प्रभु इन्स्योरेन्सको मुनाफा २० करोड, प्रतिशेयर आम्दानीसहित कस्ता छन् सूचक ?
काठमाडौँ । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनी ९ महिनामा २० करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको हो । कम्पनीले आर्जन गरेको मुनाफा गत आर्थिक...
सिटिजन लाइफको वित्तीय विवरणमा लोभलाग्दो प्रगति, सबै सूचक मजबूत
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चैत मसान्तसम्म ३५ करोड ७६ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म कम्पनीले २८ लाख १३ करोड रूपैयाँ...
तेस्रो त्रैमासमा अब्बल देखियो सानिमा जिआईसी इन्स्योरेन्स: मुनाफा १६ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८२ तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २३ करोड ३५ लाख रूपैयाँ खुद नाफा गरेको छ । गत आवको यसै अवधिसम्म २०...
एनएलजी इन्स्योरेन्सको वित्तीय विवरणमा झल्कियो प्रगति, बीमा व्यवसाय २ अर्ब नजिक
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफामा सामान्य गिरावट आएतापनि व्यवसाय लगायतका प्रमुख सूचांकहरुमा सुधार देखिएको छ । समीक्षा अवधिमा कम्पनीले १२...
शिखर इन्स्योरेन्सको खुद नाफा ३५ करोड ७० लाख, अधिकांश सूचक मजबूद
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीका अधिकाश सूचक सकारात्मक यात्रामा देखिएको हो । चालु आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीको मुनाफामा ३५ करोड ७० लाख...
सलिकोको खुद नाफा २५ करोड १९ लाखमाथि, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार चालू आवको चैत मसान्तसम्म कम्पनीले २५ करोड १९ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म ४७ करोड ५४...
राष्ट्रिय जीवन बीमा कम्पनीको खुद नाफा १ करोड ५४ लाख, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म १ करोड ५४ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २ करोड...
एशियन लाइफको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३३ करोड ४७ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २० करोड...
गभर्नर बन्न सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले दिए राजिनामा, देउवाले गभर्नरमा अघि बढाउँदै
काठमाडौं । नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा नयाँ फण्डा अघि सारेसँगै गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले राजिनामा दिएका छन् । डा. विश्व पौडेललाई नै नयाँ गभर्नरको रुपमा नेपाली कांग्रेसले अघि सारेपछि...
अपर तामाकोशीमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनी सहित तीन संस्थाका सञ्चालक अवैध ठहर
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले अपर तामाकोशी हाइड्रोपावरमा ऋणदाताको तर्फबाट सञ्चालक रहेका राष्ट्रिय जीवन बीमा कम्पनी, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकमका सञ्चालकलाई अवैध ठहर गरेको छ ।कार्यालयले कम्पनी ऐनअनुसार ऋणदाताको तर्फबाट सञ्चालक हुन पाउने व्यवस्था नभएकाले...
बलियो देखिदै अर्थतन्त्रका मुल जराः अधिकांश सूचक सकारात्मक
काठमाडौँ । नेपालको अर्थतन्त्र हाल सुदृढ र स्थिर देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अर्थतन्त्रका अधिकांश मुख्य सूचक सकारात्मक देखिएका हुन् । रेमिट्यान्सको उच्च प्रवाह, बैंकिङ क्षेत्रमा वृद्धि र कर्जा प्रवाहमा सकारात्मक प्रवृत्तिहरूले अर्थतन्त्रको मजबुतीलाई...
५० करोडको लगानीमा एसटीसी इनर्जी: स्वचालित प्लान्टबाट गुणस्तरीय र प्रतिस्पर्धी ब्याट्री
हेटौंडा । हेटौंडाबाट ब्याट्री उत्पादन सुरु गरेर एसटीसी इनर्जीले नेपालको सवारी साधन उद्योगमा आत्मनिर्भरता ल्याउने सम्भावनाको ढोका खोलेको छ। एसटीसी ग्रुपअन्तर्गत सञ्चालनमा आएको यस कम्पनीले ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा स्थापना गरेर एसटीसी, राइड र इनर्जी ब्रान्डमा टु–ह्विलर, अटोमोटिभ...
गभर्नरको नयाँ उम्मेदवारमा डा. विश्व पौडेल, तर हुनसक्छ गैर कानुनी
काठमाडौं । नेपाली कांग्रेस र एमालेको सत्ता गठबन्धनले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीमा नयाँ फण्डा अघि सारेको छ । जस अनुसार छनौट समितिका सदस्य डा. विश्व पौडेललाई नै नयाँ गभर्नरको रुपमा नेपाली कांग्रेसले अघि सारेको छ । तर, डा....
नेशनल लाइफको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४० करोड ८५ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ३८ करोड ८३ लाख रूपैयाँ खुद नाफा गरेकोमा यस वर्ष कम्पनीको खुद नाफा ५.१९...
नेपाल लाइफको नाफा बढ्यो, जीवन बीमा कोष २ खर्ब २५ अर्बमाथि
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६५ करोड २३ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ६० करोड ३ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष ८.६४ प्रतिशत बढि...
सानिमा रिलायन्स लाइफको नाफा करीब ११ प्रतिशत बढ्यो, जीवन बीमा कोष १८ अर्ब नजिक
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ३३ करोड ७६ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ३० करोड ४८ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष १०.७७ प्रतिशत बढी खुद...
सन नेपाल लाइफको कुल बीमाशुल्क आर्जन ३३ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कुल बीमाशुल्क आर्जन ३३ प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षमा कम्पनीले ,तीन अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ । गत बर्षको...
दैनिक मध्यरातिसम्म छलफल, गभर्नर नियुक्ती अन्योल, आखिर के पाक्दैछ भित्र?
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तीबारे सत्ता गठबन्धन दलहरुका बीचमा पटक पटक मध्यरातिसम्म छलफल हुँदै आएको छ । दैनिक जसो प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनका अर्को साझेदार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका बीचमा मध्यरातिसम्म छलफल...
चेक बाउन्स कसुर सम्बन्धी नयाँ कानुन लागू, एक वर्षभन्दा पुराना चेक काम नलाग्ने
काठमाडौं । चेक अनादर ९बाउन्स०सम्बन्धी कसुरमा बुधबारदेखि नयाँ कानुन लागू भएको छ । सरकारले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गरेर चेक बाउन्सको प्रक्रियादेखि सजायसम्मका प्रावधान हेरफेर गरेको हो । बुधबार राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा ल्याइएको ऐनअनुसार अब चेक...
प्रभु महालक्ष्मी लाइफको नाफा सामान्य बढ्यो, जीवन बीमा कोष १३ अर्ब नजिक
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २७ करोड ७ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म २६ करोड ८९ लाख रूपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष ०.६७ प्रतिशत बढी खुद...




















