सानिमा रिलायन्स लाइफको सेल्स स्किल एण्ड डेभलपमेन्ट कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको सेल्स स्किल एण्ड डेभलपमेन्ट कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको पाटन रिजन अन्तर्गतका क्रियाशिल एजेन्सी मेनेजरहरुलाई सेल्स स्किल्स एण्ड मोटिभेसनल अन्तरक्रिया गरी रिजनल एजेन्सी कन्फ्रेन्स ब्लु बर्ड मल, थापाथली स्थित पार्टीयार्ड हस्पिटालिटीमा...


प्राइम, गुराँस र युनियन लाइफले वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने, शेयर कारोबार रोक्का रहने

काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यहि वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । तीन जीवन बीमा कम्पनीले २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्नका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष धितोपत्र कारोबार रोक्का...


एलआइसी नेपालको संचालक सदस्यमा तबलेश पाण्डये नियुक्त

काठमाडौं । एलआइसी नेपाल इन्स्योरेन्स कम्पनीको संचालक सदस्यमा तबलेश पाण्डे नियुक्त भएका छन् । यसअघि बी.सी पटनायकका अवधि समाप्त भएको कारण उनको पदमा संचालक सदस्यमा तबलेश पाण्डेलार्य नियुक्त गरेको हो । भारतीय जीवन बीमा निगमले २०७९ चैत ३० गते...


यो साता कुन बीमा कम्पनीको शेयर मूल्य कतिमा भयो बन्द ? राष्ट्रिय बीमा कम्पनी र एलआईसीको शेयर मूल्य सबैभन्दा धेरै, अन्यको अवस्था कस्तो ? (सूची सहित)

काठमाडौं । हरीयालीले बिदाई गरेको यो साताको शेयर बजारमा बीमाको शेयर उत्साहजन रुपमा बढ्न सकेन ।यो साता जीवनतर्फ एक कम्पनी र निर्जिवनतर्फ एक कम्पनीको शेयर मूल्य घटेको छ । बाँकिको सुधार देखिएको अवस्था छ । दोस्रो बजारमा बीमाको बजारको...


प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न लागेको सिटिजन लाइफमा कस्को कति छ लगानी ? (शेयर संरचनासहित)

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बढी नेपाली नागरिकहरुको शेयर स्वामित्व रहेको छ । कम्पनीमा नेपाली नागरिकहरुको ७४ दशमलव ८० प्रतिशतले १ करोड ३० लाख ९० हजार शेयर संख्या रहेको छ । त्यस्तै, कम्पनीमा नेपाली संगठित संस्थाहरुको २५...


गुराँस लाइफ इन्स्योरेन्सद्धारा शेयरधनीलाई शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेले शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ। कम्पनीले वैशाख ६ गते सम्पन्न वार्षिक साधारण सभा बाट पारित १३ दशमलव २८ प्रतिशत बोनस शेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्न...


विविध कार्यक्रमका साथ नेपाल लाइफको २३ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २२ वर्ष पूरा गरी २३ औँ वर्षमा प्रवेश गरेको छ । २०५८ साल बैशाख २१ गते स्थापित यस कम्पनीले आज विभिन्न कार्यक्रमहरु गरेर आफ्नो वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । कम्पनीको देशैभरको विभिन्न...


नेशनल लाइफको बार्षिक साधारणसभा जेठ २२ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । नेशनल लाइफ इन्सुरेन्स कम्पनीले जेठ २२ गते बार्षिक साधारण सभा डाकेको छ। उक्त सभा नेशनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८–२०७९ को नाफाबाट १४।५०५ लाभांश वितरण गर्ने...


सिटिजन लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, यी प्रस्ताव भए पारित

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा सम्पन्न भएको हो । सभाले कम्पनीले आर्थिक वर्ष २०७८।७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोरोनाको रोकथाम तथा...


नेशनल लाइफ इन्स्योरेन्सको क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि २ रात ३ दिनको “क्रुज डिनर एट नारायणी रिभर कार्यक्रम ” सम्पन्न गरेको छ ।कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ चैत्र महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य...


सिटिजन लाइफ इन्स्योरेन्सको छैठौं साधारण सभा आज बस्दै, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा आज (वैशाख २१) गते बस्दैछ । सभा कम्पनीको प्रधान कार्यालय, एलएस कम्प्लेक्स थापाथलीमा दिउँसो ३ बजे बस्नेछ । सो सभाले कम्पनीले आर्थिक वर्ष २०७८।७९ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...


नेपाल लाइफ २३ औं वर्षमा प्रवेश, शक्तिशाली एक खर्ब ७० अर्बको बीमा कोष, सर्वाधिक विश्वासिलो बनाउने प्रतिबद्धता

काठमाडौं । २०५८ सालमा आजकै दिन स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट २३ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको २२ वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गर्दासम्म नेपाली जीवन बीमा क्षेत्रकै सर्वाधिक एक खर्ब ७० अर्ब...


जीवन बीमा कम्पनीहरुको बीमा व्यवसाय बागमती प्रदेशपछि सबैभन्दा धेरै लुम्बिनी प्रदेशमा, कर्णाली प्रदेशमा सबैभन्दा थोरै

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले उक्त रकम बराबरको बीमा गराएको हो । नेपाल बीमा प्राधिकरणको...


रिलायबल नेपाल लाइफद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमित गोमा श्रेष्ठलाई घातक रोग सुविधा वापत ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी गरेको हो । श्रेष्ठले दमक शाखाबाट मिति २०७८ असार २७...


चैतमा मात्रै जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन २ अर्बमाथि, गुराँस, महालक्ष्मी र प्राइम लाइफको देखियो प्रगति

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आव २०७९।८० को चैत महिनामा मात्रै २ अर्ब ४८ करोड ८ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज प्रकाशित गरेको तथ्याङ्कअनुसार १७ जीवन बीमा कम्पनीले गत महिनाको...


चैत्र महिनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क १३% ले बृद्धि, नेपाल लाइफको सबैभन्दा बढि, महालक्ष्मी लाइफको उत्कृष्ट बृद्धि

काठमाडौं । चालु आवको नौ महिनाको अवधीमा जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क १३.८७ प्रतिशतले बृद्धि भएको देखिएको छ । जीवन बीमा कम्पनीहरुमा नेपाल लाइफले सबैभन्दा धेरै २३ अर्ब भन्दा बढि प्रथम बीमा शुल्क आम्दानी गर्न सफल भएको छ...


चैत महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ११ अर्ब माथि, कुनको अवस्था कस्तो ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चैत महिनामा मात्रै ११ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले उक्त रकम बराबरको बीमा गराएको हो । यस महिनामा सबैभन्दा धेरै...


जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क २७ प्रतिशतले घट्यो, आइएमई लाइफको सबैभन्दा थोरै, युनियन लाइफको उच्च

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आव २०७९।८० को चैत मसान्तसम्म २१ अर्ब ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीको नयाँ ब्यवसाय गत वर्षको तुलनामा खस्किन...


तेस्रो त्रैमासको जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १ खर्बमाथि, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको अवधिसम्ममा १ खर्ब ४ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले उक्त रकम बराबरको बीमा गराएको हो । यस त्रैमाससम्मा...


एलआइसी नेपालको सिइओमा प्रणय कुमार नियुक्त

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआइसी नेपाल)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रणय कुमार  नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको निर्णयअनुसार बीमकको संस्थागत शुसासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ बमोजिम नेपाल बीमा प्राधिकरणबाट वैशाख ६ गते...