विधान संशोधन गर्दै बालेन्द्र शाहलाई संसदीय दलको नेता बनाउने रास्वपाको तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सहज बनाउन आफ्नो पार्टीको विधान संशोधन गर्ने तयारी गरेको छ। हालको व्यवस्थाअनुसार संसदीय दलको नेता चयन गर्न पार्टीका सम्पूर्ण साधारण सदस्यले मतदान गर्ने प्रावधान रहेकाले त्यसलाई...


खाडी संकटले तेल बजारमा हलचल, स्थिरता ल्याउन अमेरिकाद्वारा रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो

काठमाडौँ ।  इरानसँगको अमेरिका–इजरायल युद्धका कारण विश्व ऊर्जा बजारमा देखिएको अस्थिरतालाई कम गर्न अमेरिकाले विशेष अस्थायी निर्णय गरेको छ। युद्धका कारण उत्पन्न आर्थिक प्रभावलाई न्यूनीकरण गर्ने उद्देश्यले अमेरिकाले समुद्रमा रहेका जहाजहरूमा पहिले नै लोड गरिएका प्रतिबन्धित रुसी तेल तथा...


वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने ३ जना पक्राउ

काठमाडौं । आकर्षक तलब सहित वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन देखाई रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ बस्दै आएकी चितवन भरतपुर महानगरपालिका–१५ घर भएकी ४९ वर्षीया कमला देवी सुनुवार, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–४...


ऋण लिएर मार्केटमा लगानी गर्ने बढ्दैः शेयर धितो कर्जा १ खर्ब ५६ अर्ब नाघ्यो, ठुला लगानीकर्ता आक्रामक

काठमाडौँ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने शेयर धितो कर्जा उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले धितोपत्र बजारसँग प्रत्यक्ष सम्बन्धित कर्जामा तीव्र वृद्धि भइरहेको हो । अर्थतन्त्रका अन्य...


स्थानीयको अवरोधले बञ्चरेडाँडामा फोहर फाल्न रोक, काठमाडौंका फोहर बोकेका गाडी फिर्ता

काठमाडौं । उपत्यकाको फोहर विसर्जन स्थल नुवाकोटको बञ्चरेडाँडामा स्थानीयको अवरोधका कारण फोहर व्यवस्थापन पुनः प्रभावित भएको छ। स्थानीय बासिन्दाले विगतमा काठमाडौं महानगरपालिका र सहरी विकास मन्त्रालयसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहर फाल्न नदिएपछि उपत्यकाबाट लगिएको फोहर बोकेका गाडी...


सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा दुई हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी तोलामा २०...


नयाँ प्रणालीमा जाँदै राहदानी विभाग, सेवा एकदेखि तीन सातासम्म अवरुद्ध हुन सक्ने

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले नयाँ प्रणाली कार्यान्वयनका कारण राहदानी वितरण सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्ने जनाएको छ। विभागका अनुसार प्रणाली परिवर्तनका क्रममा एकदेखि तीन सातासम्म सेवा प्रभावित हुन सक्नेछ। विभागले जारी गरेको सूचनाअनुसार अन्तरिम अवधिमा...


यी तिन तरिकाबाट हेर्नुहोस् पाल्पा सिमेन्टको आईपीओको नतिजा

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रीजको आईपीओमा बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो । कम्पनीले फागुन १२ गतेदेखि फागुन १५ गतेसम्म आम सर्वसाधारणलाई ४५ लाख कित्ता शेयर निष्काशन गरेको थियो। आईपीओमा ४...


पाल्पा सिमेन्टको आईपीओ बाँडफाँड, ४ लाख ५० हजारले पाए शेयर

काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले फागुन १२ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो। कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४५ लाख...


सानिमा माई हाइड्रोपावरले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । सानिमा माई हाइड्रोपावरको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते आइतबार १४औं वार्षिक साधारणसभा बोलाएको छ। साथै उक्त सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि कुनै लाभांश वितरण नगर्ने र वार्षिक साधारणसभा प्रयोजनका लागि चैत...


