सातौं वर्षमा सन नेपाल लाइफ, लगानीकर्ता र बीमित दुवैलाई उत्कृष्ट प्रतिफल दिने प्रतिबद्धता

काठमाडौं । २०७४ साल असोज ६ गते अर्थात आजैका दिनबाट औपचारिक कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्स आज छौटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । छैटौं बार्षिकोत्सव तथा सातौं वर्ष प्रवेशको अवसरमा सन नेपाल लाइफले...


कृषि तथा पशुपन्छी बीमा र घरबीमालाई योजनावद्ध किसिमले अगाडि बढाउनेगोदावरी नगरपालिकाको प्रमुखको प्रतिवद्धता

नेपाल बीमा प्राधिकरणको आयोजनामा यही असोज ४ गते बिहिबार ललितपुर जिल्लास्थित गोदावरी नगरपालिकासँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले कृषि तथा पशुपन्छी बीमा र घरबीमालाई योजनावद्ध किसिमले अगाडि बढाउने प्रतिवद्धता...


बीमा प्राधिकरणको निर्देशन नै मान्दैनन् बीमा कम्पनी, कर्णाली प्रदेश कार्यालय रित्तो

काठमाडौं । बीमा कम्पनीहरु सहर, बजारतर्फ बढी केन्द्रीत हुँदा कर्णाली प्रदेशमा अझै बीमा कम्पनीहरुको प्रदेश कार्यालय पुग्न सकेको छैन । सरकारले बीमा कम्पनीहरुलाई संघीय संरचनाअनुसार सेवा विस्तार गर्न निर्देशन दिए पनि ग्रामीण इलाकामा उपस्थिति कमजोर देखिएको छ । बीमा...


सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोश्रो सेल्स कन्भेन्सन सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रबन्धक र सेल्स एक्सिक्युटिभहरु सहित करिब २०० भन्दा बढी सहभागीहरुको उपस्थितिमा सौराहाको होटल सेभेन स्टारमा दोश्रो सूर्यज्योति सेल्स कन्भेन्सनु भव्यताका साथ सम्पन्न गरेको छ । कम्पनीका...


दोस्रो बजारमा यो साता कस्तो रह्यो बीमा कम्पनीहरुको शेयर कारोबार ? (एलटीपी सहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से ४४ अंकले बढेको छ । उक्त दिन जीवन बीमा उपसूचक १.६७ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.७६ प्रतिशतले बढेका छन् । जीवन बीमा बिहीबार जिवन बीमा क्षेत्रबाट कुल १० कम्पनी कारोबारमा...


सिद्धार्थ प्रिमियरको एसपीआइएल डिजीः डिजटल माध्यमबाट सिधैं बीमा दावी, खातामा रकम भुक्तानीः नवराज पराजुली, सहायक महाप्रबन्धक

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले पहिलो पटक सञ्चालनमा ल्याएको डिजिटल दावी भुक्तानी सुविधा निकै चर्चामा छ । कम्पनीले सुरुवात गरेको डिजिटल दावी भुक्तानी आम बीमितहरुले जानकारी पाउन र यसको विधि र प्रक्रियाबारे थाहा पाउन जरुरी छ । कम्पनीले...


बीमा प्राधिकरण र जीवन बीमा अभिकर्ताबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय र जीवन बीमा अभिकर्ताहरुबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । प्राधिकरणको कोशी प्रदेश कार्यालयमा असोज ४ गते (बिहीबार) कोशी प्रदेशमा रहेका १४ जीवन बीमा कम्पनीका अभिकर्ता र प्राधिकरणबीच विशेष...


सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सुर्यज्योती लाईफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको सुर्यबिनायक शाखाले बीमित सुनिता राईलाई घातक रोग (सीआई) सुबिधा अन्तर्गत बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले बीमित राईकी बहिनी सन्जु देवान मार्फत कर कट्टा गरी १९...


सानिमा रिलायन्स लाइफद्वारा २० लाख रुपैयाँको दावी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको मिर्चैया शाखाले २० लाख ६६ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले एक कार्यक्रम गरी सर्लाहीको ईश्वरपुर नगरपालिका ७ का नवीन कुमार यादवको परिवारलाई...


एलआईसी नेपालका डिसीईओ वर्णवालको पदावधि समाप्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृतको पदाबधि समाप्त भएको छ । कम्पनीका डिसीईओ टी वर्णवालको पदावधि भदौ २५ गते समाप्त भएको जनाएको छ ।    


सिटिजन लाइफद्धारा संस्थापक शेयरधनीलाई शेयर अभौतिकीकरण गर्न आग्रह

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले संस्थापक सेयरधनीहरुलाई शेय रअभौतिकीकरण गर्न आग्रह गरेको छ। शेयर सीडीएससीमा दर्ता तथा नेप्सेमा सूचीकरणको प्रक्रियामा रहेको कम्पनीले जनाएको छ। त्यसका लागि संस्थापक सेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गर्नुपर्ने कम्पनीले जनाएको छ। भौतिक रुपमा जारी गरेको...


बीमा क्षेत्रको नियमन थप प्रभावकारी बनाउने अर्थमन्त्रालयको निर्णय

काठमाडौं । बीमा क्षेत्रको नियमन थप प्रभावकारी बनाउने अर्थमन्त्रालयको निर्णय गरेको छ। आज अर्थमन्त्री डा। प्रकाश शरण महतको अध्यक्षतामा वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा वित्तीय क्षेत्रको विधमान समग्र अवस्थाको समिक्षा गरिएको थियो...


व्यतित बीमालेख पूनर्जागरण गर्दा ब्याजमा ३५ प्रतिशत छुट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखहरु पूनर्जागरण गराउँदा बीमितहरुलाई ब्याजमा ३५ प्रतिशत सम्म छुट दिने भएको छ । उक्त कम्पनीबाट जारि गरिएको बीमालेखहरु असोज ४ गतेदेखि असोज १९ गतेसम्म पूनर्जागरण गराउँदा छुट दिने निर्णय गरेको हो । समयावधिभित्रै...


सन नेपाल लाइफको जगेडा कोषमा झण्डै १ अर्ब, लगानीकर्ताले कसरी पाउन सक्छन् लाभांश ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको जगेडा कोषमा करिब एक अर्ब रुपैयाँ संन्चिति रहेको छ । कम्पनीले विगतका वर्षमा आर्जन गरेको मुनाफाको ठुलो हिस्सा बराबरको रकम जगेडा कोषमा जम्मा भएर बसेको हो । कम्पनीले प्रकाशित गरेको आर्थिक वर्ष ०७९।८०...


नातीको जन्मदिनमा हजुरआमाद्वारा रिलायबल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । नातीको जन्मदिनको अवसर पारेर हजुरआमाले रिलायबल सुलभ बाल जीवन बीमा उपहार दिएकी छिन् । चितवन, भरतपुर–११ की बुद्धिमाया दोङ तामाङले नाती तेन्जेन लामाको जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएकी हुन् । उक्त बीमा...


आजदेखि दोस्रो बजारमा कारोबार भएको सन नेपाल लाइफको शेयरमुल्य घटाएर खरिद गर्दै ठुला लगानीकर्ता

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सकोको आईपीओ आजदेखि कारोबारमा आएको छ । कम्पनीको पहिलो कारोबार ४७५ रुपैयाँमा भएर ५२३ रुपैयाँसम्म पुगेको छ । कम्पनीको शेयर प्रतिकित्ता ६० रुपैयाँले घटेर अहिले सर्वाधिक शेयर कारोबार भैरहेको छ ।  शेयर बजारका ठुला...


बीमा कम्पनीहरूको कुल लगानी १९ प्रतिशतले बढ्यो, बीमाको पहुँच कतिमा पुग्यो ? (सूची सहित)

काठमाडौं । बीमा कम्पनीहरूको कुल लगानी १९ दशमलव २६ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा बीमा कम्पनीहरूको कुल लगानी झण्डै २० प्रतिशत अर्थात् एक खर्ब एक अर्ब ५९ करोड...


कति रुपैयाँमा भयो सन नेपाल लाइफको पहिलो कारोबार ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योेरेन्सको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको छ । कम्पनीको आईपीओको पहिलो कारोबार ४७५ रुपैयाँमा भएको छ । नेप्सेले कम्पीलाई (एसएसनएलआई) नाम प्रदान गरेको छ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले...


सन नेपाल लाइफको आईपीओ आजदेखि कारोबारमा आउदैं

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजदेखि सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ कारोबारमा आउदैछ । कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले तीन करोड २० लाख कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको थियो । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको...


सिटिजन लाइफद्वारा उपचार खर्च वापत २० लाख भुक्तानी

काठमाडौं । सिटिजन लाइफले बीमितलाई उपचार खर्च वापत २० लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले बुटवल शाखाले बुटवलका कपडा ब्यवसायि दिपक कुमार श्रेष्ठ लाई घातक रोग बापतको दाबि भुक्तानीमा उक्त रहक प्रदान गरेको हो । ‘आज भन्दा करिव...