संस्थागत बीमा अभिकर्ताको लाईसेन्स हत्याउन सेटिङ गर्दै ‘खल्ती’
काठमाडौं । बीमा समितिले जारी गरेको गैर कानुनी संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिकामा टेकेर संस्थागत बीमा अभिकर्ताको लाईसेन्स हात पार्न खल्तीले सेटिङको प्रयास गरिरहेको सूचना प्राप्त भएको छ । राजनीतिक र विभिन्न दलालहरुमार्फत बीमा समितिमा सेटिङ गर्ने प्रयास भइरहेको...
महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
ठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीम दाबी भुक्तानी गरेको छ । कम्पनीले तनहुको भिमाद नगरपालिकामा मृत्यु भएका बुद्धिसागर सापकोटाको दैलोमा नै पुगेर परिवारलाई विमाको दावी भुक्तानी रकम प्रदान गरेको हो । कम्पनीको चितवन नवलपुर एरिया प्रमुख कृष्णविलास...
नेशनल लाइफ इन्स्योरेन्स चाडपर्वको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी काठमाण्डौ शाखाले बिजया दशमी,दीपावली ,नेपाल सम्बत तथा छठ पर्वको शुभकामना आदान–प्रदान तथा ब्यवसाय अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीको काठमाण्डौ शाखाको तत्वावधानमा संयोजक द्वय चिफ बिजनेश अफिसर रबिन्द्र राज श्रेष्ठ एवं बरिष्ठ ब्यवशाय...
बीमा समितिले जनताको बीमा रकमको सुरक्षाको ग्यारेन्टी खोजेको हो : अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा ऐन, नियम र निर्देशिकाहरूको परिपालना गर्न तथा बीमा व्यवसायलाई स्वच्छ एवम् पारदर्शी ढङ्गले अघि बढाउन जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्षहरूलाई निर्देशन दिएका छन् । बीमा समितिले जीवन बीमासँग सम्बन्धित समस्या...
बाँकेमा चम्कदै नेशनल लाइफको व्यवसाय, खजुरामा तेस्रो शाखा भव्य रुपमा उद्घाटन
काठमाडौं । बाँकेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसाय चम्कदै गएको छ । बीमा व्यवासयमा आएको बृद्धिसँगै बाँकेको खजुरामा नेशनल लाइफको नयाँ शाखा विस्तार गरेर बीमा व्यवसाय अझै बृद्धि गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । बाँकेको खुजरामा बिहिवार घटनस्थापनाको...
सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो साढे ३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको धरान शाखाले बीमा दाबी बापत तीन लाख बैसठ्ठी हजार रुपैयाँ मृतकको परिवारलाई भुक्तानी गरेको हो ।कम्पनीले पथरी न. पा मा बीमित स्व.क्षितिज लिम्बूको घरमै पुगेर मृत्यु दाबी...
सूर्या लाइफको सुखड शाखाद्धारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
सूर्या लाइफ इन्स्योरेन्सको सुखड शाखाको आयोजनामा वाशिश्टा होटेल सुखडमा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम भएको छ । बीमा व्यावसाय अभिबृद्धिका लागि कार्यक्रमको आयोजना गरियको हो । कार्यक्रममा सुर्या लाइफ इन्स्योरेन्स क लि का सुदुरपश्चिम प्रदेश प्रमुख जगदीश प्रसाद भट्ट,...
गुराँस लाइफको सिईओ भट्टराईको राजिनामा स्वीकृत
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण कुमार भट्टराईकोे राजिनामा स्वीकृत भएको छ। कम्पनीको संचालक समितिको बैठकले सिईओ भट्टराईको राजिनामा स्वीकृत गरेको हो । संचालक समितिलाई आफनो व्यक्तिगत कारण देखाँउदै सिईओ भट्टराईले राजिनामा माग गरेको...
अपराधिक सत्य घटनामा आधारित क्राइम फाइल्सको मुख्य प्रायोजकमा नेपाल लाइफ इन्स्योरेन्स
काठमाडौं । अपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कार्तिक महिना देखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ ।नेपाल भित्रै घटेका विभिन्न किसिमका अपराधिक घटनाहरुको नाट्य रुपान्तरण क्राइम फाइल्स मार्फत प्रस्तुत गरिने...
