राष्ट्र बैैंकले बैंकहरुलाई जगेडा कोषको रकम आयकर भुक्तानीमा खर्च गर्न नदिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले जगेडा कोषको रकम आयकर भूक्तानीमा खर्च गर्न नदिने भएको छ। बैंक तथा वित्तीय संस्थाले मर्जरमा भएको लाभ र सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दाको बक्यौता कर भूक्तानी गर्दा सञ्चितिलाई प्रयोग गर्न नपाउने भएका छन्...


बीमा क्षेत्रमा आगामी साउन १ देखि एनएफआरएस-१७ लागू गर्नै पर्ने, जिम्मेवारी बाँडफाँड गरेर अघि बढ्नुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस -१७ लागू गर्नका लागि वातावरण बनाउन सरोकारवालाहरुबी जिम्मेवारी वर्गीकरण गरिनुपर्ने आवश्यकता औंल्याएका छन् । काठमाडौंमा नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल वित्तीय...


२२ अर्ब विद्युत् वक्यौता असुल्न उर्जामन्त्री बस्नेतको अवरोध, कुलमानलाई बाइपास गर्दै मन्त्रिपरिषदबाट हस्तक्षेप

काठमाडौं । आम नागरिकलाई १८ घण्टे लोडसेडिङको अन्धकारमा राखेर उद्योगीलाई डेडिकेटेड र ट्रंकलाइनमार्फत दिइएको विद्युत वक्यौता असुल्ने नेपाल विद्युत प्राधिकरणको साहसमाथि उर्जामन्त्री शक्तीबहादुर बस्नेतले चिसोपानी खन्याइदिएका छन् । आम नागरिकलाई अन्धकारमा राखेर विद्युत खोसेर मनोमानी उपयोग गरेका उद्योगीहरुसँगको साँठगाँठमा...


१२ कम्पनीको साधारण सभा आज एकैदिन, चारले लाभांश दिँदै, बाँकिले लगानीकर्ताको हात खाली गर्दै ?

काठमाडौं ।  १२ कम्पनीको साधारण सभा आज बस्दैछ । चार कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । सभामा लाभांश प्रस्ताव पेश गर्नेमा हिमालयन डिस्टिलरी, नेपाल ल्यूब आयल, मञ्जुश्री फाइनान्स र रु रु जलविद्युत रहेका छन्...


प्रथम बीमाशुल्क आर्जन अधिकांश बीमा कम्पनीको घट्यो, सूर्यज्योति लाइफ व्यवसायमा खस्किदै, अन्यको कति ? (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अधिकांश कम्पनीहरुको घटेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार मंसिरमसान्तसम्ममा चार कम्पनीबाहेक सबै कमपनीको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ। बीमा  प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा नेशनल लाइफ, नेपाल...


सर्वोत्तम सिमेन्टको पहिलो पल्ट बुक बिल्डिङ विधिको आइपीओ आजदेखि बिक्रि खुल्ला, क-कसले दिन पाँउछन् आवेदन ?

काठमाडौं । सर्वोत्तम सिमेन्टले आजदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आजदेखि देखि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो । जसमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि...


‘एयर मार्शल’का नाममा त्रिभुवन विमानस्थललाई भारतीय सैनिकको परेडस्थल बनाउन खौज्दै पर्यटनमन्त्री किराँती

काठमाडौं । ‘विवादको जड’ र ‘स्पष्टीकरण मन्त्री’ दुबै उपमा दिइएका पर्यटनमन्त्री सुदन किराँतीले विवादित भारतीय एयर मार्शललाई हटाउनुको साटो थप बन्दोबस्त गर्न लागेको तथ्य बाहिरिएको छ । माफियाको सेटिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय कम्पनीलाई भाडामा दिने प्रस्ताव गरेका कारण...


घट्दै छ बैंकको ब्याजदर

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले माघमा निक्षेपको ब्याजदर थप घटाउने भएका छन्।माघमा मुद्दती निक्षेपको ब्याजदर करिब ८ प्रतिशतमा सीमित हुने देखिएको छ।पुसका लागि बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९।६ प्रतिशतसम्म दिएका थिए। बैंकहरूले मुद्दती निक्षेपमा दिएको औसत ब्याजदर...


चुक्ता पुँजी नपुगेका बीमा कम्पनीलाई प्राधिकरणको सुविधा, एशियन लाइफबाहेक सबैलाई सहज

काठमाडौं। नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी हालसम्म नपुराउने कम्पनीले रिजर्भमा रहेको रकमलाई गणना गर्न पाउने व्यवस्था लागू गर्ने भएको छ ।चुक्त पुँजि नपुगेका बीमा कम्पनीहरुलाई चुक्ता पुँजि पुर्याउने प्रयोजनको लागि कोर पुँजिको रुपमा गणना गर्न दिने सम्बन्धमा प्राधिकरणले तयारी...


नेपाल लाइफका ११६ जना एमडिआरटी बिजेताहरु सम्मानित, उत्कृष्टतामा बीमा अभिकर्ताको योगदान अतुलनीयः सिईओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो । नेपालको सर्वाधिक...