चौधरी ग्रुपको सम्राट सिमेन्ट डुब्दैः चुक्ता पूँजीभन्दा ५ गुणा बढी ऋण, १ अर्ब ६० करोडको व्यापार खुम्चियो

काठमाडौँ । चौधरी ग्रुपको बहुमत लगानी रहेको सम्राट सिमेन्ट निरन्तर गम्भीर आर्थिक संकटतर्फ उन्मुख भएको छ । २०७८ सालमा ५१ प्रतिशत शेयर खरिद गरी चौधरी समूहले उद्योगमा बहुमत स्वामित्व हासिल गरेपनि त्यसपछि कम्पनीको आर्थिक स्थिति दिनप्रतिदिन कमजोर बन्दै गएको...


छोराको १८औं जन्मदिनमा आमाबाट जीवन बीमा पोलिसि उपहार

काठमाडौँ । छोराको १८ औं जन्मदिनमा आमाबाट जीवन बिमा उपहार दिएकी छिन् । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको बांसगढी उपशाखामा कार्यरत एजेन्सी म्यानेजर पुष्पा ऐडिले आफ्नो छोरा ओम ऐडिको १८ औं जन्मदिनको अवसरमा विशेष उपहारस्वरूप जीवन बिमा पोलिसि प्रदान...


हिमालयन रि इन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं । नेप्सेमा हिमालयन रि इन्स्योरेन्सको ४।५० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ९७५।७१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ९३३।६९ रुपैयाँ कायम भएको छ ।...


जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.३४, हिमालयन र रिलायबलको जोखिम धारण क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.३४ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले घटेको देखिएको छ । गत वर्षको औसत सोल्भेन्सी...


किलोवाट क्षमता घटाएर भन्सारमा चिनियाँ ईभी गाडीले गरे ३ अर्ब ७७ करोड कर छलि

काठमाडौं । चिनबाट नेपाल आउने विद्युतीय सवारी (ईभी) आयातको क्रममा भन्सारामा गम्भीर लापरबाही भएको पाइएको छ । महालेखा परिक्षकको ६२औं प्रतिवेदन अनुसार भन्सारमा ईभी गाडी आयातको क्रममा मोटर पिक पावर कम देखाइ कर छलि गरेको तथ्य बाहिर आएको हो...


प्यान अद्यावधिक गर्ने सम्बन्धमा एनआईसी एशिया बैंकको जरुरी सूचना

काठमाडौं । एनआईसी एशिया बैंक ग्राहक महानुभावहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न आग्रह गरेको छ। बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी...


नेपाल बीमा प्राधिकरणको रक्तदान कार्यक्रम सम्पन्न, भोलि प्रभातफेरी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो ५७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कुपण्डोलमा रहेको केन्द्रिय कार्यालयमा आयोजित रक्तदान कार्यक्रम कार्यालयका कमचारी, बीमक, सर्भेयर तथा अभिकर्ता लगायतको सहभागितामा भव्य रुपमा सम्पन्न भएको हो...


राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल योग्य नभएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गर्ने तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर नियुक्तिमा राजनीतिक दलको प्रत्यक्ष प्रभाव परेको आरोप लगाउँदै रिट दायर गरेका हुन् । उनीहरूले...


नेपाल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनश शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १० प्रतिशतका दरले ८२ लाख सात हजार ९६६ कित्ता बोनश शेयर सूचीकृत भएको हो । सूचीकृत उक्त शेयर...


नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

काठमाडौं । नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि योजनाको म्याद थप गरिएको बैंकले जनाएको छ । नयाँ वर्षको अवसरमा सुरु गरिएको यो योजना अब असारमसान्तसम्म लागू हुनेछ...


‘नेपाल लाइफ इन्भेष्टमेन्ट क.लि.’को समुद्घाटन सम्पन्न, लगानी विस्तारमा आक्रामक बन्दै कम्पनी

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनीको रुपमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को भव्य उद्घाटन गरेको छ । बिहीबार कमलपोखारीमा रहेको सिटी सेन्टरको तेस्रो तालामा केन्द्रिय कार्यालय रहेको सो कम्पनीको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक समिती...


