एशियन लाइफको नयाँ बोनसदर घोषणा, बीमितले अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट पुस २१ गते स्वीकृत भएसँगै नयाँ बोनसदर घोषणा गरेको छ। नयाँ बोनसदर अनुसार सावधकि तथा आजीवन बीमालेखमा...


नेपालबाट ६६७ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी छनौट, कुन कम्पनीबाट कति ?

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुका ६६७ वटा अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । बीमापोष्टले संकलन गरेको विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुबाट सर्वोत्कृष्ट अभिकर्ताहरुले सो लक्ष्य हासिल गरेका हुन् । जीवन बीमा...


सानिमा रिलायन्स लाइफको नवौं वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष रतनलाल केडियाको अध्यक्षतामा सभा पुष २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल...


रिलायबल नेपाल लाइफका सर्वोत्कृष्ट २७ जना अभिकर्ता सन् २०२६ को एमडीआरटी छनौट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई दर्जनबढी अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा...


आइएमई लाइफको एउटै शाखाबाट तीनजना एमडीआरटी छनौट, गठ्ठाघर शाखालाई ऐतिहासिक सफलता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको गठ्ठाघर शाखाबाट एकैपटक ३ जना अभिकर्ताहरु एमडीआरटीमा छनौट भएका छन् । एउटै शाखाबाट तीन जना प्रतिनिधिले एमडीआरटी–२०२६ को अन्तर्राष्ट्रिय प्रतिष्ठित मान्यता प्राप्त गर्न सफल भएका हुन् । एमडीआरटी हासिल गर्ने सफल व्यक्तिहरूमा सिनियर...


आइएमई लाइफका नागेन्द्रः आयुर्वेद चिकित्सकदेखि एमडीआरटीसम्म, चौथो पटक सफलता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा आवद्ध रही विगत पाँच वर्षदेखि निरन्तर ‘अल टीम नेपाल बिजनेश’मा सफल हुँदै आएका नागेन्द्र श्रेष्ठ फेरि एक पटक आफ्नो व्यावसायिक क्षमता प्रस्तुत गर्दै एमडीआरटी बन्न सफल भएका छन्। आयुर्वेदिक चिकित्सक पेशाबाट बीमा...


आइएमई लाइफको साधारणसभा सम्पन्न, लाभांश सहितका सबै प्रस्ताव पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा आज काठमाडौंको धुम्बाराहीस्थित दियो महलमा सम्पन्न भएको छ। सभा कम्पनीको सञ्चालक समितिका अध्यक्ष डा. राम हरि अर्यालको नेतृत्वमा सम्पन्न भएको हो। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आर्थिक...


हिमालयन लाइफकी सोनु बराल सन् २०२६ को पहिलो वान डे इमरजिन स्टारको अवार्ड हात पार्न सफल

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड भैंसेपाटी शाखामा कार्यरत एजेन्सी म्यानेजर सोनु बरालले २०२६ पहिलो वान डे इमरजिन स्टारको अवार्ड हात पारेकी छिन् । सो अवार्ड एक महिनाको टार्गेट उनले एकैदिनमा पुरा गरेर नयाँ रेकर्ड राख्न सफल भएकी हुन्...


सन नेपाल लाइफ इन्स्योरेन्सका यी अभिकर्ता भए सन् २०२६ को एमडीआरटी लक्ष्य चुम्न सफल

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका आधा दर्जन अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा...


आइएमई र सानिमा रिलायन्ससहित ३ कम्पनीको वार्षिक सभा भोलि, कुनको कतिबेला बस्दैछ ?

काठमाडौं । भोलि अर्थात बिहीबार पुष २४ गते तीन बीमा कम्पनीहरुको वार्षिक साधारण सभा रहेको छ । जसमा आइएमई लाइफ इन्स्योरेन्स, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रहेका छन् । हेरौं कुन कम्पनीको कतिबेला र कस्ता प्रस्ताव...


