सर्भेयरहरुको व्यक्तिगत विवरणमा संशोधन गनुपरे प्राधिकरणमा जानकारी दिन आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजत प्राप्त सर्भेयरहरुको विवरण संशोधन गनुपर्ने भएमा प्रमाणसहित इमेल पठाउन आग्रह गरेको छ ।प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै इजाजत प्राप्त सर्भेयरहरुको २०८० बैशाख २०८२ चैत्र मसान्तसम्मको लागि  विवरण अद्यावधिक गरेको  जानकारी गरेको हो...


बीमा कम्पनीहरुले व्यवसायको पुरानो परम्परागत शैली छोडेर नयाँ शैली विकास गर्नुपर्छ: अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा व्यवसायको पुरानो परम्परागत शैली छोडेर नयाँ शैली विकासमा जोड दिनुपर्ने अबका आवश्यकता रहेको बताएका छन् ।आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सको संयुक्त मर्जर कार्यक्रममा बोल्दै उले परम्परागत व्यवसायलाई छोडेर नयाँ शैली...


हिमालयन लाइफको कारोबार औपचारिक रुपमा शुभारम्भ, मर्जर भएको र नभएको कम्पनीबीच फरक हुनुपर्छ :अध्यक्ष सिलवाल

काठमाडौं । नेपाली बीमा क्षेत्रमा तीन वटा जीवन बीमा कम्पनी ऐतिहासिक रुपमा मर्ज भई बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । २०७९ बैशाख २९ गते बिहिवार आपसरमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका...


बैंक, लघुवित्त, बीमा र पुँजिबजारमा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्न नियमनलाई सुदृढ गछौंः अर्थमन्त्री डा.महत

काठमाडौं । बैंक तथा वित्तीय संस्था, लघुवित्त, बीमा र पुँजीबजारको पारदर्शिता र जवाफदेहितालाई अभिवृद्धि गर्न नियमनलाई सुदृढ गरिने अर्थमन्त्री महतले बताए । ससदमा बजेटका सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंक तथा वित्तिय क्षेत्रलार्य पारदर्शिता र...


पाँचथर जिल्लामा बीमा सचेतनामूलक कार्यक्रम

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा पाँचथर जिल्लाको याङवरक गाउँपालिकामा यही वैशाख २० गते बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि याङवरक गाउँपालिकाका अध्यक्ष भीम बहादुर योङ्याले गाउँपालिकाको आगामी बजेटमा बीमालाई...


बीमा प्राधिकरणद्वारा विभिन्न पदको नतिजा प्रकाशन, लिखितमा क–कसले निकाले नाम ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले खुलाएको रोजगारमा आवेदन दिएका उम्मेदवारहरु मध्ये लोक सेवा आयोगबाट छनोट भएका उम्मेदवारलाई अन्तर्वाताको लागि बोलाएको छ । प्राधिकरणले सहायक प्रथमदेखि उपनिर्देशकसम्मका पदहरुमा कर्मचारी माग गरेको थियो । प्राधिकरणका अनुसार कम्प्युटर सीप परिक्षण तथा अन्तर्वाताको...


बीमा प्राधिकरण र बीमा अभिकर्ताहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका जीवन तथा निर्जीवन बीमा अभिकर्ताहरुसँग वैशाख १९ गते वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा...


ताप्लेजुङमा बीमा सम्बन्धी जानकारीमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न, दाबी भुक्तानी सहजै नभएको सहभागीको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरणले ताप्लेजुङमा बीमा सम्बन्धी जानकारीमुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कोशी प्रदेश कार्यालयको आयोजनामा ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकामा वैशाख १९ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि फुङलिङ नगरपालिकाका प्रमुख...


बीमा सर्भेयरले क्षति भएको सम्पत्तिको कम मूल्याङ्कन गरेको बीमितिको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा रूकुम (पूर्व) जिल्लाका भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । भूमे गाउँपालिकामा यही वैशाख १८ गते भएको कार्यक्रममा भूमे गाउँपालिकाका अध्यक्ष होम...


बीमा प्राधिकरणद्धारा बीरगन्जको पर्सामा बीमा सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले बीरगन्जको पर्सामा एक कार्यक्रमका बीचमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरण मधेस प्रदेश द्वारा सर्भेयर र क्षति मूल्यांकनकर्ताहरु संग एक अन्तरक्रिया कार्यक्रम गरेको हो । स्थानीय सोल्टी...