युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीद्धारा बार्षिक साधारणसभा घोषणा, बोनस शेयरका लागि बुक क्लोज कहिले ?

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३० औं बार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले आव २०७९।८० को बार्षिक साधारणसभा आगामी फागुन ६ गते आइतबार अनमोल ब्याङ्क्वेट काठमाडौंमा ३० औं बार्षिक साधारणसभा आह्वान गरेको हो । युनाइटेड इन्स्योरेन्स...


सेयर बजारबाट ६ महिनामा उठ्यो १ अर्ब ८९ करोड पुँजीगत लाभकर, लगानीकर्ताले २ करोड ७३ लाख तिरे जरिवाना

काठमाडौँ । सेयर बजारबाट चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा महिनामा १ अर्ब ८९ करोड ३९ लाख ३३ हजार ३५ रुपैयाँ पुँजीगत लाभकर सङ्कलन भएको छ । सीडीएससीका अनुसार पुस मसान्तसम्ममा व्यक्तिगत तथा संस्थागत लगानीकर्ता, कर्पोरेट र स्टक डिलरबाट...


नेको इन्स्योरेन्स कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला

काठमाडौं । नेको इन्स्योरेन्सको कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला चयन भएका छन् । कम्पनीको आज सम्पन्न २८ औं वार्षिक साधारण सभापछि बसेको संचालक समितिको बैठकले अध्यक्ष पदमा निरौलालाई सर्बसम्मत चयन गरेको हो । यस अघि कम्पनीको अध्यक्षमा रोहित कुमार...


सिटिजन लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क र मुनाफा दुबै बढ्यो, जीवन बीमाकोषमा १२ अर्ब रकम संचिती

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो त्रैमासको अवधिसम्ममा २ अर्ब ७३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्ज २ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको दोस्रो...


विष्णु पौडेल र जनार्दन शर्माले तीन वर्षमा ध्वस्त पारेको अर्थतन्त्र डा. महतले १० महिना लगाएर लयमा फर्काउँदै, फेरि होला त गुल्जार ?

काठमाडौं । कुनै समय थियो, राति नौ बजिसक्दा पनि चहलपहल उस्तै हुन्थ्यो, काठमाडौंका मुख्य मुख्य चोकमा ९ः३० बजेसम्म अधिकांश पसलहरु खुलिरहेकै हुन्थ्ये । राजधानी बाहिर झापादेखि महेन्द्रनगरसम्मका मुख्य मुख्य शहरहरु आधा रातसम्म गुल्जार हुन्थ्यो । संघीयता कार्यान्वयनमा आएसँगै देशको...


निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन घट्यो, आठ कम्पनीको वृद्धि, ६ को व्यवसाय ओरालोतर्फ (सूची सहित)

काठमाडौं । गत आर्थिक बर्षको तुलनामा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन सामान्य अंकले बढेको छ । आर्थिक मन्दिको कारण अन्य क्षेत्र झै बीमा क्षेत्रको व्यवसायमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ। गत आर्थिक बर्षमा २० अर्ब ११ करोड रुपैयाँ...


सर्वोत्तम सिमेन्टको बदमासीः सात बर्षमा छ अर्ब मुनाफाको ५०% भन्दा बढि राजश्व छुट, छुटकै कारण बढेको मुनाफा देखाएर महंगो मूल्यमा बुक बिल्डिङ

काठमाडौं । सर्वोत्तम सिमेन्टले लगानीकर्ता र सरकारलाई भुक्याएर अर्बौ रुपैयाँको मुनाफामा ५० प्रतिशतभन्दा बढि राजश्व छुट लिएको र राज्यले राजश्व छुट दिएकै कारण बढेको मुनाफा देखाई लगानीकर्ता, सरकार अनि नियामकलाई झुक्याएर बुक बिल्डिङमा आईपिओ निष्काशन गरेको खुलेको छ ।...


निर्जीवन बीमा कम्पनीहरुको पुस महिनाको व्यवसाय १० प्रतिशतले घट्यो, पुस मसान्तको तथ्याङ्कमा शिखर सबैभन्दा उत्कृष्ट

काठमाडौं । गत पुस महिनामा निर्जीवन बीमा कम्पनीहरुको कूल बीमा व्यवसाय १०.४५ प्रतिशतले घटेको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको बीमा कम्पनीहरुको तथ्याङ्कमा पुस महिनामा शिखर इन्स्योरेन्सको व्यवसाय सबैभन्दा उत्कृष्ट देखिएको छ भने सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर...


दोस्रो त्रैमासमा निर्जिवन बीमा कम्पनीहरुको कुल व्यवसाय १९ अर्बमाथि, शिखर, सगरमाथा,सिद्धार्थ अग्रस्थानमा, अन्य कुनको कति ?

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्ममा १९ अर्बमाथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । प्राधिकरणको तथ्यांक अनुसार निर्जिवन बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा १९ अर्ब ३९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् ।...


निर्जीवन लघु बीमा कम्पनीहरुको छ महिनामा चार करोड ५० लाख, नेपाल माइक्रो इन्स्योरेन्स सबैभन्द उत्कृष्ट

काठमाडौं । निर्जीवन लघुबीमा कम्पनीहरुले चालु आवको छ महिनाको अवधीमा कूल चार करोड ५० लाख रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएका छ । हाल सञ्चालनमा रहेका नपाल माइक्रो इन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले सो...