डेडिकेटेड तथा ट्रंकलाइन विवाद चाँडै समाधान हुन्छः ऊर्जामन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता सम्बन्धी विवाद चाँडै समाधान हुने विश्वास व्यक्त गरेका छन्। विद्युत नियमन आयोगको वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले मागेको बिल समयमा...


दलाल र बिचौलियाको प्रतिनिधित्व यो सरकारले गरिरहेको छ: सांसद पार्की

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता तथा राष्ट्रिय सभा सदस्य जगत पाकीले बर्तमान सरकारले आम जनताको हित भन्दा पनि दलाल र बिचौलियाको प्रतिनिधित्व गरीरहेको आरोप लगाएका छन् । मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसद पार्कीले सरकारले आगामी आर्थिक वर्षको...


बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिमा मापदण्ड नपुगेको भन्दै प्रतिनिधिसभामा छानविनको माग

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति प्रक्रियामा प्रक्रिया र मापदण्ड नपुग्नेको भन्दै तत्काल छानबिन गर्न  आजको प्रतिनिधि सभाको बैठकमा सांसदले माग गरेका छन् । आज बसेको प्रतिनिसभाको बैठकमा सदस्य गंगा कार्कीले नेपाल सरकार मन्त्रिपरिषदबाट २०८१ फागुन...


बीमा दावीको त्यो पल–जसले बदलियो सिटिजन लाइफका विकासको जीवन, बीमा व्यवसायमा यसरी भए सफल

नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, विकास पाठक । विगत दुई दशकदेखि पूर्वी नेपालमा हजारौं मानिसहरुको बीमा गरी जोखिम रक्षावरण गर्दै आएका छन्, उनी । उनको आफ्नै किराना पसल छ तर, पनि उनले बीमा व्यवसायलाई नै प्रमुख पेशाको रुपमा...


४४ अर्ब ५४ करोडको बक्यौता, खिम्ती आयोजनाको स्वामित्व अझै नलिइएको खुलासा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले हालै सार्वजनिक गरेको श्वेतपत्रमा प्राधिकरणको बक्यौता तथा आर्थिक दायित्व सम्बन्धी महत्वपूर्ण विवरणहरू खुलासा गरिएको छ। श्वेतपत्रअनुसार, २०८१ सालको फागुन मसान्तसम्म प्राधिकरणको कुल बक्यौता ४४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।...


तरलता व्यवस्थापनमा ब्याजदर करिडोर संरचनाः आवश्यकता, अभ्यास र सुधारका उपायहरू

१. पृष्ठभूमि नेपालमा मौद्रिक नीतिको प्रमुख उद्देश्य मूल्य स्थायित्व, बाह्य क्षेत्र स्थायित्व र वित्तीय क्षेत्र स्थायित्व कायम गर्दै दीगो आर्थिक वृद्धिलाई सघाउ पुर्‍याउनु रहेको छ । यी उद्देश्यहरू हासिल गर्न नेपाल राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा र...


राष्ट्र बैंकको ७०औं वार्षिक उत्सवमा विभिन्न व्यक्तिहरू सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो ७०औं वार्षिक उत्सवको अवसरमा लामो सेवा पुरा गर्ने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ। कार्यक्रममा राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र क्षेत्रिलाई विशेष सम्मान प्रदान गरिएको छ। साथै, बैंकमा २० वर्ष सेवा...


‘गभर्नरको मूल्य कति हो? राष्ट्र बैंकका कर्मचारीहरु पनि योगदान गरेको योग्य मान्छे चाहन्छन्’

काठमाडौं । नेपाल राष्ट्र बैंकको ७०औं वार्षिक उत्सवका अवसरमा कर्मचारी संगठनका प्रतिनिधिहरूले गभर्नर चयन प्रक्रिया र संस्थागत विषयमा गहिरो चिन्ता व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष कृष्ण केसीले गभर्नर नियुक्तिमा भइरहेको राजनीतिक चलखेलप्रति...


शिक्षक र प्रहरीबीच झडप

काठमाडौं । आन्दोलनरत शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप भएको छ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने माग राख्दै जारी आन्दोलनको २६ औं दिनमा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको हो। शनिबार सरकारसँग भएको वार्ता निष्कर्षबिहीन भएपछि महासंघले आन्दोलनलाई निरन्तरता दिएको...