‘बीमा सेवालाई व्यवस्थित बनाउने जमर्को गर्दै छौँ’

अर्थ मन्त्रालयको सानो कोठाबाट नेपालमा बीमा व्यवसाय विस्तारका लागि भूमिका खेल्दै आएको तत्कालीन बीमा समिति नेपाल यसै वर्षदेखि बिमा क्षेत्रको स्वायत्त नियामकीय निकायका रूपमा राष्ट्रिय बिमा प्राधिकरणको स्वरूपमा स्थापित भएको छ । प्राधिकरणको ५५ औँ वार्षिक उत्सवका सन्दर्भमा बीमा...


नेपाल बीमा प्राधिकरण ५५ औं वर्षमा, बीमालाई जनताले पाउने नैसर्गिक सेवाका रुपमा स्थापित गराउने अध्यक्ष सिलवालको प्रतिबद्धता

नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सव विशेष काठमाडौं । बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण आजबाट ५५ औं वर्षमा प्रवेश गरेको छ । ५५ औं बार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत तथा नेपाल बीमा...


कम्पनीका क्षमता बदल्यौं, सरकारी सोच फराकिलो पार्यौं, अब बीमा क्षेत्र उत्साहसाथ अघि बढ्छः सुर्य प्रसाद सिलवाल, अध्यक्ष-नेपाल बीमा प्राधिकरण

— अन्तरवार्ता — नेपाल सरकारको प्रशासकीय जिम्मेवारी सम्हालिसकेका सूर्य प्रसाद सिलवाल हाल नेपाल बीमा प्राधिकरणको अध्यक्षको नेत्तृवको भूमिकामा छन् । अर्थमन्त्राल, उद्योग सचिव, गृह सचिव तथा सञ्चार सचिवको समेत भूमिका निर्वाह गरेका सिलवाल हाल बीमा प्राधिकरणको अध्यक्षको नेत्तृवमा बसेर...


नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयको ५५औं बार्षिकोत्सवको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औ बार्षिकोत्सवको अबसरमा सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ । सो अवसरमा प्रदेश कार्यालयले जीवन तथा निर्जीवन बीमा कम्पनिहरूकोबीचमा मैत्रिपुर्ण फुटसल प्रतियोगिताको आयोजना मिति २०८०।०१।२७ र २८ गते गरेको थियो । ...


नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवका अवसरमा आज विहान काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट शुरू भएको प्रभातफेरी र्याली सुन्धारा, एनएसी, रत्नपार्क हुँदै भृकृटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै नेपाल बीमा...


बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा प्रभातफेरी सम्पन्न, सामूहिक रुपमा बीमा जागरण अभियान चलाऔंः अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आज विहान राजधानी काठमाडौंमा प्रभातफेरिको आयोजना गरिएको छ । काठमाडौंको भद्रकालीबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप पुगेर समापन गरिएको छ । भोलि जेठ १ गते ५५ औं बार्षिकोत्सव भव्य रुपमा मनाउन...


बीमा प्राधिकरणको ५५ औं वार्षिकोत्सवमा आयोजित खेलकूदका बिजयी टिमलाई ट्रफी तथा पदक वितरण सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकूल प्रतियोगिता बिजयी टिमलाई प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सिल्ड तथा पदक वितरण गरेका छन् । नेपाल बीमा प्राधिकरणले यही जेठ १ गते ५५ औं बार्षिकोत्सव मनाउँदैछ ।...


बीमा प्राधिकरण र बीमक बीचको मैत्रीपूर्ण फुटबल खेल सम्पन्न, प्रकाश विक्रम खत्रीको ह्याट्रिक, जावलाखेल मैदानमा ११ गोल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको ५५ औं बार्षिकोत्सवको पूर्वसन्ध्यामा प्राधिकरणका कर्मचारी र बीमा कम्पनीका कार्यरत कर्मचारीहरुबीचको मैत्रीपूर्ण खेल आज सम्पन्न भएको छ । बिजयी टिमलाई अध्यक्ष सूर्य प्रसाद सिलवालले ट्रफी तथा पदक वितरण गरेका छन् । दुई समुहमा भएको...


गाँउको वडादेखि राजधानीको सिंहदरबारसम्मका सरकारी भवनको बीमा किन भएन?: अध्यक्ष सिलवाल

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले सरकारले गाँउको वडादेखि सहरको सिंहदरबारसम्मको बीमा नभएको बताएका छन् ।आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार कार्यक्रममा अध्यक्ष सिलवालले सरकारले नै बीमाको अभ्यास नगरि आम नागरिकमा बीमाको सकारात्मक सन्देश कसरी पुराउने भन्दै प्रश्न...


मर्जरपछि बीमा कम्पनीहरु नयाँ प्रणाली अनुसार चल्नुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीसँग आबद्द हुने क्लाइन्टले पर्याप्त सुविधा पाउनु पर्ने बताएका छन् । आइजीआई प्रुडेन्सियल इन्स्योरन्सको एकीकृत कारोबार कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले कम्पनीहरुले बीमा कम्पनीहरुले बीमितको सेवा सुविधामा ध्यान दिनुपर्ने बताए...