बीमा प्राधिकरण र जीवन बीमा अभिकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय र जीवन बीमा अभिकर्ताहरुबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको कोशी प्रदेश कार्यालयमा असोज ४ गते (बिहीबार) कोशी प्रदेशमा रहेका १४ जीवन बीमा कम्पनीका अभिकर्ता र प्राधिकरणबीच विशेष...


ग्रामीण क्षेत्रसम्म बीमाको पहुँच पुयाउन र बीमा दाबी भुक्तानी सरल बनाउन मुख्यमन्त्री शालिकराम जम्कट्टेलको ध्यानाकर्षण

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा ‘प्रदेश सरकार र बीमा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरूमा बीमासम्बन्धी...


बीमा क्षेत्रको नियमन थप प्रभावकारी बनाउने अर्थमन्त्रालयको निर्णय

काठमाडौं । बीमा क्षेत्रको नियमन थप प्रभावकारी बनाउने अर्थमन्त्रालयको निर्णय गरेको छ। आज अर्थमन्त्री डा। प्रकाश शरण महतको अध्यक्षतामा वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा वित्तीय क्षेत्रको विधमान समग्र अवस्थाको समिक्षा गरिएको थियो...


बीमा कम्पनीहरूको कुल लगानी १९ प्रतिशतले बढ्यो, बीमाको पहुँच कतिमा पुग्यो ? (सूची सहित)

काठमाडौं । बीमा कम्पनीहरूको कुल लगानी १९ दशमलव २६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा बीमा कम्पनीहरूको कुल लगानी झण्डै २० प्रतिशत अर्थात् एक खर्ब एक अर्ब ५९ करोड...


चौथौ इमर्जिङ अफ इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड–२०२३ का लागि नेपाल र भारतबीच सहकार्य

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल (आईआईएन) र भारतीय चेम्बर अफ कमर्सबीच सन् २०२३ नोभेम्बर २२–२३ मा भारतमा आयोजना हुने चौथौ इमर्जिङ अफ इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड,२०२३ कार्यक्रमका लागि समझदारी गर्ने निर्णय भएको छ । उक्त कार्यक्रममा नेपालबाट आईआईएनले एशोसिएशन...


इजाजत प्राप्त गर्ने बीमा सर्भेयरको कार्य प्रभावकारी र बीमा दाबी सहज हुने अध्यक्ष सिलवालको विश्वास

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालनमा ल्याएको छ । बीमा ऐन, २०७९ मा भएको ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था बमोजिम प्राधिकरणले पहिलो पटक बीमा...


बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव

काठमाडौं । बैंकास्योरेन्स पुनः सुचारु गर्न बीमा प्राधिकरणको प्रस्ताव गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले अध्यक्ष सूर्य प्रसाद सिलवालले बैंकास्योरेन्स पुनः सुचारु गर्ने प्रस्ताव अघि बढाउने बिषयमा छलफल गर्ने बताएका छन्। बैंक र बीमासँगै अघि बढेर जाँदा बीमा...


नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालद्धारा डिजिटल बीमा सेवामा जोड

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा क्षेत्रमा डिजिटल प्राविधिको आवश्यकता बढिरहेको बताएका छन् । मेट लाइफ इन्स्योरेन्स कम्पनीले ‘वान’ नामक नयाँ मोबाईल एप सार्वजनिक गर्दै अध्यक्ष सिलवालले नेपालको दुर दराजमा बीमाको पहुँच र उपस्थिति दर्शाउन...


बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा आज सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहताले जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षा गर्नका लागि बीमा आवश्यक...


मर्जरमा गएका जीवन बीमा कम्पनीहरुलाई वित्तिय विवरण मिलानमा समस्या, राहत दिने प्याकेज खोज्दै बीमा प्राधिकरण

काठमाडौं । मर्जरमा गएका जीवन बीमा कम्पनीहरुलाई वित्तिय विवरण मिलानको समस्या देखिन थालेको छ । वित्तीय विवरणमा समस्या देखिएपछि नेपाल बीमा प्राधिकरणले मर्जरमा गएका बीमा कम्पनीहरुलाई राहत दिने तयारी गरेको छ । यद्यपि करको विषय भएकोले नियामकको नाममा मात्रै...


गलत वित्तीय विवरण बुझाउने बीमा कम्पनीहरुलाई प्राधिकरणले कारवाही गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकीकृत सफ्टवयरमा गलत बिवरण प्रविष्ट गरी नियामकलाई ढाँटेको भन्दै १९ बीमा कम्पनीलाई कारवाही प्रक्रिया अघि बढाएको छ । बीमा प्राधिकरण बीमा कम्पनीहरूको एकीकृत सफ्टवयर आईआरआएमएसमा गलत विवरण प्रविष्ट गर्ने १९ वटा बीमा कम्पनीलाई स्पष्टिकरण...


