सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले रिक्त रहेका पदहरुमा रोजगारको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै उच्च तहका ४ पदमा कर्मचारी माग गरेको हो । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा केही संख्याले असिस्टेन्ट देखि असिस्टेन्ट म्यानेजरसम्मका पदमा रोजगारको...


सानिमा रिलायन्स लाइफले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको बीमा गर्ने

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाबीच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जिबन बीमाका लागी सम्झौता सम्पन्न भएको छ । सरल तथा सहज बीमाका लागी भरपर्दाै बीमा कम्पनीका रुपमा...


प्रभु लाइफद्धारा १० दिनमै बीमा दाबी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको १० दिनमै बीमा दावी भुक्तानी गरेको हो । कम्पनीमा २०७९ जेठ २७ गते बीमा गराएकी नवलपरासी...


हिमालयन लाइफ इन्स्योरेन्सका कर्मचारीमाथि ज्यादती, भिआरएस सुविधा विभेदपूर्ण

काठमाडौं । तीन वटा बीमा कम्पनी मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुमाथि व्यवस्थापनले विभेदपूर्ण व्यवहार गरेको छ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मिलेर बनेको हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत कर्मचारीहरुले सिईओ मनोजलाल कर्ण सहितका...


बीमा अभिकर्तालाई ‘कुलिङ पिरियड’ लागु गर्दै बीमा प्राधिकरण, बीमा कम्पनीसँग मागियो सुझाव

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुलाई पनि ‘कुलिङ पिरियड’ लागू गर्ने भएको छ। नेपाल बीमा प्राधिकरणले सम्पूर्ण जीवन बबीमा कम्पनीहरुलाई पत्र पठाउदै अभिकर्ताहरुलाई कुलिङ पिरियड लागू गराउने जानकारी दिएको छ । नेपाल बीमा प्राधिरणले बीमा अभिकर्ताहरुसँग छलफल नै...


मर्जर प्रक्रियामा रहेका प्रभु र महालक्ष्मी लाइफका सिइओले कति बुझे तलव भत्ता ?

काठमाडौं । मर्जर प्रक्रियामा रहेको महालक्ष्मी लाइफ र प्रभु लाइफले पाँचौं वार्षिक साधारण सम्पन्न गरेको छ । दूवै कम्पनीहरुले आफ्नो पाँचौं वार्षिक साधारण सभाबाट मर्जर र कम्पनीको वित्तीय विवरण प्रस्ताव पारित गरेका छन् । महालक्ष्मी लाइफले पारित गरेको वित्तीय...


आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन?

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा आज चौथो दिनसम्ममा १९ करोड ६३ लाख १० हजार ७ सय ३३ रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज १० हजार ५६८ जना आवेदकले ८ लाख २८ हजार६ सय ३० कित्ताका लागि आवेदन...


नेप्सेमा थप एक कम्पनीको बोनश शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत भएको हो । सोमबार नेप्सेमा कम्पनीको ८.५० प्रतिशत बोनश शेयर बापत २४ लाख ७१ हजार ८९४...


हिमालयन लाइफ इन्स्योरेन्सले तीन वर्षसम्मको बीमाशूल्कको ब्याज शतप्रतिशत मिनाहा गर्दै

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखहरुमा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले साविकको प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा असार ४ (आज) देखि असार १५...


आइतबार ८ कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन झिनो अंकले बढेको शेयर बजार आज ५२.२६ अंकले बढेर २०९४ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै नेप्सेमा कारोबार...


‘प्रभु महालक्ष्मी लाइफ’ को नयाँ लोगो सार्वजनिक

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्सले एकीकृत कारोबार पश्चातको “प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड” को नयाँ लोगो सार्वजनिक गरेको छ । संयुक्त मर्जर समितिको निर्णय अनुसार दुबै कम्पनीको भावना प्रतिबिम्वित हुने गरी तयार गरिएको तथा...


