भोटेकोशी बाढीमा १ हजार ३८५ जनाको मृत्यु, ५ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ३८५ पुगेको छ। त्यस्तै सोही बाढीका कारण ५ हजार १३० जना अझैसम्म बेपत्ता रहेका छन्...
जीवन बीमाको बजारमा सावधिक बीमाकै वर्चस्व: व्यवसायको ४९% हिस्सा, अन्यको कति?
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् साउनमै जीवन बीमा कम्पनीहरूले २६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले साउन महिनामा...
फाइनान्स कम्पनीमा गाभ्ने–प्राप्तिको शृङ्खला, कुन संस्था कोसँग गाभिए?
काठमाडौँ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सार्वजनिक गरेको वित्तीय संस्था गाभ्ने तथा प्राप्ति सम्बन्धी विवरणअनुसार नेपालमा विभिन्न वित्तीय संस्थाबीच गाभिने तथा प्राप्ति हुने क्रम लामो समयदेखि जारी रहेको देखिएको छ। विवरणमा वर्ग ‘ग’ का...
विकास बैंकहरूमा मर्जरको लहर, कोसँग को गाभिए?
काठमाडौं । हाल सञ्चालनमा रहेका नौं वटा विकास बैंक विगतमा विभिन्न संस्थासँग मर्जर तथा प्राप्ति गरेर हालको स्वरुपमा आएका हुन् । मर्जर र प्राप्तिले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउँदै पुँजीगत आधार र व्यावसायिक क्षमता विस्तारमा सहयोग गरेको देखिन्छ...
बालेनले विनोद चौधरीसहित ४ उद्योगी–व्यवसायीसँग छलफल गर्दै
काठमाडौँ । बालेन शाहले उद्यमी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । बालेनसँगको छलफलमा उद्योगी तथा व्यवसायी बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भइरहेको छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय...
दुईदेखि २१ संस्थासम्म गाभिएर बनेका १५ वाणिज्य बैंक, कुनले कसलाई समेट्यो ?
काठमाडौँ । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा भएको गाभ्ने र प्राप्ति गर्ने प्रक्रियाले पछिल्लो डेढ दशकमा बैंकहरूको आकार र स्वरूप नै बदलिदिएको छ। नेपाल राष्ट्र बैंकको विवरणअनुसार विभिन्न चरणमा बैंक, विकास बैंक र वित्त कम्पनीहरू एकअर्कामा गाभिँदै तथा प्राप्ति...
गरिमा चौधरी हत्या प्रकरणमा १० आरोपित रिहा, दुई नाबालक बाल सुधार गृहमा
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका १० जना आरोपितलाई बारा जिल्ला अदालतले रिहा गर्न आदेश दिएको छ। जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले मुख्य प्रतिवादी बनाइएका प्रोग्रेश भनिने पुरग्रेश...
पूँजी बजार सुधार्न सरकारको ‘मास्टर प्लान’, १०-१२ बुँदे विशेष कार्यक्रम ल्याउने घोषणा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजारमा देखिएका कमजोरी सुधार गर्दै यसको विकास र विस्तारका लागि सरकारले १० देखि १२ बुँदे विशेष सुधार कार्यक्रम ल्याउने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री...
भोटेकोशी बाढीपीडित व्यवसायीलाई पाँच वर्ष कर छुट दिन महासंघको माग
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित उद्योगी व्यवसायीलाई लक्षित गरी पाँच वर्षसम्म कर तथा गैरकर छुटसहितको विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै...
मध्यपूर्वमा तनाव चर्किँदा तेलको प्रतिब्यारेल मूल्य सय डलरमाथि
काठमाडौं । मध्यपूर्वमा पुनः द्वन्द्व चर्किने सम्भावना बढेसँगै विश्वव्यापी तेल आपूर्तिमा अवरोध हुन सक्ने चिन्ताका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल सय अमेरिकी डलरभन्दा माथि पुगेको छ । जुलाईपछि पहिलोपटक तेलको मूल्य सय डलर नाघेको हो । अमेरिका...
बालेन र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता
काठमाडौं । बालेन्द्र शाह (बालेन) र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा बालेनले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताएका छन्। साथै उनले बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई...
सुनको मूल्यमा भारी गिरावट, शुक्रबार प्रतितोला कति ?
काठमाडौँ । सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुन तोलामा चार हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज १०...
सशस्त्र प्रहरीमा ६६६ जनालाई रोजगारीको अवसर
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा ६ सय ६६ जनाका लागि दरखास्त आह्वान गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको भर्ना तथा छनोट शाखाले सूचना जारी गर्दै सशस्त्र प्रहरी जवानसहित विभिन्न पदमा पदपूर्ति गर्न आवेदन...
गुडिरहेको विद्युतीय कारमा आगलागी, एकजनाको जलेर मृत्यु
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोक गोन्द्राङमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ। आगलागीबाट कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ भने कारभित्र फेला परेको शवको पहिचान खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार...
ऊर्जा पूर्वाधारलाई विपदबाट जोगाउन एकीकृत योजना बनाउने तयारी
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच विपद्पछिको पुनरुत्थान, एकीकृत विकास तथा जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा छलफल भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीलगायत पछिल्ला पानीजन्य विपद्बाट भएको क्षतिलाई सम्बोधन गर्दै सुरक्षित...
कृष्णभीरको सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनको तयारी, निर्माण कार्य तीव्र
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको जनाएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यका साथ काम अघि बढाइएको हो। कृष्णभीरमा...
पहिरोले सोलुखुम्बुको हुङ्गा खोलामा बन्यो १५ मिटरको ड्याम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेपछि आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार खोलामा माथिबाट पहिरो खसेर ड्याम बनेको हो। हाल पनि थप पहिरो...
युनाइटेड इदीमर्दी हाइड्रोपावरको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । युनाइटेड इदीमर्दी एण्ड आर.बी. हाइड्रोपावर लिमिटेडले शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि नगद लाभांश पनि वितरण गर्ने भएको छ। कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले...
आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । देशका अधिकांश भूभागमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपात र तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार आज दिउँसो...
पुराना लाभांश तथा शेयर बुझिलिन शेयरधनीलाई सूर्यज्योति लाइफको आग्रह
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विगतका आर्थिक वर्षमा वितरण गरेको तर शेयरधनीले हालसम्म संकलन नगरेको नगद लाभांश, बोनस शेयर तथा हकप्रद शेयर समयमै लिन आग्रह गरेको छ। कम्पनीका अनुसार केही शेयरधनीको नगद लाभांश हालसम्म भुक्तानी हुन सकेको...




