विश्वकै धेरै पैसा कमाउने एक्चुरियल साइन्स कसरी पढ्ने? एक्चुरियल शिक्षाका लागि नेपालमै छ यस्तो सुविधा

काठमाडौं । नेपालमै एक्चुरी नहुँदा भारत लगायत अन्य विदेशी एक्चुरियल (बीमाङ्की) भरपर्नुपर्दा बीमा कम्पनीहरुले समयमै साधारणसभा समेत गर्न सकिरहेका छैनन् । एक्चुरियल साइन्सको शिक्षा विश्वकै महंगो र दुर्लभ शिक्षा हो । त्रिभुवन विश्व विद्यालय अन्तर्गतको गणित विज्ञान स्कूलमा यो...


बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम पुन: सञ्चालन गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम पुन सञ्चालन गर्न निर्देशन दिएको छ ।प्राधिकरणले हालल सञ्चालनमा रहेका बीमा कमपनीहरुलाई बीमा साक्षरता कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको हो। प्राधिकरणले बीमा साक्षरता कार्यक्रम गर्न जीवन बीमा कम्पनीलाई जिल्ला...


बीमा प्राधिकरणद्धारा एफपिओ कर र मर्जर लाभमा लाग्ने करमा प्रोभिजनिङ गराउन तयारी, लाभांश वितरणमा कडाई हुने संकेत

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एफपिओ आय र मर्जर लाभमा लाग्ने करको विषयमा अन्तिम किनारा नलागेसम्म सो बापतको रकम प्रोभिजनिङ गराउने भएका छन् । नेपाल बीमा प्राधिकरणले एफपिओ जारी गरेका बीमा कम्पनी र मर्जरबापत वार्गेन पर्चेज गेन गरेका कम्पनीहरुले...


प्रविधिमैत्री सेवाको लागि प्राधिकरणले ल्याउन लागेको डिजिटाइजेसन कार्यविधि अन्तिम चरणमा, अभिकर्ता र सर्भेयरलाई कसरी समेटिन्छ ?

काठमाडौं । बैंक वित्तिय क्षेत्र प्रविधि मैत्री बन्दै गईरहेको छ । कोरोना महामारीपछि अन्य क्षेत्र सरी बीमा क्षेत्र पनि अनलाईन बीमा सेवा लोकप्रिय बन्दै गइरहेको छ । पछिल्लो समय बीमा क्षेत्र प्रविधिमैत्री बन्दै गईरहेको छ । यसै सन्दर्भमा नियामक...


बुटवलमा इन्स्योरेन्स इन्स्टिच्युट नेपालको बीमा सम्बन्धी तालिम सम्पन्न

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालको आयोजना र नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेशको समन्वयमा भदौ ८ देखि ९ गतेसम्म द एस आर होटल बुटवलमा जीवन तथा निर्जीवन बीमा कम्पनीका अण्डराइटिङ्ग शाखामा कार्यरत कर्मचारीहरुको बृद्धि विकास गर्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको...


बीमा कम्पनीहरुले लगानीकर्तालाई उचित मुनाफा दिन र लगानी टिकाइराख्न लगानी विविधीकरण गर्नुपर्छ:अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमितको हित रक्षा हुनेगरी विधिपूर्वक कर्तव्य निर्वाह जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँग यही...


दाबी भुक्तानी सरलीकृत हुँदा बीमाप्रतिको विश्वसनीयता थप बढ्छः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले कम्पनीको दाबी भुक्तानी सरलीकृत हुँदा बीमा प्रतिको विश्वास थप बढ्ने बताएका छन् । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले विद्युतीय माध्यमवाट बीमालेख जारी गर्न तथा दाबी फछयौट गर्न एसपीआईएल–डिआइजीको शुभारम्भ कार्यक्रममा बोल्दै उनले...


आठ बीमा कम्पनीहरुलाई प्राधिकरणले हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिने, कुनले कति पाँउदैछन् ?

काठमाडौं । मर्जरमा गएर पुँजि पुराउन नसकेका र स्वत पुँजि पुराउन लागेको बीमा कम्पनीहरुलाई बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने निर्णय गरेको छ । प्राधिकरणले चार जीवन र चार वटा निर्जीवन बीमा कम्पनीहरुलाई हकप्रद सेयर जारी गर्न दिने...


सर्भेयरको परीक्षा दिनको लागि सूचीकृत हुन बीमा प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्भेयरको परीक्षा दिन सूचीकृत हुनका लागि आग्रह गरेको छ । बीमा ऐन, २०७९ जारी भए पश्चात् बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था बमोजिम आज (भदौ ७)को मितिभन्दा अघि बीमा प्राधिकरणबाट सर्भेयरको...