सम्पत्ति बीमामा कम्पनीहरुको बदमासी, प्राधिकरणको चेतावनी

काठमाडौं ।नेपाल बीमा प्राधिकरणले सम्पत्ति बीमा निर्देशन रहेर काम गर्ने बीमा कम्पनीहरुलाई चेतावनी दिएको छ । सम्पत्ति बीमा निर्देशिका २०८० बमोजिम काम नभएको भन्दै नेपाल बीमा प्राधिकरणले कम्पनीहरुलाई ऐन अनुसार काम गर्न निर्देशन दिएको सो बमोजिम काम नगरे कारवाही...


एकल बीमा पोलिसीबाट पछाडि हट्दै बीमा कम्पनीहरु, एकल बीमा कारोबार १२ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)

काठमाडौं । गत आर्थिक बर्षमा १ अर्ब १८ करोड रुपैयाँ एकल बीमाशुल्क शुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले गत आर्थिक बर्षको तुलनामा घटाएको छ।चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १ अर्ब ४ करोड रुपैयाँ एकल बीमाशुल्क उठाएको छ।हाल सञ्चालनमा रहेका...


राष्ट्र बैंकले ग्लोबल आईएमई र प्रभु बैंकको सिईओ सहित संचालकलाई गरायो सचेत

काठमाडौं । ग्लोबल आईएमई र प्रभु बैंकको सिईओ सहित संचालकलाई नेपाल राष्ट्र बैंकले सचेत गराएको छ । राष्ट्र बैंकले ग्लोबल आईएमई बैंकलाई प्रिमियम बढाएर बढी ब्याज असुल गरेको, राष्ट्र बैंकको निर्देशनबमोजिम प्रिमियम फिर्ता नगरेको, कर्जा दुरुपयोग भएको, खराब कर्जा...


रतनलाल केडिया बने सानिमा रिलायन्स लाइफको नयाँ अध्यक्ष, कार्यभार सम्हाल्दै भने, ‘उत्कृष्ट कम्पनी बनाउँछु’

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया चयन भएका छन् । यही माघ ११ गते सम्पन्न भएको बार्षिक साधारणसभापछि बसेको पहिलो सञ्चालक समितिको बैठकबाट केडिया अध्यक्षमा चयन भएका हुन् । हिजो एक कार्यक्रमका बीचमा कार्यभार सम्हाल्दै...


विमानस्थल ‘बबाल काण्ड’को केन्द्रविन्दुमा बीमापोष्ट : निजी सुरक्षागार्ड हटाएर सशस्त्र प्रहरी राख्दा भयो यस्तो बबाल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पछि अर्को कडाइ हुँदै गएपछि बबाल मच्चिएको छ । यो बबालको केन्द्रविन्दुमा छ, बीमापोष्ट डटकम । बीमापोष्टमा लगातार समाचार आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुस यता मात्रै तीन ठूला कडाई भइसकेका छन् । असोज...


चार सिओटी सहित ८३ एमडिआरटी नेशनल लाइफबाट सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चार जना सिओटी सहित ८३ एमडिआरटीलाई सम्मानित गरेको छ। कम्पनीले भैरहवा स्थित होटल टाईगर प्यालेसमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको हो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले...


सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपिओ विरुद्ध स्थानीयबासीद्धारा सेबोनमा उजुरी, तत्काल बुक बिल्डिङ आईपिओ रोक्न माग

काठमाडौं । सर्वोत्तम सिमेन्टले निष्काशन गरेको बुक बिल्डिङ आईपिओमा स्थानीयबासीले अबरोध गर्ने स्थिति देखिएको छ । गत बिहिबार नेपाल धितोपत्र बोर्डमा रिब्दीकोट २ की एक स्थानीयबासीले दर्ता गराएको उजुरीमा स्थानीयबासीलाई झुक्याएर १०० रुपैयाँमा पाउनुपर्ने आईपिओ ३६० रुपैयाँमा बिक्री गरेको...


आर्थिक संकटका बीचमा आईएमई लाइफको लोभलाग्दो प्रगति, जीवन बीमा कोषमा झण्डै आठ अर्ब, मुनाफामा उच्च बृद्धि

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरणमा चालु आवको दोस्रो त्रैमासम्मको अवधीमा उल्लेख्य प्रगति गर्न सफल भएको छ । कम्पनीको जीवन बीमा कोषको आकार झण्डै १४ प्रतिशतले बृद्धि...


हालसम्म कति वाणिज्य बैंकले घोषणा गरे लाभांश ?

काठमाडौं । २० वटा वाणिज्य बैंक मध्ये १२ वटाले शेयरधनीहरुलाई लाभांश वितरण गरे । तर, अहिलेसम्म लाभांश वितरण गर्न नसक्ने बैंक ६ पुगेका छन् । लाभांश घोषणा गर्न अब नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कृषि विकास बैंक मात्र छन्...


३ वाणिज्य बैंक, २ विकास बैंक र एक फाइनान्स राष्ट्र बैंकको कारवाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ वाणिज्य बैंक, २ विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । नियम उल्लंघन गरेको भन्दै प्रभु, ग्लोबल आइएमई र हिमालयन बैंकका साथै मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक र रिलाइन्स फानाइन्सलाई...