प्रतिकित्ता १०० रुपैयाँमा श्री डिष्टिलरीको शेयर बिक्रीमा

काठमाडौं । श्री डिष्टिलरी लिमिटेडले बिक्री नभएको १ लाख ८६ हजार २३१ कित्ता हकप्रद शेयर बिक्रीमा राखेको छ। कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले शेयर बिक्रीमा राख्ने निर्णय गरेको हो। बैठकले प्रतिकित्ता १०० रुपैयाँका दरले शेयर बिक्री...


नेपाल पुनर्बीमा कम्पनीको शेयर लिलामीमा, प्रतिकित्ता मूल्य कति?

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूहतर्फको २१ लाख ७१ हजार ९३५ कित्ता शेयर लिलाम बढाबढद्वारा बिक्रीमा राखिएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँमा उक्त शेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको...


सोपान फर्मास्युटिकल्सले चैत ९ गतेदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आउँदो चैत ९ गतेदेखि प्रथम चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४२ लाख ९० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट फागुन...


अमेरिकाभित्रै सरप्राइज आक्रमण गर्ने तयारीमा इरान, भयानक बन्दै मध्यपूर्व

काठमाडौं । इरानले अमेरिकी भूमिमै पुगेर प्रत्याक्रमणको जवाफ दिने तयारी गरिरहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । इरानमाथि अकारण सैनिक हमला गरेको अमेरिकाले यस पटक इरान युद्ध निकै महंगो सावित हुँदैछ । मध्यपूर्वबाट अमेरिका भाग्ने अवस्था एकातिर सिर्जना हुँदैछ...


ज्योति विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा मिति २०८२ फागुन २८ गते, बिहीबार काठमाडौंमा बैंकका सञ्चालक समितिकाअध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ। उक्त समारोहमा बैंकका शेयरधनीहरु तथा बैंकका सञ्चालक समितिका सदस्यहरु,पूर्व सञ्चालकहरु, बैंकका विभिन्न...


आधा सिलिन्डर ग्यास मात्रै बिक्री गर्ने आयल निगमको निर्णय

काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि घरेलु ग्यास आपूर्ति प्रणालीमा नयाँ व्यवस्था लागू गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउनेछन्। आधा सिलिन्डर ग्यासको मूल्य...


सर्वोच्चले धनुषा–१ का किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बनेका किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ । गलत तरिकाले उनको नाम कालोसूचीमा राखिएको दाबी गर्दै साहले अदालतमा निवेदन दिएका थिए । न्यायाधीश सारंगा सुवेदीको...


इनड्राइभले ‘विश्वासको सम्मान’ कार्यक्रममा उत्कृष्ट ८० ड्राइभर-पार्टनरहरू सम्मानित

काठमाडौँ । इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः ‘विश्वासको सम्मान’ आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका उत्कृष्ट ड्राइभर पार्टनरहरूको विश्वास, समर्पण र निरन्तर उत्कृष्ट प्रदर्शनलाई सम्मान गरेको छ । उक्त साँझ आयोजना गरिएको औपचारिक सम्मान समारोहमा इनड्राइभ प्लेटफर्ममा...


नयाँ सरकारले स्थायी र निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्छः अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक परिवर्तनसँगै बन्न लागेको नयाँ सरकारले स्थायी तथा निजी क्षेत्रमैत्री नीति ल्याउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको फार्मा एक्स्पो २०८१ मा सम्बोधन गर्दै अध्यक्ष ढकालले निजी क्षेत्रले लामो...


सिटिजन लाइफ इन्स्योरेन्स तुलसीपुर शाखाद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको तुलसीपुर शाखाले तुलसीपुर उपमहानगरपालिका–१२ टरीगाउँ निवासी टेकु भुसाललाई घातक रोग सुरक्षा योजना अन्तर्गत बीमा रकम प्रदान हो । भुसालले करिब २ वर्षअघि आफ्ना छोरा देवराज...