आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीलाई ग्राण्डी अस्पतालमा छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गराएका बीमित, कम्पनीका अभिकर्ता र कार्यरत् कर्मचारीहरूले ग्राण्डी अस्पतालमा छुट पाउने भएका छन्। आइएमई लाइफ र ग्राण्डी अस्पतालबीच भएको सम्झौता अनुसार उक्त अस्पतालबाट उपचार सेवा लिंदा १० प्रतिशत छुट पाउने भएका हुन्।...
जीवन बीमा कम्पनीहरूले वर्षदिनमा खर्चिए २ खर्ब ३३ अर्ब रुपैयाँ, कुन कम्पनीको खर्च कति?
काठमाडौं । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) मा २ खर्ब ३३ अर्ब ९० करोड रुपैयाँ कुल खर्च गरेका छन्। अघिल्लो आवमा यी नै कम्पनीहरूले गरेको कुल खर्च २ खर्ब ७ अर्ब २४...
नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले भदौ १५ गते आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयले उक्त परीक्षा दिउँसो ३ बजेदेखि ४ः३० बजेसम्म सञ्चालन गर्ने भएको हो । बीमा ऐन २०७९...
जीवन बीमकले गरे साढे २ खर्ब आम्दानीः नेपाल–एलआईसी र नेशनल अगाडी, वृद्धिमा रिलायबल र सिटिजनबीच टक्कर
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा १४ वटै जीवन बीमा कम्पनीहरूले कुल २ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ कुल आम्दानी गरेको कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आवमा २ खर्ब २३ अर्ब ६७ करोड...
बीमा क्षेत्रका १२ हजार बढी कर्मचारीले लिए वर्षदिनमा १२ अर्ब रुपैयाँको सेवा सुविधा, कुन कम्पनीको बोनश व्यवस्था कस्तो ?
काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय रोजगारीको लागि आकर्षण गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल १२ हजार २५१ जना कर्मचारी कार्यरत रहेका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता...
६ वर्षे योगदानपछि आइएमई लाइफका सर्राफ लुम्बिनी प्रदेश प्रमुखमा सरुवा
वीरगंज — आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेश प्रमुख रविशंकर सर्राफलाई भव्य सम्मानसहित बिदाइ गरेको छ। सर्राफ लुम्बिनी प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्न सरुवा भएर जाने क्रममा आइतबार एक विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सर्राफले मधेश प्रदेशमा रहँदा...
आइएमई लाइफ इन्स्योरेन्सको मधेश प्रदेश प्रमुखमा ओम प्रकाश राई नियुक्त
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले मधेश प्रदेशको प्रदेश प्रमुखमा ओम प्रकाश राईलाई नियुक्त गरेको छ। कम्पनीको स्थापना कालदेखि नै कोशी प्रदेशमा विभिन्न जिम्मेवारीमा रहेका राईले कम्पनीका विभिन्न शाखाहरूको शाखा प्रमुख तथा लामो समयदेखि कोशी प्रदेशको प्रदेश उप(प्रमुखको रूपमा...
बीमालेख धितो राखेर बीमितले लिए एक खर्ब कर्जा, नेपाल र एलआइसीको सबैभन्दा बढी
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले करिव एक खर्ब रुपैयाँ बराबरको कर्जा बीमितहरुलाई दिएका छन् । सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अवधिमा आफ्ना बीमितहरुलाई कुल ९३ अर्ब ९९ करोड ६१ लाख...
पर्सा, कावासोती र दमौलीमा मेटलाइफले खोल्यो एजेन्सी अफिस
काठमाडौं । मेटलाइफले गत हप्ता पर्सा, कावासोती र दमौलीमा तीन नयाँ एजेन्सी अफिस उद्घाटन गरेको छ। कम्पनीले हजारौं घरपरिवारलाई विश्वासिलो वित्तीय परामर्श र बीमा सेवामा अझ सजिलो पहुँच उपलब्ध गराउने उद्देश्यका साथ अफिस खोलिएको बताएको छ। जीवन बीमा वित्तीय...
राष्ट्रिय जीवन बीमा कम्पनीले अभिकर्ता तालिम सञ्चालन गर्दै, यसरी हुुनुहोस् सहभागी
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गरी अभिकर्ता तालिम सम्बन्धि जानकारी दिएको हो । कम्पनीका अनुसार नारायणगढमा यही भदौ १८ गतेदेखि २० गतेसम्म उक्त तालिम सञ्चालन...
