हिमालयन बैंकमा रहेको हबिबको शेयर नेशनल लाइफलाई बेच्न स्वीकृत

काठमाडौं । हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्रि गर्न पाकिस्तानको हबिब बैंकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । हिमालयनको बैंकको २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर ११८ रुपैयाँ ८८ पैसामा किनबेचका लागि...


अनिश्चित बाटोमा बजारः नेप्सेमा पहिरो जाँदा आत्तिए लगानीकर्ता, राष्ट्र बैंकको नीतिको प्रभाव किन परेन ?

काठमाडौँ । पुँजी बजारमा भारी गिरावट आएको छ । गत बिहिबार दोहोरो अकंले बढेको बजारमा आज भने पहिरो गएको हो । बजार घट्दा लगानीकर्ताको अर्बौ लगानी गुमेको छ । केन्द्रिय बैंकले केही नीतिगत सुधार भएसँगै बिहिबार बजार खुलेको ३...


एमजी जेडएस ईभीमा समस्या नै समस्या, ब्रेक प्रणालीमा त्रुटि!

काठमाडौँ। नेपाली बजारमा पारामाउण्ट मोटर्सले ल्याएको एमजी जेडएस ईभी एसयूभीमा गम्भीर समस्या देखिएको पाइएको छ । कम्पनीले प्रचारमा यो गाडी पूर्ण सुरक्षित र भरपर्दो रहेको भन्दै प्रचार गरे पनि प्रयोगकर्ताहरुले भोगेका अनुभवले त्यस्तो दावीलाई चुनौती दिइरहेको हो । अन्तर्राष्ट्रिय...


ग्लोबल आइएमई बैंकको नगद लाभांश घोषणा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत नगद लाभांश (कर समेत) वितरण...


नीति सकारात्मक भएपनि लगानीकर्तामा अन्यौल कायमै, साताको शेयर बजारमा चमक कि निराशा ?

धनगढी । गत साता शेयर बजारमा निरन्तर गिरावट देखिँदै नेप्से परिसूचक तीन प्रतिशतले घटेर बन्द भएको छ। अघिल्लो साता २६६३.५१ विन्दुमा बन्द भएको नेप्से गत साता ३.०५ प्रतिशत अर्थात् ८१.३३ अंकले घट्दै २५८२.१८ विन्दुमा झरेको हो। तीन कारोबार दिन...


शरद ओझाको अल्पकालिन अन्तरिममाथि सुनुवाई आज

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई अध्यक्षको हैसियतमा काम गर्न दिने कि नदिने भन्ने सम्बन्धमा सर्वोच्च अदालतमा आजको लागि सुनुवाईको मिति तोकिएको छ । असोज २६ गतेको लागि तोकिएको सुनुवाईको पेशी सम्भवतः आज सुनुवाई हुनेछ । यसअघि...


जेनजी आन्दोलनले सुध्रिएनन् भ्रष्टहरू, घुस सहित समातिन थाले कर्मचारी

काठमाडौं । भ्रष्टाचार विरुद्धको जेनजी पुस्ताको आन्दोलन उत्कर्षमा पुगेको एक महीना पुग्दा नपुग्दै भ्रष्टहरू फेरि घुसखोरी तर्फै अग्रसर हुन थालेका छन्। भ्रष्टाचार सम्बन्धी मुद्दा हेर्ने संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जेनजी आन्दोलनको एक महीनाभित्रै घुस रकम लेनदेन...


एटिएमबाट झिक्न पाइने रकमको सीमा घट्यो, एक महिनामा ३ लाखसम्म निकाल्न पाइने (परिपत्रसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले एटिएम (डेबिट कार्ड) बाट झिक्न सकिने रकमको सीमा घटाउने निर्णय गरेको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार जारी गरेको निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले जारी गरेका डेबिट कार्डबाट एक पटकमा अधिकतम...


जेन–जी आन्दोलनको एक अर्ब ५८ करोड बीमा दावी भुक्तानी, सिद्धार्थ प्रिमियरको सर्वाधिक, द ओरियण्टल ५ लाखमै सीमित

काठमाडौं । गत महिनाको भदौ २३ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनको क्षतिमा २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँको प्रारम्भिक बीमा दावी परेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार असोज २३ गतेसम्ममा कुल ३०९९ वटा बीमा...


नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल नियुक्त

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) को सञ्चालक पदमा भन्सार विभाग, त्रिपुरेश्वरका उप–महानिर्देशक अमृत लम्साल नियुक्त भएका छन्। नेपाल सरकार, अर्थ मन्त्रालयको गत असोज ६ गतेको अर्थमन्त्रीस्तरीय निर्णयले अमृत लम्साललाई नेपाल सरकारको तर्फबाट सञ्चालक नियुक्त गर्ने निर्णय...


