क्षेत्रको बिदा खारेज गर्दै नियमित कार्य सुचारु गर्न निर्देशन दिइएको छ । सोही निर्णयको आधारमा नेपाल...
अविरल वर्षाले १३ वटा हाइड्रोपावर प्रभावित, १०५.४ मेगावाट विद्युत् उत्पादन बन्द
काठमाडौं। शुक्रबारदेखि आएको अविरल वर्षापछि आएको बाढी पहिरोले इलामका १३ वटा हाइड्रोपावरको उत्पादन तत्काललाई बन्द भएको छ । ती आयोजनाबाट उत्पादन हुने १०५.४ मेगावाट बिजुली उत्पादन ठप्प हुन पुगेको हो । ऊर्जा मन्त्रालयका अनुसार ४ दशमलव ५ मेगावाटको माइखोला...
मनसुनजन्य विपद्मा परी दुई दिनमा ४० जनाको मृत्यु, ११ जना बेपत्ता
काठमाडौं । असोज १८ र १९ गते देशका विभिन्न स्थानमा भएका दुर्घटनामा ४० जनाको मृत्यु भएको छ । दुई दिनको अविरल वर्षाका कारण बाढी पहिरो, चट्याङ, गाडी दुर्घटना तथा खोलाले बगाउँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका...
आन्दोलनले आहत बनेका बीमा कम्पनीहरुमा बाढी पहिरोको बीमा दावी थपिँदै
काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनबाट आहत बनेका बीमा कम्पनीहरु यही असोज १८ र १९ गतेको अविरल बर्षासँगै आएको डुबान तथा बाढीले थप दवावमा परेका छन् । यसअघिको बीमा हुलदंगा तथा आतंकवाद अन्तर्गत परेकोले...
आज र भोलि नेप्से नखुल्ने, बैंक र बीमा कम्पनीहरुले पनि सीमित सेवा मात्रै दिने
काठमाडौं । नेपाल सरकारले सार्वजनिक विदा दिने निर्णय गरेपछि आज र भोलि नेपाल स्टक एक्सचेन्ज नखुल्ने भएको छ । सरकारले दशैंमा घर गएकाहरु कार्यस्थलमा फर्कने क्रममा भिषण बर्षाले व्यापक मात्रामा प्रभावित हुने भएपछि विपद व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार...
आजबाट पानी पर्न कम हुने, मौषम विभागले जारी गरेको सूचनामा के छ ?
काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल बर्षा आजबाट कम हुँदै जाने देखिएको छ । यद्यपि मौषम विभान विभागले आज विहान बदली भई पानी पार्ने जनाएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आज दिउँसो मौषममा सामान्य बदली...
राजधानी उपत्यकासहित अधिकांश क्षेत्र बाढीको चपेटामा, सरकारको पूर्व तयारीले धेरैको ज्यान जोगियो
काठमाडौं । यस पटकको भिषण बाढीले राजधानी काठमाडौं उपत्यकाका तीन वटै जिल्लाहरु सहित देशका अधिकांश जिल्लाहरु प्रभावित भएका छन् । सुदुर पश्चिम र मध्य पश्चिम क्षेत्र बाहेकका अधिकांश क्षेत्रहरुमा बाढीले व्यापक क्षति पुर्याएको छ । यद्यपि सरकारको व्यापक पूर्व...
देशभर वर्षाको विपत्ति, कुन सडकखण्डको अवस्था कस्तो छ ?
काठमाडौं । आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि वर्षाको मात्रा बढेको छ। लगातार झरी परिरहेको हो । अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६,...
बाढीपहिरोको जोखिम उच्च भएकाले सबैलाई उच्च सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयको आग्रह
काठमाडौं । असोज २० गतेसम्म देशका विभिन्न भागमा भारी वर्षा भई बाढी–पहिरोको जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा...



















