सर्भेयर संघका महासचिव नविन भट्टसँग सोधियो तीनदिने स्पष्टीकरण
काठमाडौं । नेपाल बीमा सर्भेयर संघ (निसा) का महासचिव नविन भट्टलाई संघको निर्णयविपरीत गतिविधि गरेको भन्दै ३ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ। संघका सभापति ऋषि कोइरालाले भट्टलाई पत्र पठाउँदै सभापतिलाई जानकारी नदिई संघको मूल्य, मान्यता र...
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम विज्ञान विभागका अनुसार आज देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेश, बागमती र गण्डकीका तराई भू–भागका थोरै...
मलेसिया रोजगारीमा २५ मुख्य संस्थाको छानबिन, २५० संस्थाको पूर्वस्वीकृति रोक्का
काठमाडौं । सरकारले मलेसिया रोजगारीमा नेपाली श्रमिक पठाउने प्रक्रियासँग जोडिएका वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा मुख्य श्रमिक भर्ना संस्थाका रूपमा सूचीकृत २५...
ग्यास लुकाउने र बढी मूल्य लिने बिक्रेतालाई कारबाही गर्ने काठमाडौं जिल्ला प्रशासनको चेतावनी
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने तथा तोकिएको मूल्यभन्दा बढी रकम लिने विक्रेता र वितरकलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। काठमाडौंमा ग्यासको आपूर्ति भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको...
हरितालिका तीज शुरु, आज दर खाने दिन
काठमाडौं । नेपाली हिन्दु महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीज आजदेखि औपचारिक रूपमा शुरु भएको छ। तीजको पहिलो दिन आज महिलाहरूले परम्पराअनुसार दर खाने दिनका रूपमा मनाउँदैछन्। दर खाने दिन माइती तथा आफन्तको घरमा भेला भएर विभिन्न परिकार तथा मिठामिठा...
प्रभु महालक्ष्मी लाइफको १६ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका विद्यमान संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको १६ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले बिक्रीमा राखेको छ। कम्पनीले उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीबाट आवेदन माग गरेको...
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले ६५ हजार ६२८ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। विद्यमान संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि अन्य इच्छुक तथा योग्य व्यक्ति, संस्था वा निकायबाट आवेदन माग गरेको हो। बैंकका अनुसार संस्थापक शेयर खरिद गर्न इच्छुक...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २८ गतेका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.५९ रुपैयाँ र बिक्रीमूल्य १५३.१९ रुपैयाँ तोकिएको छ। त्यसैगरी यसदिन १० जापानिज येनको खरीददर ९.९० रुपैयाँ र बिक्रीदर ९.९४...
ब्रिक्सको १८औँ शिखर सम्मेलन नयाँ दिल्लीस्थित भारत मण्डपममा भव्य सुरु, ‘हरित बीमा’ को अबधारणा अघि सारियो
नयाँ दिल्ली, विश्व अर्थतन्त्रमा बलियो पकड बनाउँदै गएको शक्तिशाली राष्ट्रहरूको समूह ब्रिक्सको १८औँ शिखर सम्मेलन भारतको नयाँ दिल्लीस्थित अत्याधुनिक परिसर भारत मण्डपममा भव्य रूपमा सुरु भएको छ। भारतको चौथो अध्यक्षीय कार्यकालअन्तर्गत आयोजना गरिएको यस वर्षको सम्मेलनले ‘ग्लोबल साउथ’ (विकासोन्मुख...
भोटेकोशी बाढीले जलविद्युत् क्षेत्रमा १५१ अर्बको क्षति, बीमा दाबीको दबाब बढ्ने
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको लेदोसहितको विनाशकारी बाढीका कारण नेपालको जलविद्युत् तथा ऊर्जा क्षेत्रमा इतिहासकै ठूलो क्षति भएको छ। बाढीले जलविद्युत् आयोजनाका बाँध, विद्युत्गृह, सुरुङलगायतका संरचनामा व्यापक क्षति पुर्याएपछि अब प्रभावित आयोजनाको बीमा दाबी र पुनर्निर्माणको वित्तीय व्यवस्थापनमा...
