राष्ट्रिय बीमा कम्पनीको भ्रष्टाचार महालेखाको प्रतिवेदनमा छर्लङ्ग, अख्तियार र प्राधिकरण मौन

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले भेरी बबई सिचाँई आयोजनामा कम्पनीका उच्च तहका पदाधिकारीको मिलेमतोमा ६ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचारलाई महालेखा परिक्षण प्रतिवेदनमा छर्लङ्गै प्रष्ट पारिएको छ । तर नियामक निकाय नेपाल बीमा प्राधिकरण आफैले छानविन प्रतिवेदनमा दोषीलाई...


सुधारिँदै हाइड्रोको ब्यालेन्स सिटः ८९ वटा मध्ये कसको नाफा, ईपीएस र नेटवर्थ कति ? (सूचीसहित)

काठमाडौँ । आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म हाइड्रोपावर कम्पनीहरूको वित्तीय अवस्था उल्लेख्य रूपमा सुदृढ बनेको छ । लामो समयदेखि घाटामा रहेको भनेर चिनिने हाइड्रोपावर क्षेत्र पछिल्लो समय नाफातर्फ उन्मुख भइरहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत...


नेशनल लाइफको सिईओमा सुरेश प्रसाद खत्रीलाई पुनः नियुक्त गर्ने सञ्चालक समितिको निर्णय

काठमाडौं । विगतको चार बर्षे कार्यकालमा उत्कृष्ट नतिजा दिन सफल भएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिृकत (सिईओ) मा सुरेश प्रसाद खत्रीलाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सिईओमा...


एशियन लाइफको नयाँ बोनसदर घोषणा, कुन बीमालेखमा कति?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले जेठ २ गते स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरेको छ। जस अनुसार सावधिक तथा आजीवन बीमालेखमा बीमा...


बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको आगामी कार्ययोजना राष्ट्र बैंकको ढाँचा कपी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणकाे वार्षिकाेत्सवकाे अवसरमा अघि सारेकाे याेजना नेपाल राष्ट्र बैंकबाट कपि गरेकाे देखिएकाे छ । प्राधिकरणको बार्षिकोत्सको अवसरमा आफ्नो कार्यसञ्चालनलाई नेपाल राष्ट्र बैंकको ढाँचामा लैजाने भन्दै उनले हुबहु खालका अभिव्यक्ति समेत दिएका...


नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिने कार्ययोजना बोर्डमा पेश

काठमाडौं । नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने गरी नेपाल धितोपत्र बोर्डबाट गठित कार्यदलले कार्ययोजना तयार गरेको छ । कार्यदलले तयार गरेको कार्ययोजना बोर्ड सञ्चालक समितिमा बुझाइएको स्रोतले जनाएको छ । कार्ययोजनाबारे अब बस्ने सञ्चालक समिति बैठकमा छलफल हुनेछ ।...


घोराही सिमेन्टको आइपीओमा लगानीकर्तालाई ठगिएको निष्कर्ष, सेबोनमाथि पनि उठ्यो प्रश्न

काठमाडौँ । घोराही सिमेन्टलाई प्रिमियममा आइपीओ निष्कासनमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले गम्भीर अनिमितता गरेको पाइएको छ । महालेखा परिक्षकको कार्यालयको ६२औं प्रतिवेदनले घोराहीलाई प्रिमियममा आइपीओ अनुमति औचित्य र पारदर्शिताको मापदण्ड विपरित रहेको उल्लेख गरेको हो । कम्पनीलाई आइपीओ...


निर्जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो ३.२८, कुन कम्पनीको जोखिम धारण क्षमता कति ?

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा नेपालमा सञ्चालित निर्जिवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात ३.२८ रहेको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले बृद्धि भएको देखिएको छ...


सुधारिँदो सिमेन्टको वित्तीय चित्रः अब्बल देखिदै शिवम र सर्वोत्तम, कुनमा लगानी सुरक्षित ?

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो नौ महिनामा सिमेन्ट कम्पनीहरुको वित्तीय स्थितिमा उल्लेख्य सुधार देखिएको छ । उत्पादन लागत घट्नु र वित्तीय खर्चमा आएको कटौतीसँगै कम्पनीहरुको नाफामा सुधार देखिएको हो । यसअघि लगातार घाटामा रहेका केही कम्पनीहरुले समेत नोक्सानी...