जन्म दिनमा बीमा पोलसी उपहार

काठमाडौं ।पछिल्लो समय फजुल खर्च गरेर जमघट, केक, पार्टी गर्ने चलन बढ्दै छ । यसै बीच उदयपुरको उदयपुरगढी गापा–७ बस्ने घमान सिंह अधिकारीले आफनै जन्म दिनको अवसरमा बीमा गराएका छन । जन्मदिनमा एशियन लाईफ इन्सोरेन्स गार्इघाट शाखाबाट ८ लाख...


रिलायबल नेपाल लाइफको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा लिसरा व्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा आज सम्पन्न गरेको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन,...


रिलायबल नेपाल लाइफको वार्षिक साधारण सभा आज बस्दै, यस्ता छन् एजेण्डाहरु

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा आज बस्दैछ । सभामा कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र...


आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ बिक्रि खुल्ला, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं ।  आइएमई लाइफ इन्स्योरेन्सको आइपीओ बिक्रि खुल्ला भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेकालाई आजदेखि आइपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्तालाई असार २० गतेदेखि आइपीओ जारी गर्दैछ । कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले...


शिक्षा र बीमाको ज्योति एकसाथ छर्दै मञ्जु पुडासैनी, भन्छिन्, ‘सरकारी जागिर छोडेरै भएपनि बीमा व्यवसायलाई अझै फराकिलो बनाउँछु’

काठमाडौं । अहिले मञ्जु पुडासैनीको जीवनको केही कुराको अभाव छैन । अभाव छ त बीमा व्यवसायमार्फत आम सर्वसाधारणको जोखिम व्यवस्थापनलाई अझै फराकिलो बनाउने हुटहुटीको लक्ष्य पुग्न भने अझै बाँकी छ । नेपाल सरकारको जागिरे (शिक्षक पेशा) सँगै घर, परिवार...


नगद फिर्ता रोकदेखि दररेटलाई पूर्ण रुपमा पालना गर्न बीमकलाई बीमा प्राधिकरण लुम्बिनी प्रदेशको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुलाई नगद फिर्ता गर्नेदेखि बीमाको दररेटलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । प्राधिकरणले प्रदेश प्रमुखहरुलाई राखेर बीमा व्यवसाय व्यवस्थित र विश्स्वनीय कायम गर्न यस्तो निर्देशन दिएको हो ।...


बीमा प्राधिकरणमा पेशागत बीमा अभिकर्ता संघले बुझाए १७बुँदे ज्ञापनपत्र, यस्ता छन् संसोधन गनुपर्ने बुँदाहरु

काठामडोैं । नेपाल बीमा प्राधिकरणमा पेशागत बीमा अभिकर्ता संघ नेपालले १७  बुँदे ज्ञापनपत्र बुझाएका छन्। बीमा नियमावली २०८० को मस्यौदा अभिकर्ताहरुको विरुद्ध भएको भन्दै १५ बुँदे माग संसोधन गर्न ज्ञापनपत्र बुझाएका छन् । अभिकर्तासँग छलफल नै नगरि बनाईएको मस्यौदामा...


प्रिमियम मूल्यमा आइपीओ जारी गर्न लागेको रिलायबल नेपाल लाइफमा कसको कति लगानी ?

काठमाडौं । प्रिमियम मूल्यमा आइपीओ निष्काशन गर्न लागेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा बढी लगानी संचालक महेश शर्माको रहेको छ ।संस्थापक शेयरधनी ग्लोबल आइएमई बैंकको तर्फबाट प्रतिनिधीका रुपमा रहेका संचालक महेश ढकालको कम्पनीमा कुल २० लाख कित्ता शेयर...


बैशाख महिनामा १० हजार बीमा पोलिसी सरेण्डर, एक अर्ब ३० करोड फिर्ता, सन नेपाल लाइफ र महालक्ष्मी लाइफको सबैभन्दा कम

काठमाडौं । चालु आवको बैशाख महिनामा नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुबाट दश हजार भन्दा बढि बीमा पोलिसी सरेण्डर भएको छ । मिस सेलिङ, आर्थिक संकट तथा अन्य कारणले जीवन बीमा कम्पनीहरुमा बीमा पोलिसी सरेण्डर गर्ने क्रम बढिरहेको छ ।...