२१ प्रतिशत लाभांश घोषणा गर्दै नेपाल ल्युब आयलले बोलायो साधारणसभा

काठमाडौं । नेपाल ल्युब आयल लिमिटेडले १५ प्रतिशत बोनस शेयर र ६.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको २०८३ भदौ २६ गते बसेको सञ्चालक समितिको ३४१औं बैठकले लाभांश प्रस्ताव गरेको हो। लाभांश पारितका लागि कम्पनीले असोज...


यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.५९ रुपैयाँ र बिक्रीमूल्य १५३.१९ रुपैयाँ तोकिएको छ। त्यसैगरी यसदिन १० जापानिज येनको खरीददर ९.९४ रुपैयाँ र बिक्रीदर...


भोलि तीजमा शेयर बजार खुल्छ कि बन्द रहन्छ ?

काठमाडौँ ।  हरितालिका तीजका कारण सोमबार महिला कर्मचारीका लागि सार्वजनिक बिदा कायम गरिएको भए पनि शेयर बजारको नियमित गतिविधिमा भने कुनै अवरोध नआउने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले तोकिएको कार्यतालिकाअनुसार कारोबार सञ्चालन गर्ने जनाएको छ। महिलाका लागि...


दशैँमा टीभीएसको ‘गोल्डेन की’ अफर : १० लाखसम्म नगद छुट र शतप्रतिशतसम्म क्यासब्याक

काठमाडौं । दशैँलाई लक्षित गर्दै नेपालमा टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस गोल्डेन की’ चाडपर्व योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने प्रत्येक ग्राहकले निश्चित पुरस्कार प्राप्त गर्ने कम्पनीले...


बाढीपछि नेपाल पुनर्बीमालाई ठूलो झट्काः साख मूल्याङ्कन खस्कियो, नकारात्मक निगरानी कायमै

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको वित्तीय अवस्था थप जोखिममा पर्न सक्ने देखिएपछि कम्पनीको साख मूल्याङ्कन घटाइएको छ। इक्रा नेपालले नेपाल पुनर्बिमा कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘आईसीआरए एनपी–आईआर ए’ बाट घटाएर ‘आईसीआरए एनपी–आईआर ए माइनस’ कायम गरेको हो। यससँगै...


कृष्णभिरमा सडक खुलाउने काम तीव्र, ग्यास बुलेटबाट परीक्षण गरिँदै

काठमाडौँ ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट गुडाएर सडकको अवस्था परीक्षण गर्ने तयारी गरिएको हो। धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले कृष्णभिरमा स्थलगत...


जेनजी आन्दोलनमा क्षतिग्रस्त गौशाला प्रहरी बिटमा हिमालयन एभरेष्टले बनायो हिरासत भवन

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त गौशाला प्रहरी बिट परिसरमा निर्माण गरिएको प्रहरी हिरासत भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आज आयोजित एक कार्यक्रममा कम्पनीले उक्त भवन नेपाल प्रहरीलाई हस्तान्तरण गरेको...


भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजारसम्म आवास खर्च दिने सरकारको निर्णय

काठमाडौं । गत १० भदौमा आएको विनाशकारी बाढीका कारण विस्थापित भएका भोटेकोशी क्षेत्रका परिवारलाई सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । सरकारले स्थायी आवास निर्माण सम्पन्न नहुँदासम्म बाढी प्रभावित परिवारको आवास भाडा तथा अन्य आवश्यक खर्च व्यवस्थापनका लागि...


मलेसिया रोजगारीको सिन्डिकेट तोड्दै सरकार, २५ म्यानपावरमाथि छानबिन

काठमाडौँ ।  सरकारले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा सीमित म्यानपावर कम्पनीको वर्चस्व कायम भएको भन्दै त्यसलाई तोड्न छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ। मलेसियाको रोजगारीमा २५ वटा म्यानपावर कम्पनीलाई मात्रै मुख्य भूमिकामा राखेर अन्य संस्थालाई तिनैमार्फत काम गर्नुपर्ने...


जेनजी आन्दोलनको क्षतिपछि वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै

काठमाडौँ । वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ। गत वर्ष जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति भएपछि भविष्यमा यस्ता घटनाबाट हुने आर्थिक भार न्यूनीकरण गर्ने उद्देश्यले सरकारले सरकारी...


नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगी गर्ने फरार कैदी पक्राउ

काठमाडौँ । काठमाडौंमा सुनजस्तो देखिने पहेँलो धातु देखाएर पटक–पटक गरी एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको...


नेटा-केवाईसी बन्द भएपछि सीजी मोटर्सलाई धक्काः ९ महिनामै आम्दानी २१% घट्यो, उपभोक्ता त्रसित

काठमाडौँ । चौधरी समूहअन्तर्गतको सीजी मोटर्स प्राइभेटको व्यापारमा धक्का लागेको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गर्दै आइरहेका दुई सवारीको उत्पादन नै बन्द भएपछि कम्पनीको व्यापार खुम्चि रहेको हो । गत आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै...


प्रधान सेनापति सिग्देल एक साताका लागि चीन प्रस्थान

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गरेका छन् । चीन सरकारको औपचारिक निमन्त्रणामा उनी एक साताका लागि आज त्यसतर्फ गएका हुन् । प्रधान सेनापति सिग्देल चीनमा आयोजना हुने ‘चाइना फोरम’ कार्यक्रममा सहभागी हुनेछन् । भ्रमणका क्रममा उनले...


सिटिजन लाइफको ‘ट्रिपल बी प्लस’ रेटिङ पुनः पुष्टि, दायित्व बहन क्षमता बलियो

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वित्तीय दायित्व बहन गर्ने क्षमता तथा समग्र साख मूल्याङ्कनमा निरन्तरता देखिएको छ । इक्रा नेपालले कम्पनीको जारीकर्ता साख मूल्याङ्कन ‘ट्रिपल बी प्लस’ श्रेणीमा पुनः कायम गरेको हो । यस श्रेणीको मूल्याङ्कनले कम्पनीमा...


जन्मदिनमा रिलायबल नेपाल लाइफबाट १० लाख रुपैयाँको जीवन बीमा पोलिसी खरिद

काठमाडौं । जन्मदिनलाई विशेष बनाउने क्रममा काभ्रेपलाञ्चोक निवासी रबिन्द्र दुलालले जीवन बीमा पोलिसी लिएर भविष्यमा आइपर्न सक्ने जोखिमबाट आफूलाई रक्षावरण गरेका छन्। उनले आफ्नो जन्मदिनको अवसरमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबाट १० लाख रुपैयाँको जीवन बीमा पोलिसी खरिद गरेका...


आयोन ईभीमा आगलागी प्रकरण : कारण पत्ता लगाउन प्राविधिकको सहयोग लिँदै प्रहरी

काठमाडौं । चितवनको भरतपुरमा चलिरहेको अवस्थामा आयोन ब्रान्डको विद्युतीय कारमा आगलागी भई चालकको मृत्यु भएको घटनाको कारण पत्ता लगाउन प्रहरीले प्राविधिक पक्षबाट समेत अनुसन्धान अघि बढाएको छ । भरतपुर महानगरपालिका–९ बसन्तचोक क्षेत्रमा भदौ २६ गते बिहान करिब ६ बजे...


काठमाडौंमा पाँच दिनमै बिक्यो २ लाख ३३ हजार सिलिण्डर ग्यास

काठमाडौँ ।  काठमाडौं उपत्यकामा पछिल्लो पाँच दिनमा विभिन्न कम्पनीका २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री भएका छन्। पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी वैकल्पिक मार्गबाट...


तीजको मुखमा बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । हरितालिका तिजको मुखमा नै सुन तोलामा एक हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ कायम...


रसुवागढी बन्द भएपछि कोरला नाकामा बढ्यो चहलपहल, १५ दिनमै पौने दुई अर्ब राजस्व

काठमाडौं । नेपाल–चीन उत्तरी सीमा नाका कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट हुने...


सिटिजन्स सुपर ३० म्युचुअल फण्डले ५.२५ प्रतिशत नगद प्रतिफल दिने, बुक क्लोज कहिले?

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालित सिटिजन्स सुपर ३० म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ का इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल दिने भएको छ। नगद प्रतिफल वितरणका लागि इकाईधनी दर्ता किताब असोज ८ गते एक दिन बन्द हुने भएको छ।...