एभरेष्ट बैंकमा रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै म्यानेजमेन्ट ट्रेनी पदमा कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदमा आवेदन दिनको लागि सम्बन्धित बिषयमा पोस्ट ग्र्याजुएशन गरेको हुनुपर्ने छ ।...
कर्मचारी सञ्चय कोषले माग्यो ठुलो सख्यामा कर्मचारी, कति चाहिन्छ योग्यता ?
काठमाडौं । कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि ३८ जना कर्मचारी माग गरेको हो । खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि कोषले प्रमुख सहायकदेखि प्रबन्धकसम्मका लागि दरखास्त आह्वान गरेको हो...
प्रेस काउन्सिलमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । प्रेस काउन्सिल नेपालले सहायकस्तर चौथौं र पाचौंमा १/१ जना कर्मचारी माग गरेको छ। काउन्सिलले पाचौंमा १ जना मधेशी माग गरेको छ भने चौथौंमा खुलाबाट पदपूर्ति गर्ने जनाएको छ। सहायकस्तर पाचौंका लागि प्रमाणपत्र तह वा सो सरहको परीक्षामा...
मनाङ मर्स्याङ्दी जलविद्युतद्वारा ठूलो संख्यामा कर्मचारी माग, कसरी दिने आवेदन ?
काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाले विभिन्न पदमा ठूलो संख्याले कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना सार्वजनिक गर्दै आयोजनाको लागि विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले करार सेवाअन्तर्गत एक वर्षका लागि प्राविधिक तथा दक्ष...
नेपाल माइक्रो इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले विभिन्न पाँच वटा स्थानका लागि मार्केटिङ विभागमा १/१ जना कर्मचारी माग गरेको हो। कम्पनीले चितवनका लागि अधिकृत र ईटहरी, वीरगंज, बनेपा र विराटनगर १/१ जना वरिष्ठ सहायक...
नेपाल इन्स्योरेन्समा ४० जना कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ४० जना कर्मचारी माग गरेको छ। कम्पनीले असिस्टेन्ट/सिनियर असिस्टेन्ट २५ जना, जुनियर अफिसर–डेप्यूटी म्यानेजर १० जना र म्यानेजर/सिनियर म्यानेजर ५ जना माग गरेको हो। असिस्टेन्ट/सिनियर असिस्टेन्टका लागि कम्तीमा प्लस टू पास गरी २...
नारायणी डेभलपमेन्ट बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदमा केही संख्याले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर आइटी एसिस्टेन्ट पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि...
नेपाल लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । व्यवस्थापक तहमा जोखिम तथा अनुपालना, सूचना प्रविधि र डिजिटल मार्केटिङ विभागमा एक–एक जना कर्मचारीको...
आवेदन अपर्याप्त भएपछि साझा यातायातले सीईओका लागि दोस्रोपटक गर्यो दरखास्त आह्वान
काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रोपटक दरखास्त आह्वान गरेको छ। यसअघि गत पुस २९ गते गरेको दरखास्त आह्वानमा पर्याप्त आवेदन नपरेपछि यातायातले पुनः दरखास्त आह्वान गरेको हो। पुनः गरिएको दरखास्त आह्वानमा आवेदन दिने म्याद...
गणपति लघुवित्तमा कर्मचारी माग, एसईई पास गरेकाले आवेदन दिन पाउने
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक गरी तीनवटै पदमा केही संख्यामा कर्मचारी माग गरेको छ। सहायक र कनिष्ठ सहायक पदका लागि प्लस टू पास गरी लघुवित्तमा १ वर्ष काम गरेको वा एसईई...
सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न शाखा कार्यालयका लागि शाखा प्रमुख तथा व्यवस्थापक पदमा आवेदन खुला गरेको छ। कम्पनीले देशभरका शाखाहरूमा रिक्त पदपूर्तिका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै एसिस्टेन्ट म्यानेजर, एसआर. अफिसर, अफिसर, जेआर. अफिसर, एसआर. एसिस्टेन्ट लगायतका पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । कम्पनीका...
स्वावलम्बन लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले कनिष्ठ सहायक प्रशिक्षार्थी (तालिमे) “तह ४ख” र सहायक प्रबन्धक प्रशिक्षार्थी (तालिमे) “तह ६” पदमा आवेदन खुलाएको हो। कनिष्ठका लागि कम्तीमा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरेकाले...
विन नेपाल लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो । कम्नीले कर्जा विभाग कनिष्ठ अधिकृत।सुपरभाईजरमा र सुपरभाईजर सूचना प्रविधि विभागमा एक–एक जना, शाखा प्रबन्धक, सहायक...
श्रृजनशील लघुवित्तमा कर्मचारी माग, प्लस टू गरेकाले आवेदन दिन पाउने
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त गरेको र राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस कम्पनीले कनिष्ठ फिल्ड सहायक (प्रशिक्षार्थी) पदको सहायक श्रेणीमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी केही...
नेप्सेको सीईओमा आवेदन दिने म्याद थप
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा आवेदन दिने म्याद एक साता थपिएको छ। यसअघि उक्त पदमा आवेदन दिने अन्तिम म्याद आज फागुन १८ गतेसम्म तोकिएको थियो। यस अवघिसम्म तीन दिन सार्वजनिब बिदा परेपछि...
सशस्त्र प्रहरी इन्स्पेक्टरमा भर्ना खुल्यो, के के चाहिन्छ योग्यता ?
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले २८ जना इन्स्पेक्टरका लागि भर्ना खुलाएको छ। कानून उपसमूहमा ८ जना र लेखा उपसमूहमा २० जना गरी जम्मा २८ जनाका लागि आवेदन खुलाएको हो। कानून उपसमूहका कानूनमा स्नातक उपाधी हासिल गरी अधिवक्ताको प्रमाणपत्र...
नेप्सेमा सीईओको लागि दरखास्त आह्वान (सूचना सहित)
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरिएको छ। नेप्सेमा सीईओ नियुक्तिका लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो। यसका लागि तोकिएको विषयबाट कम्तीमा स्नातकोत्तर...
एचआईडीसीएलमा डीसीईओदेखि प्रशासन अधिकृतसम्म माग
काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले खुला तथा समावेशी प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी ७ जनाका लागि आवेदन खुलाएको छ। कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) (वित्त) एघारौं तहदेखि अधिकृत (प्रशासन) छैठौं तहसम्मका लागि आवेदन खुलाएको...
नेपाल टेलिकमले खुलायो जागीर, उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म माग
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न पदहरूमा ६९ जनाका लागि जागीर खुलाएको छ। कम्पनीले उप प्रबन्धक नवौं तहदेखि जुनियर टेक्निसियन तेस्रो तहसम्मका लागि दरखास्त आह्वान गरेको हो। तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले अनलाइन प्रणालीमार्फत् आवेदन दिनु...
















