‘प्राधिकरणमा अध्यक्ष को छ भन्दापनि प्राधिकरणले काम कसरी गर्छ भन्ने कुरा ठूलो हो ’
काठमाडौं । हामी सबै मिलेर बीमा क्षेत्र र बीमा व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउँने हो। बीमा व्यवसाय मात्र नभएर बीमितको हक हितको सुरक्षा पनि तपाई हाम्रो कर्तव्य हो। मेरो मान्यता के छ भने बीमितहरू अप्ठ्यारोमा परेका र मर्कामा परेका...
बीमा क्षेत्रका कर्मचारीको क्षमता विकास र व्यापार वृद्धिको सम्बन्ध
बीमा क्षेत्र कुनै पनि अर्थतन्त्रको महत्त्वपूर्ण अंग हो, जसले जोखिम व्यवस्थापन र भविष्यको सुरक्षा सुनिश्चित गर्दछ। बीमा कम्पनीहरूको सफलता उनीहरूको सेवा गुणस्तर, ग्राहक सन्तुष्टि, र व्यापार विस्तारमा निर्भर रहन्छ। यी सबै पक्षमा कर्मचारीको भूमिका अत्यन्त महत्वपूर्ण छ। बीमा कम्पनीको...
सन नेपाल लाइफ हेटौडाद्वारा मार्केटिङ म्यानेजर सम्मान कार्यक्रम सम्पन्न
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले हेटौडा शाखामा कार्यरत मार्केटिङ म्यानेजरहरुलाई बिशेष सम्मान गरेको छ । बीमा विज्ञ कवि फुयाल, प्रमुख बजार अधिकृत गणेश चौलागाईँ तथा गण्डकी प्रदेश प्रमुख ईश्वर विकल सापकोटाको विशेष आतित्थमा हेटौंडा शाखा प्रबन्धक पवन...
रिभर फल्स र जानकी फाइनान्समा झुम्मिए लगानीकर्ता, अन्यको कारोबार कति ?
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा नयाँ स्टक एक्सचेन्जको हल्लासँगै आज शेयर बजार ओरालो लागेको छ। मन्त्रिपरिषद्को उक्त निर्णयको प्रभाव आजको बजारमा देखिएको छ । आज रिभर फल्स र जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, नेपाल फाइनान्स,...
बजारमा राताम्यको निरन्तरताः लगानीकर्ताको डुब्दै अर्बौ लगानी, नयाँ स्टकको कुराले किन थपेन रौनक ?
काठमाडौँ । सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । स्वार्थ समूहको चलखेल रहेको नयाँ स्टक आउने भएपनि बजारमा सुधार देखिएको छैन । मीन बहादुर गुरूङले एमालेका लागि १० रोपनी जग्गा दान दिएको काण्ड...
देवराज ढुगांनाले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षको जिम्मेवारीसँगै सुरक्षण मुद्रा केन्द्रको जिम्मेवारी पनि सम्हाल्ने
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष देवराज ढुगांना नेपाल सरकारबाट सुरक्षण मुद्रा केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त भए पनि कम्पनीको अध्यक्षको जिम्मेवारी सम्हाल्ने भएका छन् । कम्पनीको कार्यकारी निर्देशक पदमा नियुक्त भएपनि उनले नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षको जिम्मेवारी भने...
चार वटामा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक १३.५३ अंकले घटेर २५८३.२९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।...
घुस सेटिङमा नक्सा पास नगरी महानगरभित्र ठडिंदै व्यापारिक भवन, काठमाडौं भ्यु टावरबाट खुल्यो थप रहस्य
काठमाडौं । काठमाडौं महानगरभित्र नक्सापास विनै धमाधम ठूला व्यापारिक एवं व्यवसायिक भवनहरु ठडिरहेको थप पुष्टि भएको छ । शंखधर उद्यान अर्थात् रत्नपार्क नजिकैको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं ‘भ्यू टावर’ले आधावुधी निर्माण भइसकेपछि घुस सेटिङमा नक्सा पास गरेको तथ्य सार्वजनिक...
