गुराँस लाइफको सिईओ भट्टराईको राजिनामा स्वीकृत

२२ आश्विन २०७८, शुक्रबार ११:१७

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण कुमार भट्टराईकोे राजिनामा स्वीकृत भएको छ। कम्पनीको संचालक समितिको बैठकले सिईओ भट्टराईको राजिनामा स्वीकृत गरेको हो । संचालक समितिलाई आफनो व्यक्तिगत कारण देखाँउदै सिईओ भट्टराईले राजिनामा माग गरेको थियो । यक्त राजिनामा संचालक समितिको बैठकले स्वीकृत गरेको हो । भट्टराईले आफ्नो कार्यकाल दुई महिना बाँकी रह्दैे राजिनामा दिएका हुन् ।

संचालक समितिको बैठकले उनले राजिनामालाई असोज २१ गते बसेको कात्तिक एक गतेदेखि लागु हुने गरी राजिनामा स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*