नेपाल रिको प्रथम त्रैमासिक वित्तीय विवरण प्रकाशित, नाफासँगै प्रतिशेयर आम्दानी धनात्मक

काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। अन्य कम्पनीहरूले चैतसम्मको वित्तीय विवरण प्रकाशित गरिसक्दा यस कम्पनीले भने असोजसम्मको विवरण सार्वजनिक गरेको हो। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको प्रथम...


लाभांश पारित गर्न हिमालयन रिइन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले आउँदो जेठ २५ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोमिज चुक्ता पूँजी १० अर्ब ४० करोड रूपैयाँको ४.५० प्रतिशत बोनस...


लाभांश पारित र हकप्रद रद्द गर्न प्रभु महालक्ष्मी लाइफले बोलायो साधारण सभा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २६ गते काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजे आठौं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत...


५७ औं बीमा दिवस २०८२ को अवसरमा बीमा सचेतना कार्यक्रम सम्पन्न

पोखरा, जेठ १ – पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस मा बिबिए बिआई तथा बिबिए फाइनान्समा अध्ययनरत बिद्यार्थीहरुद्धारा स्थापित बीमा, बैंक र लगानी सम्बन्धी जनचेतना अभिबृद्धि गर्ने, अनुसन्धान तथा प्रचार प्रसार गर्ने उद्देश्यले स्थापित गरिएको “बीमा, बैंकिङ तथा लगानी अध्ययन...


दीगो विकास र गुणस्तरीय बीमा सेवाको लागि कार्ययोजना बनाएर अघि बढ्नेछु: शरद ओझा

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औं बार्षिकोत्सवको अवसरमा अध्यक्ष शरद ओझाले नेपालमा बीमाको दीगो विकास र गुणस्तरीय बीमा सेवाको कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । बीमा प्राधिकरणको आयोजनामा आज आयोजित बार्षिक समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले...


मानव जीवन, घर, भौतिक सम्पत्तिको जोखिम बीमा कम्पनीहरुलाई हस्तान्तरण गरी विपत्ति न्यूनिकरण गर्न सकिन्छः कार्यकारी निर्देशक सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५७ औं बार्षिकोत्सवको अवसरमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक सुशिल सुवेदीले मानव जीवन, घर, भौतिक सम्पत्तिको जोखिमहरु बीमा कम्पनीहरुलाई हस्तान्तरण गरेर सुरक्षित रहन आग्रह गरेका छन् । बीमा प्राधिकरणको बार्षिकोत्सव समारोहमा स्वागत...


महिद्रा स्कार्पियो आयात गर्दा अग्नि इन्कर्पोरेटेडद्वारा साढे एक करोड रुपैयाँ कर छली

काठमाडौँ । महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले नेपालमा सवारीसाधन भित्र्याउँदा साढे एक करोड रुपैयाँभन्दा बढी कर छली गरेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदन अनुसार भैरहवा भन्सार कार्यालयबाट कम्पनीले एक करोड ५० लाख ८४...


नेपाल बीमा प्राधिकरण आजबाट ५७ औं वर्षमा, बीमाको पहुँच गरिब बस्तीसम्म पुर्याउने प्रतिबद्धता

काठमाडौं । नेपाल बीमा प्राधिकरण आफ्नो स्थापनाको ५६ वर्ष पूरा गरी ५७ औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा यस अवसरमा बीमा प्राधिकरणका अक्ष्यक्ष शरद ओझाले बीमितको हितको रक्षा गर्दै विपन्न वर्गसम्म बीमाको पहुँच पुर्याउने प्रतिबद्धता गरेका छन्...


जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.३४, हिमालयन र रिलायबलको जोखिम धारण क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.३४ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले घटेको देखिएको छ । गत वर्षको औसत सोल्भेन्सी...


किलोवाट क्षमता घटाएर भन्सारमा चिनियाँ ईभी गाडीले गरे ३ अर्ब ७७ करोड कर छलि

काठमाडौं । चिनबाट नेपाल आउने विद्युतीय सवारी (ईभी) आयातको क्रममा भन्सारामा गम्भीर लापरबाही भएको पाइएको छ । महालेखा परिक्षकको ६२औं प्रतिवेदन अनुसार भन्सारमा ईभी गाडी आयातको क्रममा मोटर पिक पावर कम देखाइ कर छलि गरेको तथ्य बाहिर आएको हो...


एलआईसी नेपालको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले शेयरधनीलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको लाभांश निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत...