युनाइटेड इदीमर्दी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । युनाइटेड इदीमर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि नगद लाभांश पनि वितरण गर्ने भएको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले...


आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । देशका अधिकांश भूभागमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपात र तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो...


पुराना लाभांश तथा शेयर बुझिलिन शेयरधनीलाई सूर्यज्योति लाइफको आग्रह

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विगतका आर्थिक वर्षमा वितरण गरेको तर शेयरधनीले हालसम्म संकलन नगरेको नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयर समयमै लिन आग्रह गरेको छ। कम्पनीका अनुसार केही शेयरधनीको नगद लाभांश हालसम्म भुक्तानी हुन सकेको...


होटेल सारथीले प्रिमियममा आईपीओ जारी गर्ने

काठमाडौं । होटेल सारथी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव सहित असोज ४ गते धुलिखेलस्थित आफ्नै सभाहलमा दिउँसो १२ बजे दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र २.७८९४ प्रतिशत नगद लाभांश...


बेनी हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड भदौ २२ गतेदेखि सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरिरहेको आईपीओमा आवेदन दिने आज भदौ २६ गते अन्तिम दिन रहेको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १० लाख ४० हजार कित्तामध्ये बिक्री...


यस्तो छ आज विदेशी मुद्राको सटहीदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २६ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीदमूल्य १५२.४१ रुपैयाँ र खरीदमूल्य १५३.०१ रुपैयाँ कायम भएको छ। त्यसैगरी यसदिन एक अष्ट्रेलियन डलरको खरीददर १०९.८९ रुपैयाँ र...


आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

काठमाडौं । आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी नेपाली समाजमा बाबुको सम्मान र सम्झना गर्ने दिनका रूपमा मनाइँदैछ। यस दिनलाई विशेषगरी बाबुको मुख हेर्ने दिनका रूपमा मनाउने चलन छ। कुशे औँसीका अवसरमा छोराछोरीले आफ्ना बाबुलाई मिठाइ, फलफूल, कपडा...


ई-पासपोर्ट खरिद प्रकरण : जर्मन कम्पनीका प्रतिनिधि साधारण तारेखमा छुटे

काठमाडौँ। विशेष अदालतले ई–पासपोर्ट खरिद प्रकरणमा जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसका प्रतिनिधिलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशद्वय बासुदेव आचार्य र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार जर्मन कम्पनीका प्रतिनिधिलाई साधारण तारेखमा छाड्दै मुद्दाको...


नवनियुक्त उद्योगमन्त्री दीपक शाहले लिए शपथ

काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार शाहले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले बिहीबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। अभिव्यक्तिका कारण विवादमा तानिएकी गौरीकुमारी यादवले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री बालेन्द्र...


असोज १ देखि काठमाडौंमा नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी हुँदै

काठमाडौँ । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ र...


कामै नगरी सडकको २६ लाख भुक्तानी, १० जनाविरुद्ध अख्तियारको मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको धनौजी गाउँपालिका–२ स्थित गौरदाहादेखि लखौरीसम्म सडक निर्माणका नाममा कामै नगरी रकम भुक्तानी गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जना र चारवटा कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्तियारका...


बालेन शाहको अमेरिका भ्रमण स्वीकृत

काठमाडौँ । बालेन शाहको अमेरिका भ्रमण स्वीकृत भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई अमेरिका जाने स्वीकृति दिएको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी...


यी हुन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले विभिन्न ७ निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । यी हुन् ७ निर्णय: १. २०८३ असोज ६ देखि १० गतेसम्म हुने संयुक्त राष्ट्रसंघको...


सहसचिव कुँवर र खत्री सचिवमा बढुवा

काठमाडौँ । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोद बहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् र खत्रीलाई सुदूरपश्चिम...


बीमा प्राधिकरण गण्डकी प्रदेशद्वारा प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुँदै

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखराले बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश स्तरीय बीमा हाजिरी जवाफ प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ । प्राधिकरणको वार्षिक स्वीकृत कार्यक्रमअनुसार आयोजना हुन लागेको प्रतियोगितामा गण्डकी प्रदेशभित्रका १०+२ तहमा अध्ययनरत विद्यार्थी...


भोटेकोशी बाढीको विनाश : पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीले पुर्‍याएको क्षति समेटेर सरकारले पुनर्निर्माण तथा पुनरुत्थानका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग, राष्ट्रिय विपद्...


भैरहवाको पाँचतारे होटल बुद्ध रिजेन्सीले १५ करोडको आईपीओ ल्याउँदै

काठमाडौं । लुम्बिनीको सिद्धार्थनगरमा सञ्चालनमा रहेको पाँचतारे होटल बुद्ध रिजेन्सी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।...


बाढी पिडितका लागि २ करोड दिइसकेको प्रभु बैंकले फेरी दियो राहत सामग्री

काठमाडौँ । रसुवाको भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण घरवारविहिन भएका तथा उक्त बाढीबाट प्रभावित भएका परिवारजनहरुलाई थप सहयोग पुर्याउने उद्देश्यले प्रभु बैंकले आर्थिक सहयोग गरेको छ । आज भदौ २५ गते बैंकले थप सहयोगस्वरुप १०० थान...


बाढी प्रभावित क्षेत्रमा एकीकृत पुनर्निर्माणका लागि यूएनओपीएसले सहयोग गर्ने

काठमाडौँ । रसुवामा बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा दीर्घकालीन एकीकृत विकासका लागि संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय यूएनओपीएसले प्राविधिक तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संयुक्त राष्ट्रसंघीय परियोजना सेवा कार्यालय यूएनओपीएसका एसिया...


दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी

काठमाडौँ । इन्जिनियर दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य साहलाई उद्योगमन्त्री बनाउने तयारी भएको हो। यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि उद्योग मन्त्रालय मन्त्रीविहीन थियो। साहलाई उद्योगमन्त्री बनाउने...