सुन आयातको कोटा बढ्यो, के छ राष्ट्र बैंकले संशोधन गरेको परिपत्रमा ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आयात गर्न सकिने सुनको दैनिक परिमाण बढाएर २५ किलोग्राम कायम गरेको छ। यसअघि दैनिक २० किलोग्रामसम्म आयात गर्न सकिने व्यवस्था थियो। राष्ट्र बैंकले शुक्रबार एकीकृत परिपत्र २०८१ संशोधन गर्दै यो व्यवस्था लागू गरेको हो।...


नेपाली बजारमा हुलास स्टीलको दबदबा, वर्षदिनमा १२ अर्ब ७३ करोडको व्यापार

धनगढी । हुलास स्टील इण्डस्ट्रीजले वर्षदिनको अवधिमा पौन १२ वर्षको व्यापार गर्ने सफल भएको छ । गत आर्थिक वर्ष २०८१।०८२ मा कम्पनीले १२ अर्ब ७३ करोड ४० लाख रुपैयाँको कारोबार भएको हो । कम्पनीको गरेको व्यापार अघिल्लो आर्थिक वर्ष...


नैतिकता कुल्चदै नेपाल रिका सिईओ सुरेन्द्र थापा, मुन्टो निहुराएर कतिदिन जागिर खाने ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सिईओ सुरेन्द्र थापाले राजिनामा गर्ने घोषणा गरेर बाहिरिएर पनि अहिले नैतिकता कुल्चदै पुनः आफूलाई सिईओ भन्दै कार्यालय गएर काम गरिरहेका छन् । थापाको राजिनामा काण्डबारे दशैंभरि बीमा क्षेत्रमा चर्चा र छलफलको बिषय बन्न पुगेको...


सामाजिक सुरक्षा भत्ता अनलाइनबाटै भुक्तानी र नविकरण गर्न सकिने

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कार्यविधि लागू गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले “सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०८२” स्वीकृत गरेपछि पुरानो २०७७ को कार्यविधि खारेज भएको हो। नयाँ कार्यविधिअनुसार अब देशभरका...


राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन किन्दा भ्रष्टाचार, तत्कालीन उपकुलपति सहित १३ जनाविरुद्ध मुद्दा

काठमाडौं । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमआरआई मेसिन किन्दा ठूलो भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपकुलपति प्रा. डा. संगिता सिंह भण्डारी, कार्यवाहक रजिष्ट्रार झन्कार लामिछानेसहित १३ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका...


१७ दिनदेखि सेबोन ठप्प हुँदा अर्बौंको लगानी संकटमा, ‘लडाई टुडिखेलमा गर्नु बोर्ड लगानीकर्ताको हितका लागि काम गर्ने संस्था हो’

काठमाडौँ । देशको पुँजी बजार नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) पछिल्ला दिनहरूमा अस्तव्यस्त बनेको छ । नेपाल धितोपत्र बोर्डका कर्मचारीहरू १७ दिनदेखि आन्दोलनमा उत्रिँदा बोर्डको दैनिक कार्य सम्पूर्णरूपमा प्रभावित बनेको छ । अर्थ मन्त्रालयले कर्मचारीहरूलाई दिँदै आएको सेवा सुविधा...


जेनजी आन्दोलनको बीमा दावी घट्न थाल्यो, नयाँ थपिँदा पनि कूल दावी २३ अर्ब मात्रै

काठमाडौं । यही भदौं २४ गते देशैभरि घटेका आन्दोलनको क्रममा भएको भौतिक सम्पत्ति क्षतिको बीमा दावी पर्ने क्रम जारी छ । नेपाल बीमा प्राधिकरणका अनुसार यसअघि प्रकाशित बीमा दावीमा थुप्रै घटेर आउने क्रममा रहेको छ । साथै नयाँ समेत...


मार्जिन प्रकृतिको सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा खारेज, अन्य कुन व्यवस्था परिमार्जन ?

काठमाडौं । बैंकहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी एकीकृत निर्देशन जारी गरिएको हो । राष्ट्र बैंकको...


बजार राताम्य हुँदा डुब्दै अर्बौँ लगानी, ‘तत्काल सुधारको सिटामोल कार्यदलको सुझाव कार्यान्वयन हो’

धनगढी । दशैंको लामो विदा सकिएसँगै खुलेको शेयर बजार राताम्य यात्रामा अगाडि बढिरहेको छ । लगातार दुई दिनदेखिको भारी गिरावटसँगै बजार सूचक १०४ अंकले ओरालो लागेको छ । लगानीकर्ताले आशा गरेको बजार पुनरुत्थानको सट्टा बजार निरन्तर कमजोर बन्दै गएको...


सानिमा जिआइसी इन्स्योरेन्सका अध्यक्ष कुनाल कयाल नेपाल–भारत उद्योग वाणिज्य संघको उपाध्यक्षमा नियुक्त

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष कुनाल कयाल नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)को उपाध्यक्षमा नियुक्त भएका छन् । उनी निक्कीभित्र नेतृत्वदायी भूमिकामा विगत ५ वर्षदेखि सक्रिय छन्। अघिल्लो कार्यसमितिमा संघको कोषाध्यक्ष रहेका उनी हालको कार्यसमितिमा समेत सक्रिय...