बीमा सर्भेयर संघका सभापति ऋषि कोइराला निलम्बित, छानबिन समिति गठन
काठमाडौं । काठमाडौं । नेपाल बीमा सर्वेयर संघले संघका सभापति ऋषि कोइरालालाई निलम्बन गरेको छ। संघका सदस्य, सर्वेयर, बीमा कम्पनी तथा अन्य सरोकारवालाबाट प्राप्त लिखित तथा मौखिक गुनासामाथि छलफल गर्दै संघको कार्यसमितिले यस्तो निर्णय गरेको हो। संघका अनुसार उठेका...
बेनी हाइड्रोपावरको आईपीओमा कतिको पर्यो आवेदन ?
काठमाडौं । बेनी हाइड्रोपावरको आईपीओ खरीदका लागि मागभन्दा ३० दशमलव ५५ गुणा बढी आवेदन परेको छ । सो अवधिसम्म २३ लाख ६१ हजार १२४ जना आवेदकहरुले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता शेयर खरीदका लागि आवेदन दिएको...
पेशागत बीमा अभिकर्ता संघद्धारा विपद् राहत कोषमा १२ लाख रुपैयाँ सहयोग
काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले प्रधानमन्त्री विपद् राहत कोषमा १२ लाख १ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको छ। पेशागत बीमा अभिकर्ता संघले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई सहयोग राशी बराबरको चेक हस्तान्तरण गरेको हो ।
भोटेकोशी र त्रिशूली बाढीः शिखर इन्स्योरेन्सको दाबी सहायता सम्पर्क नम्बर सार्वजनिक
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण क्षति व्यहोरेका आफ्ना बीमित तथा प्रभावित महानुभावलाई शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले दाबीसम्बन्धी सहायता तथा जानकारीका लागि सम्पर्क नम्बर सार्वजनिक गरेको छ। कम्पनीले २०८३ भदौ २० गते आएको बाढीका कारण क्षति...
भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोज १ गते घोषणा हुने
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेटमार्फत उक्त उपहार कार्यक्रम घोषणा गरिएको...
कृष्णभीर सडक खण्ड कतिदिनपछि संचालनमा ल्याउदैछ सरकारले ?
काठमाडौं । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्णभीर सडक खण्ड तीन दिनभित्र यातायातका लागि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। नागढुङ्गा-मुग्लिङ सडक योजना ९पश्चिम खण्ड० की योजना प्रमुख सजना अधिकारीका अनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक...
बाढीका कारण बैंकहरुमा ७ अर्बमाथिको क्षति, कुन बैंकको कति ?
ठमाडौं । बाढीका कारण बैंकहरुमा ७ अर्बमाथिको क्षति भएको छ। १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएको छ । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्याङ्कन प्रतिवेदनअनुसार...
भोटेकोशी बाढीपीडितका साना बीमा दाबी एक महिनाभित्रै भुक्तानी गर्ने तयारी
काठमाडौँ । नेपाल बीमक संघका अध्यक्ष एवं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बढुवाल क्षेत्रीले पछिल्लो विपद्बाट प्रभावित सर्वसाधारणलाई राहत दिन साना बीमा दाबीको भुक्तानी प्रक्रिया तीव्र बनाइने बताएका छन् । उनका अनुसार मानवीय क्षति, साना सवारीसाधन तथा...
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन, १५ दिनभित्र प्रतिवेदन
काठमाडौँ । भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक...
‘ग्रिन आर्मी नेपाल’विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको विनाशकारी बाढी तथा विपद्का क्रममा नेपाली सेनासँग मिल्दोजुल्दो पोसाक, दर्जा र चिह्न प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’को गतिविधिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ताहरू साम्बराज अर्याल,...




















