राष्ट्रिय बीमा संस्थानले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले रोजगारको अवसर खुलाएको छ । कम्पनीले खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्ने लागेको हो । संस्थानले सहायक व्यवस्थापकमा दुईजना, र सहायकमा दुईजना कर्मचारीको लागि भ्याकेन्सी खुलाएको हो । सो पदहरुका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट...


फागुण महिनामा १ अर्ब माथि बीमा पोलिसी सरेण्डर, कुन कम्पनीका बीमितले कति त्यागे पोलिस ? (सूची सहित )

काठमाडौं । फागुण महिनामा १ अर्ब ८ करोड रुपैयाँको बीमा पोलिसी सरेण्डर भएको छ। हाल संचालनमा रहेका १८ जीवन बीमा कम्पनीहरुमा बीमितले ८ हजार ९ सय ३९ वटा बीमा पोलिसी सरेण्डर गरेको बीमा प्राधिकरणको तथ्यांकले देखाएको छ। बीमा प्राधिकरणका...


सन नेपाल लाइफद्वारा पोखरा हवाई दुर्घटनामा मृत्यु भएका अनिल शाहीको मृत्यु दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले पोखरा हवाई दुर्घटनामा मृत्यु भएका बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमित अनिल शाहीको परिवालाई बीमा वापतको रकम १३...


बीमा कम्पनीबाट अभिकर्ताले लिएको कर्जामा बीमा प्राधिकरणको निगरानी

काठमाडौं । अभिकर्तालाई दिएको कर्जाको बिषयमा नेपाल बीमा प्राधिकरणले निगरानी बढाएको छ। बीमा कम्पनीहरुलाई अभिकर्तालाई दिएको कर्जाको विवरण पेश गर्न बीमा प्राधिकरणले निर्देशनले दिइसकेको छ। हाल बीमा कम्पनीहरुमा आवद्ध बीमा अभिकर्ताले कर्जाहरूको विवरण माग गरिएको सकेको छ । बीमा...


जन्मदिनमा नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका ब्यक्तिलाई जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढीरहेको छ । जन्मदिन, विवाह, पास्नी तथा विवाह उत्सव जस्ता अवसरहरुमा आफ्ना साथीभाई, इष्टमित्र, परिवार तथा आफन्तीलाई उपहारस्वरुच बीमा पोलिसी खरिद गरी उपहार स्वरुप...


नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । गुराँल लाइफ इन्स्योरेन्सले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कम्पनीको शेयरमूल्य...


आफुले कमाएको नगद जम्मा गरेर छोराले आमालाई दिए आइएमई लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । जीवन बीमा किन गर्ने र यसको के महत्व छ ? भन्ने खालका जिज्ञासाहरु अझै पनि आइरहेका हुन्छन् । जीवन बीमा किन गर्ने भन्ने खालका महत्वपूर्ण सवालहरु अझैपनि समाजमा प्रशस्तै भेटिन्छन् । तर केही वर्षयता बीमा महत्वको बारेमा...


मेटलाइफ फाउन्डेसन र स्वावलम्बन विकास केन्द्र नेपालबीच सहकार्य

काठमाडौं । मेटलाइफ फाउन्डेसनले नेपालका विभिन्न लघुवित्त संस्थाहरुसँग आबद्घ महिला उद्यमीहरुको आर्थिक अवस्था सुदृढ गर्ने तथा उनीहरुलाई डिजिटल ज्ञान प्रदान गर्ने उद्देश्यका साथ स्वावलम्बन विकास केन्द्र (सिएसडि) नेपालसँग सहकार्य गरेको छ । उक्त पहल बमोजिम, सिएसडिले विभिन्न लघुवित्तमा आबद्घ...


विभिन्न कार्यक्रम आयोजना गर्दै एशियन लाइफले मनायो १५औं वार्षिकोत्वस

काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका पन्ध्रौंंं वर्ष पुरा गरी सोह«ौंं वर्षमा प्रवेश गरेको छ । सोह्रौं वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०७९ चैत्र १५ गतेदेखि २०७९ चैत्र २१ गतेसम्म...


नेशनल लाइफ इन्स्योरेन्सले माग्यो मार्केटिङ म्यानेजरदेखि डेपुटी सिइओ पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले मार्केटिङ म्यानेजर, मार्केटिङ अफिसरदेखि डेपुटी महाप्रबन्धक तथा डेपुटी सिईओसम्मका पदहरुमा आवेदन खुल्ला गरेको छ । आज प्रकाशित सूचना अनुसार राजधानीभित्र तथा मोफसलमा काम गर्ने गरी नयाँ कर्मचारी भर्ना गर्न आवेदन खुल्ला गरेको हो ।...