ज्योति लाइफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा र्निवाचित
काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली...
जनचेतनामूलक कार्यक्रममा बीमा कम्पनीहरुलाई सहभागी हुन बीमा समितिका अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । जीवन बींमक संघले आयोजना गरेको कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा जनचेतनामूलक कार्यक्रममा सक्रिए सहभागी भएर लाग्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । जीवन बींमक संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका समितिका...
भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुको साढे ६ अर्बमाथि प्रथम बीमाशुल्क आर्जन, कुन कम्पनीको कति ?
काठमाडौं । भदौ मसान्तसम्ममा १९ जीवन बीमा कम्पनीहरुले साढे ६ अर्ब रुपैयाँ माथि प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए।...
प्रभु लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक केदार बहादुर अधिकारीको परिवारलाई मृत्यु बीमा दाबी भुक्तानी दिएको हो। शाखा कार्यालय गोंगबुमा एक कार्यक्रमका बीच उक्त दाबी रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद...
सिटिजन लाइफद्धारा उत्कृष्ट एजेन्सीलाई सम्मान
काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सले धमाका स्कीममा पर्न सफल २१ एजेन्सीलाई सम्मान गरेको छ । इन्स्योरेन्सको विराटचोक शाखाले ९ वटा समूहका २१ जना एजेन्सीलाई सम्मान गरेको हो ।इन्स्योरेन्सले पूर्व क्षेत्रका ब्यवसाय प्रमुख अधिकृत बिमल वाग्ले, इटहरी क्षेत्रीय प्रमुख रामबहादुर...
आइएमई लाइफले मृतकको परिवारलाई दियो बीमा दाबी वापतको रकम
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानीको रकम हमस्तान्तरण गरेको छ। कम्पनीले मृतक कालु डगौराको परीवार ४ लाख १६ हजार ९ सय १ रुपैयाँको मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । कम्पनीको अत्तरीया शाखाले हिजो...
प्रभु लाइफमा रोजगारीको अवसर
काठमाडौं । प्रभु लाइफले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ। । कम्पनीले कर्पोरेट सेल्स् विभागका लागि बरिष्ठ अधिकृत, पोखरा उप शाखाका लागि बरिष्ठ सहायक, लम्की उप शाखाका लागि कनिष्ठ अधिकृत र कटानी उप शाखाका लागि अधिकृत पदमा...
बाग्लुङ र बेनीमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न
काठमाडौं । ।युवा वर्गमा बीमा सँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाईफ इन्स्योरेन्सले आश्विनको पहिलो हप्ताबाट प्रारम्भ गरेको ूयुवा संग—महालक्ष्मी लाईफू बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ । यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीमा १५ लाख को बिमा गरेर जम्मा रु ५५३५२० बुझाएका बीमित भएको बिमित सुन्दरहरैचा –८ , मोरङ निवासी ओयल फेमली होट्ल ्का सचालक रबिन्द्र चौहानको परिवारलाई कम्पनीले...
रिलायबल नेपाल लाइफद्वारा ब्रेन ट्युमर पीडित गणेश मगरलाई पाँच लाख रुपैयाँ घातक रोग दावी भुक्तानी
काठमाडौं । बीमितहरुले घातक रोग लागेको अवस्थामा समेत बीमा कम्पनीबाट दावी भुक्तानी लिई विभिन्न घातक रोगबाट आफूलाई आर्थिक रुपमा निश्चिन्त राख्न सफल भएका छन् । जीवन बीमा बचत र मृत्यु पछिको जोखिम मात्रै नभएर घातक रोग लागी अंगभंग भई...
नेपाल लाइफको अभिकर्ता उत्प्रेरणा तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले उत्प्रेरणा तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुलार्य ३ दिने उत्प्रेरणा तालिम तथा भेटघाट कार्यक्रम सम्पन्न् गरेको हो । कम्पनीले धौलागिरीको बाग्लुङ, कुश्मा र बेनि शाखामा कम्पनिका क्षेत्रीय...



