रिलायबल नेपाल लाइफद्वारा देशभरी ठूलो संख्यामा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना जारी गर्दैै पाँच प्रदेश, काठमाडौं उपत्यका, बनेपा र चितवन रिजनमा विभिन्न पदमा कर्मचारी माग गरेको हो । कम्पनीले देशका विभिन्न स्थानमा...
जीवन बीमकहरूको एकल बीमाशुल्क आर्जन ह्वात्तै बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । गत आर्थिक वर्ष (आव) २०८१/०८२ मा जीवन बीमक कम्पनीहरूको एकल बीमाशुल्क बापतको रकम ह्वात्तै बढेको कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणले देखाएको छ। अघिल्लो आव २०८०/०८१ मा कम्पनीहरूले एकल बीमाशुल्क बापत कुल ८ अर्ब ११ करोड ९२ लाख...
जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता ६ अर्ब ७७ करोड, प्रभु महालक्ष्मी र सन नेपालको सबैभन्दा कम
काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा दावी दावी बक्यौता उच्च अंकले बढ्दै गएको छ । नेपालमा सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले बीमितहरुलाई दिनुपर्ने दावी बक्यौता ५४.८९ प्रतिशतले बढेको छ । सञ्चालित जीवन बीमा कम्पनीहरुले प्रकाशितको गत आवको चौथो त्रैमासिक...
प्रतिकित्ता १४० रुपैयाँमै एनआईसी एशिया बैंकको शेयर बेचेर बाहिरिंदै नेपाल लाइफ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्वामित्वमा रहेको एनआईसी एशिया बैंक लिमिटेडको २ लाख कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकको संस्थापक शेयरधनी नेपाल लाइफले उक्त २ लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै बेचेर बाहिरिन लागेको...
एशियन लाइफको हकप्रद बाँडफाँड, साढे ३ लाख कित्ता शेयर लिलामीमा आउने
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले गत जेठ १६ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूका लागि १ बराबर ०.४२ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १...
हिमालयन लाइफद्वारा सम्पत्ति शुद्धीकरण निवारण कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । हिल्टन होटलमा शुक्रबार भएको कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक, नियमन तथा सम्पत्ति शुद्धीकरण निवारणका महाशाखा प्रमुख शाम्बराज लामिछाने र सम्पत्ति शुद्धीकरण निवारण बिभागका...
हिमालयन बैंकको शेयर खरिद-बिक्रीका लागि हबिब बैंक र नेशनल लाइफबीच समझदारी
काठमाडौँ । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो हिस्सेदारी नेशनल लाइफ इन्स्योरेन्सलाई बेच्ने प्रक्रिया पूरा गरेको छ । गत शुक्रबार दुवै संस्थाबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो । नेशनल लाइफ इन्स्योरेन्सले सम्झौता अघि नै नेपाल बीमा प्राधिकरणबाट शेयर...
आइएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न भएको छ। कम्पनीले आयोजना गरेको फुटसल प्रतियोगितामा कर्पाेरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समूहका कर्मचारीबीच मैत्रिपूर्ण प्रतियोगिता भएको थियो। कम्पनीले ‘खेलकूद मार्फत् स्वास्थ्य, एकता र ऊर्जा’ भन्ने...
मेटलाइफसँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणद्वारा ‘रिस्क रिजिलियन्स एक्सचेन्ज’ कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण (एनआईए) ले बीमा क्षेत्रलाई सक्षम, दिगो र जोखिम–सहिष्णु बनाउने लक्ष्यसहित मेटलाइफसँगको सहकार्यमा ‘मेटलाइफ–एनआईए–रिस्क रिजिलियन्स एक्सचेन्जः एड्भान्सिंग इन्स्योरेन्स एक्सिलेन्स’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नक्सालस्थित म्यारियट होटलमा सम्पन्न भएको थियो भने कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक...
नेपाल लाइफद्वारा शेयर रजिष्ट्रार नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटललाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको निर्णय अनुसार भदौ १५ गतेदेखि लागुहुने गरी नेपाल लाइफ क्यापिटललाई शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।




