सन नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बीरगंज शाखाले बीमितको परिवारलाई मृत्यु दाबि बापतको रकम भुक्तानी गरेको हो । गरुडा नगरपालिका ९ बस्ने स्व. बीमित ईद महमद मियाको मृत्यु भएकोमा निजको...


समयमै दाबी भुक्तानी नगर्ने कम्पनीहरु बजारमा टिक्न सक्दैनन् : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले नागरिकलाई बीमाका बारेमा बुझाउन र सेवासँग आवद्ध गरेर सबैलाई बीमाको दायरामा ल्याउन स्थानीय तहसँग आग्रह गरेका छन् । नेपाल बीमा प्राधिकरणबाट मधेश प्रदेशको बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा यही २०७९ साल चैत...


गुराँस लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत २२ गते) अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात चैत २३ गते बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार...


एशियन लाइफ हेटौंडा शाखाद्वारा १५औं वार्षिकोत्सवको अवसरमा बालबालिकालाई स्टेशनरी सामाग्री वितरण

काठमाडौं । एसियन लाइफ इन्योरेन्स कम्पनी लिमिटेडले १५औं वार्षिकोत्वसको अवसरमा ३२ जना बालबालिकाहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ । कम्पनीको हेटौंडा शाखाले १५औं बर्ष पुरा गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत हेटौडा –०५, मकवानपुरस्थित हाम्रो घर बाल गृहमा आश्रित बालबालिकाहरुलाई...


एलआइसी नेपालका संचालक बी.सी. पटनायकको कार्यकाल समाप्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक बी.सी. पटनायकको पदावधि समाप्त भएको छ । कम्पनीको संचालक समितिमा भारतीय जीवन बीमा निगम (एलआइसी अफ इण्डिया)बाट मनोनित भई पदभार ग्रहण गरेका संचालक समिति सदस्य पटनायकको यहि चैत १७ गतेदेखि कार्यकाल...


नियम विपरित आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गर्ने बीमा कम्पनीमाथि प्राधिकरणको निगरानी

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले नियमविपरित आम्दानीको स्रोत नखुलाई बीमा पोलिसी जारी गरेको भन्दै जीवन बीमा कम्पनीहरुलाई सचेत पत्र पठाएको छ। बीमा प्राधिकरणले नियम विपरित काम गर्ने कम्पनीमाथि थप निगरानी राखेको छ। बीमा प्राधिकरणले गरेको आन्तरिक निरिक्षणको...


आइएमई लाइफद्वारा सातै प्रदेशबाट कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै रिक्त रहेको पदमा कर्मचारी माग गरेको हो । कम्पनीले एरिया ब्रान्च म्यानेजर र ब्रान्च म्यानेजर पदमा केहि संख्याले कर्मचारी माग गरेको छ ।...


एशियन लाइफ इन्स्योरेन्स १६औं वर्षमा प्रवेश, जीवन बीमा ब्यवसायमा उत्कृष्ट प्रदर्शन गर्न सफल

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स आजबाट १६औं वर्षमा प्रवेश गरेको छ । सबैका लागि सधैंका लागि नाराका साथ स्थापना भएको कम्पनीले १५औं वर्ष पुरा गरी १६औं वर्षमा प्रवेश गरेको हो । सो अवसरमा कम्पनीले जीवन बीमा क्षेत्रमा उत्कृष्ट कम्पनीको...


मर्जर प्रस्ताव सहित प्राइम लाइफद्वारा विशेष साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विशेष साधारणसभा डाकेको छ । कम्पनी सञ्चालक समितिको हिजो चैत २० गते बसेको बैठकले विशेष साधारणसभा आउँदो वैशाख ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल सेवा केन्द्रमा बिहान...


सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा एकैपटक दुईवटा बीमा दाबी भुक्तानी

काठमाडौं । सुर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको महेन्द्रनगर शाखाले एक कार्यक्रमका बिच २ ओटा बीमा दाबी भुक्तानी गरेको हो । कम्पनीले भिमदत्त नगरपालिका वडा नम्बर ६ बस्ने रमेस राज गुरुको परिवारलाई...