बीमा प्राधिकरणको लेस पेपर सेवा सुचारु, डिजिटलाईजेसनमा जोड
काठमाडौं । नेपाल बीमा प्राधिकरणले साउन १ गते (आज) देखि लागू हुने गरेर आजदेखि लेस पेपर सेवा सुचारु गरेको छ। बीमा प्राधिकरण र बीमा कम्पनीहरुका बीचमा आदान प्रदान हुने कागजात पहिलो चरणमा पेपरलेस बनाउने निर्णय गरिएको हो । सो...
अभिकर्ता र सर्भेयरले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्नुनपर्ने, एक बर्ष गरे तीन बर्ष ढुक्क
काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुले यो आर्थिक बर्षदेखि प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्ने प्रावधान अन्त्य भएको छ।यो बर्षदेखि अभिकर्ता र सर्भेयरहरुले प्रत्येक बर्ष लाईसेन्स नविकरण गर्न नपर्ने भएको छ। एक बर्ष लाईसेन्स नविकरण गराए तीन बर्ष ढुक्क हुने...
बीमा प्राधिकरणको खर्च दोब्बरले बढ्यो, आम्दानी घट्यो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा बजारबाट २ अर्ब १४ करोड ६७ लाख रुपैयाँ कुल आम्दानी गरेको छ। बीमा प्राधिकरणले बीमा बजारबाट आउने आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ७ प्रतिशतले घटेको छ ।बीमा प्राधिकरणलेको आम्दानी घटेपनि खर्च भने शतप्रतिशतले...
बीमा कम्पनीहरुको चुक्ता पुँजी बृद्धि गर्ने समय थप गर्ने प्राधिकरणको निर्णय
काठमाडौं । नेपाल बीमा प्राधिकरणले असार मसान्तसम्म पुँजी जुटाउन नसकेका बीमा कम्पनीहरुलाई समयअवधि थप गर्ने निर्णय गरेको छ । यसअघि प्राधिकरणले तोकिएको चुक्तापुँजी नपुर्याएका बीमा कम्पनीहरुलाई असार मसान्तसम्म चुक्ता पुँजी पुर्याउन निर्देशन दिएको थियो । तर, उक्त अवधिसम्म पनि...
बीमाङ्की नियुक्ति मार्गदर्शन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न , साउन १ गतेदेखि लागु हुदै
काठमाडौँ । नेपाल बीमा प्राधिकरणबाट जारी भएको बीमा कम्पनीहरूका लागि बीमाङ्की नियुक्ति सम्बन्धी मार्गदर्शन, २०८१ सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम मङ्गलबार ललिपुरमा सम्पन्न भएको छ । आगामी साउन १ गतेदेखि कार्यान्वयनमा आउने मार्गर्दशनमा भएका बीमाङ्की नियुक्ति सम्बन्धी समग्र व्यवस्थाहरूका बारेमा...
बीमा प्राधिकरणको लाइभ रिपोर्टिङ सिस्टमले रातारात नक्कली व्यवसाय खडा गर्ने बीमा कम्पनी अप्ठेरोमा
काठमाडौं । विगतमा केही बीमा कम्पनीहरुले रातारात नक्कली बीमा पोलिसी खडा गरेर आफ्नो व्यवसाय बृद्धि भएको तथ्याङ्क देखाउने गरेकोमा यस वर्षदेखि नियामक बीमा प्राधिकरणले अनलाईनमार्फत लाइभ रिपोर्टिङ गर्ने व्यवस्थाले रोकिने भएको छ । बीमा प्राधिकरणका अनुसार यस वर्ष हरेक...
बीमा कम्पनीका संचालक र सिईओको योग्यता छानविनको तयारीमा प्राधिकरण
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले प्रमुख कार्यकरी अधिकृत(सिईओं) र सञ्चालकको योग्यता माथि छानविन गर्न सुरु गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई पत्र यस्र बिषयमा पठाएको छ। प्राधिकरणले बीमकको संस्थागत सुशासन सम्वन्धी निर्देशिका २०८० समेतको आधारमा...
बाढीका कारण देशभरका विद्युतगृह प्रभावितः निर्जिवन बीमा कम्पनीमा दाबीको ओइरो
काठमाडौं । अविरल वर्षाका कारण देशभरका विद्युत् उत्पादन गृहहरू प्रभावित भएका छन्। कतिपय स्थानमा विद्युत् आपूर्तिमा अवरोध भएको छ।नेपाल विद्युत् प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै पाँच सय ३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत् गृह बन्द भएका छन्।...
मधेश प्रदेश प्रमुखको जिम्मेवारी उप–निर्देशक प्रिति देवलाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेश प्रमुखमा उप–निर्देशक प्रिति देवलाई नियुक्त गरेको छ । असल नेतृत्वकर्ता र क्षमतावान कर्मचारीको रुपमा आफ्नो परिचय बनाएकी देवलाई मधेश प्रदेश कार्यालयको जिम्मेवारी प्रदान गरेको हो । मधेश प्रदेशको जिम्मेवारी सम्हालेकी उप–निर्देशक कुशुम...
बीमा सर्भेयरको परीक्षा असार २७ गतेदेखि, यसरी पेश गर्नुहोस् आवश्यक विवरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले असार २७ गते अर्थात बिहीबारका दिन बीमा सर्भेयरको परीक्षा सञ्चालन गर्ने भएको छ । बिहीबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले बीमा सर्भेयरको परीक्षा असार २७ गते, बिहान ११ बजेदेखि १२ः३० बजेसम्म अनलाइन मार्फत सञ्चालन...
नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम
काठमाडौँ । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालय, विराटनगरले आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री राम ब मगरको प्रमुख अतिथीमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । प्राधिकरण कोशी प्रदेश कार्यालयका प्रमुख बिनोद कुमार पोखरेलको अध्यक्षता...
बीमा प्राधिकरणको रियल टाइम डाटामा ३४ कम्पनीहरु सहभागी, तीन क्रमश जोडिने तयारीमा
काठमाडौं । बीमा प्राधिकरणले असार १५ गतेदेखि रियल टाइम डाटा अपडेट गर्न सुरु गरिसकेको छ। राष्ट्रिय बीमा कम्पनी बाहेक सबै कम्पनीहरुले रियल टाइम डाटा पठाएर अपडेट सुरु गरिसकेका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी बाहेक सबै बीमा...
बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी शंकास्पद गतिविधि न्यून, २८ शंकास्पद कारोबारको रिपोर्टिङ
काठमाडौं । वित्तीय जानकारी (अनुसन्धान) ईकाई नेपालले तयार पारेको सम्पत्ति शुद्धिकरण सम्बन्धी प्रतिवेदन आज सार्वजनिक भएको छ। सो प्रतिवेदनका अनुसार नेपालको बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधि न्यून भएको देखिएको छ। सम्पत्ति शुद्धिकरण सम्बन्धी गतिविधिको रिर्पोटिङको जिम्मेवारी बीमा प्राधिकरणको...
लुम्बिनी प्रदेश कार्यालयद्वारा बीमा क्षेत्रका कर्मचारीको दक्षता अभिबृद्धि गर्ने उद्देश्यले ‘अण्डरराइटिङ्ग तालिम’ प्रदान
काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयले दाङ जिल्लाको लमहीमा रहेको सिद्धार्थ होटल ग्रिनमा आज (असार १७ गते) एक दिवसीय अण्डरराइटिङ तालिम प्रदान गरेको छ । प्राधिकरणले जीवन तथा निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकका कर्मचारीहरुको दक्षता अभिबृद्धि गर्ने...
बीमा कम्पनीले शाखाबाटै दाबी भुक्तानी दिनुपर्ने, समयसीमा तोकियो
काठमाडौं । बीमा कम्पनीका प्रादेशिक, शाखा र उपशाखा कार्यालयबाट तोकिएको सीमासम्म दाबी भुक्तानी पाइने भएको छ ।नियामक निकाय नेपाल बीमा प्राधिकरणले आइतबार ‘बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो । यसअघि सबै प्रकृतिका दाबी भुक्तानीसम्बन्धी निर्णय गर्ने...
असार अन्तिम दुई साताको दैनिक तथ्यांकमा प्राधिकरणको निगरानी, व्यवसाय वृद्धिमा चलखेल गर्ने बीमक संशकित
काठमाडौं । बीमा कम्पनीहरुले असारको चटारोमा यस बर्ष कारोबारमा चलखेल गर्न नपाउने भएको छ । बीमा प्राधिकरणले लाइभ तथ्यांकबाट असार १५ गतेदेखि कम्पनीहरुलाई निगरानी राख्न सुरु गरिसकेको छ।प्राधिकरणले असार १५ गतेदखि दैनिक तथ्यांकमा निगरानी राखेसँगै असार मसान्तमा व्यवसाय वृद्धिमा...
वित्तीय स्वार्थ बाझिने गरी एफवान सफ्टमार्फत बीमा कम्पनीका डाटा प्राधिकरणमा जोडिँदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा आईटी सम्बन्धी पर्याप्त ज्ञान नहुँदा वित्तीय दोहोरो स्वार्थ बाझिने एक निजि कम्पनीमार्फत रियल टाइम डाटा नियामक नेपाल बीमा प्राधिकरणमा जोड्ने तयारी अन्तिम अवस्थामा पुर्याएको छ । भोलि असार १५ गते अपरान्ह ५ बजे परिक्षण...
दुई ठूला बीमा सम्मेलनको तयारीमा प्राधिकरण, अन्तराष्ट्रिय सम्पर्क समिति बनाए काम थालियो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक बर्ष २०८१/८२ मा दुई भव्य अन्तराष्ट्रिय सम्मेलन गर्ने भएको छ।बीमा प्राधिकरणले सर्वप्रथम पहिला एशियन मुलुकका बीमा नियमनकारी निकायहरुको सम्मेलन गर्ने भएको छ । आगामी अक्टोबर (असोज–कात्तिक)मा प्राधिकरणले राजधानीमा एसियन मुलुकका बीमा नियामक...
माघ १ गतेदेखि बीमा कारोबार, अभिकर्ता, सर्भेयरको दर्ता र नविकरणको लागि नागरिकताको सट्टामा परिचय पत्र पेश गनुपर्ने
काठमाडौं ।नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी कारोबारको लागि अनिवार्य परिचय पत्र पेश गर्न निर्देशन दिएको छ।बीमा प्राधिकरणले जीवन निर्जिवन र लघुबीमा कम्पनीहरुलाई बीमा कारोबार गर्दा अनिवार्य गर्दा परिपत्र अनिवार्य समावेश गर्न निर्देशन दिएको हो । आगामी माघ १ गतेदेखि...
बीमा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्ति प्रकृयामा अध्यक्ष र बोर्डका पदाधिकारीबीच दुईमत
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशक कसलाई नियुक्त गर्ने भन्ने बिषय यतिबेला बोर्डका पदाधिकारी र अध्यक्षबीच दुईमत देखिएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल प्राधिकरणको इतिहासमा पहिलो पटक महिलालाई नेतृत्व दिने पक्षमा छन् । बोर्डका...



















