छोराको अन्नप्राशनमा बाबुले दिए १० लाखको जीवन बीमा उपहार
काठमाडौँ । अन्नप्राशन नेपाली समाजमा बालबालिकाको जीवनको पहिलो महत्वपूर्ण संस्कारका रूपमा मनाइन्छ। यस अवसरमा आफन्तजन र अभिभावकहरूले बालबालिकालाई आशीर्वादसहित लत्ताकपडा, गहना वा अन्य उपहार दिने चलन रहिआएको छ। तर, काठमाडौँमा एक बाबुले आफ्ना छोरालाई अन्नप्राशनको अवसरमा बीमा पोलिसी उपहार...
रिलायबल नेपाल लाइफको आठौं वार्षिक सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा आज काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा सम्पन्न भएको हो । उक्त सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४...
नेपाल लाइफद्वारा कर्मचारी माग, कसरी दिने आवेदन ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गरेर सब ब्रान्च हेड–एसिस्टेन्ट तहमा केही कर्मचारी माग गरेको हो । कम्पनीले डढेल्धुरा, तनहु, कास्की, रुपन्देही, सुनसरी लगायतका स्थानमा कर्मचारी माग गरेको छ...
प्रभु महालक्ष्मी लाइफका आर्यन खान एमडीआरटी २०२६ छनौट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका चीफ एजेन्सी म्यानेजर तथा प्रेसिडेन्स क्लब सदस्य आर्यन खान सन् २०२६ का लागि एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) छनौट भएका छन्। खान यो समेत गरी पाँचौं पटक एमडीआरटी बनेको कम्पनीले बताएको छ। यसअघि...
सानिमा रिलायन्स लाइफको बीमालेख रिन्यू गर्दा ब्याजमा शतप्रतिशत छुट
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित भएका बीमालेख रिन्यू (नवीकरण) गर्दा लाग्ने ब्याजमा शतप्रतिशत छुट दिने भएको छ। कम्पनीले एक सूचना जारी गर्दै आज असार २ गतेदेखि २७ गतेभित्र व्यतित भएका बीमालेख रिन्यू गरेमा त्यसमा लाग्ने विलम्ब...
रिलायबल नेपाल लाइफको साधारणसभा आज, लाभांश पारित मुख्य एजेण्डा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज असार २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस शेयर र ०.६३...
सन नेपाल लाइफको बीमा पोलिसी नविकरणमा शत प्रतिशत छुट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरणमा शत प्रतिशतसम्म ब्याज छुट सुविधा दिने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै आज अर्थात असार १ गतेदेखि ३० गतेसम्म व्यतित बीमालेख पुनर्जागरणमा छुट प्रदान गर्ने...
आइएमई लाइफद्वारा जेठ महिनामा दुई करोड १२ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी बीमितमैत्री बन्दै गएको छ । आम बीमितहरुको हक, हितको लागि सरल र सहज तरिकाले बीमा दावी भुक्तानी दिदैं बीमा क्षेत्रमा नै फरक परिचय बनाउन सफल कम्पनी हो । कम्पनीले जेठ महिनामा मात्रै विभिन्न...
सानिमा रिलायन्सको ‘दम्पती जीवन बीमा’ योजना, यसकारण पर्दैछ ग्राहकको रोजाइमा
काठमाडौं । मानव जीवन अनिश्चित छ । कतिबेला कसलाई के हुन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन । दुर्घटना, बिरामी, मृत्युजस्ता अकल्पनीय घटना मानव जीवनमा जतिबेला पनि आउन सक्छ । अनिश्चित जीवनमा निश्चितता भएर रहने हरेकको चाहना हुन्छ । अनिश्चित...
श्रीमतीको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय सामाजिक र पारिवारिक कार्यक्रमहरूमा उपहार दिने परम्परा समय सापेक्ष रूपमा परिष्कृत हुँदै गएको छ। विशेषतः विवाह, ब्रतबन्ध, जन्मदिन जस्ता शुभ अवसरहरूमा दीर्घकालीन लाभ दिने किसिमका उपहार दिने प्रवृत्ति विस्तारै लोकप्रिय बन्दै गएको छ। यही सन्दर्भमा...
लाभांश पारित गर्न कहिले बस्दैछ नेशनल लाइफको वार्षिक सभा ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो असार ५ गते लाजिम्पाटस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे ३७औं वार्षिक साधारण सभा बस्ने भएको छ । सभाले हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३...