नेपाल लाइफको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस १९ गते सम्पन्न छब्बीसौं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १६.०६ प्रतिशत नगद लाभांश...


नेपाल लाइफ समृद्धि योजना माघ ४ गतेदेखि निष्कासनमा आउने

काठमाडौं । कोष प्रवर्द्धकमा नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापकमा नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासनमा आउने भएको छ। यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका...


माघ १ देखि बीमा कम्पनीका सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली मार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र...


धुलिखेलका नेत्रहीन विद्यार्थीका लागि सानिमा रिलायन्सद्वारा ब्रेल सामग्री वितरण

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री सन्जीवनी माबि धुलिखेल काभ्रेका दृष्ट्रि सम्बन्धी अपांगता भएका बिधार्थीहरुलाई ब्रेल शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । उक्त बे्रल शैक्षिक सामाग्रीहरु सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका क्षेत्रीय प्रबन्धक बलराम खत्री...


मेट लाइफ नेपालका अभिकर्ताहरू एमडीआरटीमा सहभागी हुन नपाउने, अन्तर्राष्ट्रिय प्लेटफर्मबाट वञ्चित

काठमाडौं । हरेक बीमा अभिकर्ताको एउटा सपना हुन्छ कम्तीमा बीमा सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुने र अन्तर्राष्ट्रिय अनुभव बटुल्ने । तर नेपालमा मेट लाइफ भन्ने एउटा जीवन बीमा कम्पनी छ जहाँ काम गरेबापत बीमा अभिकर्ताहरू अन्तर्राष्ट्रिय प्लेटफर्ममा सहभागी हुनै...


आइएमई लाइफकी स्टार एजेन्सी निस्मा राई सन् २०२६ को एमडीआरटी छनौट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठ्ठाघर शाखाकी स्टार एजेन्सी म्यानेजर निस्मा राई सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएकी छिन् । बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै एमडीआरटी छनौट भएकी हुन् । उनको यो उपलब्धि...


आइएमई लाइफ इन्स्योरेन्सका स्टार एजेन्सी म्यानेजर कृष्ण बहादुर याख्या सन् २०२६ को एमडीआरटी छनौट

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गठ्ठाघर शाखाका स्टार एजेन्सी म्यानेजर कृष्ण बहादुर याख्या सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएका छन् । बीमा क्षेत्रमा प्रवेश गरेको छोटो समयमै एमडीआरटी छनौट भएका हुन् । उनको यो...


सामाजिक उत्तरदायित्वमा सिटिजन लाइफ : गुल्मीका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गुल्मी शाखाले विद्यालयमा न्यानो कपडा वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गुल्मीको इस्मा गाउँपालिका–६ स्थित श्री बुल्म आधारभूत विद्यालयमा अध्ययनरत १०० जना विपन्न तथा जेहेन्दार छात्र–छात्रालाई न्यानो कपडा वितरण गरिएको...


उत्कृष्ट व्यवसाय गर्ने चार जीवन बीमा कम्पनीहरुबाट कति जना अभिकर्ता भए सन् २०२६ को एमडीआरटी छनौट?

काठमाडौं । नेपालमा सञ्चालित चार उत्कृष्ट बीमा कम्पनीहरुका ३३२ जना अभिकर्ताहरुले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । बीमापोष्टले संकलन गरेको विवरण अनुसार नेपाल लाइफ इन्स्योरेन्स, एलआइसी नेपाल, नेशनल लाइफ इन्स्योरेन्स र हिमालयन लाइफ इन्स्योरेन्सका सर्वोत्कृष्ट अभिकर्ताहरुले...


एशियन लाइफ इन्स्योरेन्सबाट १७ जना सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका दुई दर्जनबढी अभिकर्ताले सन् २०२६ को एमडीआरटी लक्ष्य हासिल गरेका छन् । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागी सन् २०२५ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य...