मेन्छियम जलविद्युतको रेटिङ यथावत, जोखिम कायमै
काठमाडौँ । मेन्छियम जलविद्युत् लिमिटेडका दीर्घकालीन बैंक सुविधाहरूको लागि केयर रेटिङ्स नेपाल लिमिटेडले दिएको ‘केयर-एनपी बीबी-’ रेटिङलाई “नेगेटिभ इम्प्लिकेसन्ससहितको क्रेडिट वाच” मा यथावत राखेको छ। साथै, यसलाई “इस्युयर नट कोअपरेटिङ” श्रेणीबाट हटाइएको छ। मेन्छियम जलविद्युत् लिमिटेडको दीर्घकालीन बैंक सुविधाहरूको...
लाभांश र मर्जर प्रस्ताव पारित गर्न जीवन विकास लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा यही पुस २८ गते आइतबार बस्ने भएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले मोरङ्गको कटहरी–२ स्थित कम्पनीका आफ्नै केन्द्रीय कार्यालयमा सभा बस्ने निर्णय गरेको हो।...
साढे २२ हजारले पाउने गार्डियन माइक्रो लाइफको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योेरेन्सको आइपीओ यहि साता बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटल एक दुई दिन भित्रै आइपीओ बाँडफाँटको तयारीमा जुटेको हो । सम्भव भएसम्म भोलि (सोमबार) र मंगलबार नै बाँडफाँट हुने जनाइएको...
आइएमई पेबाट ट्राभल बुकिङमा १००% क्यासब्याकको अफर
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आउदै गरेको क्रिसमस र नयाँ वर्ष २०२५ को अवसर पारी ट्राभल बुकिङमा १००% क्यासब्याक अफर सार्वजनिक गरेको छ । पुष ५ गते देखि पुष १७ गते सम्म १३ दिनको लागि चल्ने...
ग्रिन भेन्चर्सद्वारा लाभांश घोषणा
काठमाडौँ। ग्रिन भेन्चर्स कम्पनीले लाभां घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट सेयरधनीहरूलाई १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । पुस ५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट शेयरधनीलाई १० प्रतिशन...
नेपाल एसबिआई बैंकद्धारा श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेडले श्री गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम रत्ननगर, चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ । कार्यक्रममा बैंकका बागमति प्रदेश कार्यलय प्रमुख प्रविण मुनि बज्राचार्यले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका...
साधारण सभा सम्पन्न गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो सूर्यज्योति लाइफ
काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवन बीमा मध्य सबैभन्दा पहिला साधारण सभा सम्पन्न गर्ने कम्पनी बनेको छ । नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अघिल्लो वर्षको साधारण सभा गरि सक्नु पर्ने प्रावधान छ । यहि प्रावधानमा रहि सूर्यज्योति...
१० प्रतिशत लाभांश र मर्जर प्रस्ताव पारितका लागि कालिका लघुवित्तले बोलायो साधारण सभा
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनी आगामी पुष २९ गते होटल टास्क इन्टरनेशनल प्रालिको सभाहर पोखरा बुद्धचोकमा बस्ने गरी १५ औँ वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ९ बजे...
घोराही सिमेन्टले लाभांश नदिने, ७५ प्रतिशत हकप्रद निष्कासन अनुमतिका लागि बोलायो साधारण सभा
काठमाडौँ । घोराही सिमेन्ट उद्योग लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनीले लाभांश प्रस्ताव नगरि पुष२७ गते चौथो वार्षिक साधारणसभा बोलाएको हो। सभा बिहान ९ बजेदेखि होटल पौवा, घोराही–१५ दाङमा हुनेछ । कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीले...
नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने, बोनस र नगद कति ?
काठमाडौँ । नागरिक लगानी कोषले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गरेको हो । कम्पनीको पुष ७ गते बिहान बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस र कर प्रयोजनसहित...
बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?
काठमाडौँ। नेपालि बजारमा आज सुनको मुल्य बढेको छ। सुन आज तोलामा ११ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारको दिन सुन तोलामा एक लाख...
प्रभु बैंकद्वारा लाभांश नदिने निर्णय
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले यस वर्ष शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही बमोजिम वित्तीय...



