कैलालीको आधारभूत स्वास्थ्य केन्द्रमा सन नेपाल लाइफको सहयोग
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कैलालीको जानकी गाउँपालिका–३ स्थित आधारभूत स्वास्थ्य केन्द्रलाई मेडिकल स्टोरका दराजहरू हस्तान्तरण गरेको छ। कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जेठ ३१ गते शनिबार एक कार्यक्रमको आयेजना गर्दै उक्त सहयोग गरेको हो।...
संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता जानकीको सफलता, सिटिजन लाइफमा प्रवेशसँगै भरियो उत्साह
मुलुकका ७ प्रदेशमध्ये पिछडिएको प्रदेशका रुपमा सुदूरपश्चिम प्रदेशलाई चिन्ने गरीन्छ । सुदूरपश्चिमका दूर–दराजदेखि गाउँसम्म समृद्धिको मूल फुट्न बाँकी छ । गरिबी, अभाव, अशिक्षा र समस्यै–समस्याले भरिएको सुदूरपश्चिमको गरिबी माँझ बैतडीकी जानकी विष्टले बीमाको बगैचा विस्तार गरेकी छिन् । विभिन्न...
सानिमा रिलायन्सको साढे २ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले २ लाख ४९ हजार ७७३ कित्ता संस्थापक शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुला गरेकोमा तोकिएको अवधिसम्म आवेदन नपरेपछि संस्थापक...
राष्ट्रिय जीवन बीमाद्वारा ‘बाल शैक्षिक योजना’ लन्च
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले सम्पूर्ण अभिकर्ता र आम जनमानसको इच्छा अनुुसार नयाँ ‘बाल शैक्षिक योजना’ सावधिक बीमा पोलिसी लन्च गरेको छ । बिहीबार काठमाडौंको कान्थिपथस्थित यलो प्यागोडा होटलमा कम्पनीका उत्कृष्ट अभिकर्ता, उच्च तहका व्यवस्थापकीय कर्मचारी...
बीमा प्राधिकरणद्वारा जीवन बीमा कम्पनीका अध्यक्षसँग छलफल, सञ्चालक समितिलाई सक्रिय बन्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुका अध्यक्ष तथा सञ्चालकहरुसँग छलफल गरेको छ । आज काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरिएको छलफलमा बीमा प्राधिकरणका अध्यक्ष शरद, कार्यकारी निर्देशक सुशिल सुवेदी तथा निर्देशकहरु सहित बसेर जीवन बीमा कम्पनीका...
आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई मेडिसिटी हस्पिटलमा छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमित, अभिकर्ता र कम्पनीमा कार्यरत कर्मचारीले मेडिसिटि हस्पिटलमा छुट प्राप्त गर्ने भएका छन्। उक्त अस्पतालमा उपचार सेवा लिंदा १० प्रतिशत छुट सहित हेल्थ चेकअप प्याकेजमा विषेश सहुलियत दिने सम्झौता भएको कम्पनीले जानकारी...
बीमा अभिकर्ता बीमितका आय विश्लेषक हुन् :सरोज भट्टराई, एजेन्सी म्यानेजर, सिटिजन लाइफ
नेपाली बीमा क्षेत्र र पूँजी बजारमा चिरपरिचित नाम हो, सरोज भट्टराई । ताप्लेजुङ जिल्लामा जन्मिएका भट्टराई हाल सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ बानेश्वर शाखा कार्यालयमा एजेन्सी म्यानेजरका रुपमा कार्यरत हुनुहुन्छ । एकदशक देखि काठमाडौंमा रहेका देशका विभिन्न कम्पनीशहरुमा लगानी गर्दै...
जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ३८ प्रतिशत, सबैभन्दा कम म्यादी (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा व्यवसायमा सर्वाधिक जीवन बीमाको हिस्सा अन्य बीमाको तुलनामा बढी देखिएको छ। जीवन बीमा व्यवसायमा सावधिक जीवन बीमाको हिस्सा ३८ प्रतिशत रहेको बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकले देखाएको छ। जीवन बीमा कम्पनीहरुले संकलन गरेको कुल बीमाशुल्कको...
जीवन बीमाको पहुँच हालसम्मकै उच्च विन्दुमाः ४७% नागरिक बीमाको दायरामा
काठमाडौं । जीवन बीमाको पहुँच हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्यांकले बीमाको पहुँच ४७।३९ प्रतिशत नागरिकमा पुगेको देखाएको हो, जुन हालसम्मकै उच्च हो । वैशाखसम्म एक करोड ५३ लाख ६ हजार नौ...



















