लाभांश र अग्राधिकार शेयर प्रस्ताव सहित सिद्धार्थ बैंकको साधारणसभा आह्वान
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले यही पुस २८ गते आइतबार २३ औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...
सेतीखोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाडौं । सेतीखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित यही पुस २८ गते आइतबार नवौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कान्तिपथस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा बस्ने...
लिवर्टी इनर्जीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । लिवर्टी इनर्जी कम्पनीले मंसिर १६ गतेदेखि बिक्री गरिरहेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ७५ करोड रुपैयाँबराबरको ७५ लाख कित्ता हकप्रद शेयर बिक्री गरिरहेको छ।...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी तरकारी बजारमा आइतबारका लागि मूल्य निर्धारण भएको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ५५ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ र स्थानीय काउली ७० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी यस दिन तनेबोडी १२० रुपैयाँ, हरियो...
नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौं । आज पुस ७ गते नेपाल हाइड्रो डेभलोपर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। अठारौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि पुस ८ गते बुक क्लोज गर्नेभएकाले आजसम्म कायम शेयरधनी मात्रै कम्पनीको सभामा भाग...
लाभांश पारित गर्न पुस २९ गते छिमेक लघुवित्तको सभा बस्दै
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारणसभा यही पुस २९ गते सोमबार बस्ने भएको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले हेटौंडास्थित होटल सामना प्रा.लि. मा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो। सभाले चुक्ता...
लाभांश पारित गर्न श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बोलायो साधारणसभा
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले यही पुस २९ गते सोमबार तिसौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको डिल्लीबजारस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा सभा बस्ने निर्णय गरेको हो। सभाले चुक्ता...
लाभांश र मर्जर प्रस्ताव सहित सूर्याेदय वोमी लघुवित्तको साधारणसभा आह्वान
कठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २८ गते आइतबार तह्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले ललितपुरको लुभुस्थित लुभु पार्टी प्यालेस एण्ड क्याटेरिङ्गमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय...
सिंगटी हाइड्रो इनर्जीले बोलायो साधारणसभा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले यही पुस २९ गते सोमबार पन्ध्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको धुम्बाराहीस्थित धुम्रबराह भेन्यूमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो। कम्पनीले सभाका लागि...
प्रतिशेयर ३० रुपैयाँ लाभांश प्रस्ताव सहित एनटीसीले बोलायो साधारणसभा
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) ले पुस २८ गते आइतबार सत्रौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...
लाभांश पारित गर्न आइसीएफसी फाइनान्सले बोलायो साधारणसभा
कठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले यही पुुस २९ गते सोमबार एक्काइसौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले चुक्ता पूँजीको...
गरिमा समृद्धि योजनाको १० करोड इकाईमा बिक्री खुला
काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको पहिलो म्युचुअल फण्ड योजना ‘गरिमा समृद्धि योजना’ आज पुस ७ गतेदेखि बिक्री खुला भएको छ। यो योजनाअन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई अर्थात् १ अर्ब रुपैयाँ बराबरको फण्ड बिक्रीमा ल्याएको छ।...
सांग्रिला विकास बैंकले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले यही पुस २९ गते सोमबार २० औं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो। सभाले...
जनकपुर बोल्ट्सले जित्यो एनपिएल उपाधी, सुदुरपश्चिम स्तब्ध
काठमाडौं । यस वर्षको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधी जनकपुर बोल्ट्सले जितेको छ । आज काठमाडौंको कीर्तिपुरमा सम्पन्न भएको संघर्षपूर्ण खेलमा सुदूरपश्चिम रोएल्सलाई पाँच विकेटले पराजित गर्दै उपाधी चुम्न सफल भएको हो । टस जितेरमा सुरुमा ब्याटिङ गरेको...
बिहानै बाजुरामा ५.२ रेक्टरस्केलको शक्तिशाली भुकम्प, कस्तो छ अवस्था ?
काठमाडौं । पश्चिमी नेपालको विकट जिल्ला बाजुरामा आज विहानै ५.२ रेक्टरस्केलको शक्तिशाली भुकम्प गएको छ । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकालाई केन्द्र्रबिन्दु बनाएर उक्त भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्र्रले जनाएको छ । केन्द्रका अनुसार आज शनिबार बिहानै...
नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौँ। सरकारले घुस काण्ड मुछिएकाे विवादित नयाँ स्टक एक्सचेन्जकाे लाइसेन्स दिने प्रक्रिया अघि बढाउने निर्णय गरेकाे छ । मीन बहादुर गुरूङले एमालेका लागि १० राेपनी जग्गा दान दिएकाे काण्ड अघि बढ्ने भएसँगै नयाँ स्टक एक्सचेन्जकाे लाइसेन्स अघि बढाउन लागेकाेफ...
पहिलो दिनमा नै महुली लघुवित्तको एफपीओमा आवेदन दिनेको ओइरो
काठमाडौँ । पहिलो दिनमा नै महुली लघुवित्तको एफपीओमा मागभन्दा बढी आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात पुष ५ गते साँझ ५ः०६ बजेसम्ममा ४९ करोड ८९ लाख २२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । यसमा ३ लाख...
कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र
काठमाडौँ । चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही...
बीमा क्षेत्रमा नयाँ शैलीको नियमन गर्ने अध्यक्ष दाहालको उद्घोष
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले बीमा क्षेत्रको विकास र सुधारका लागि प्राधिकरण तत्पर रहेको बताएका छन् । काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार आयोजना गरेको ‘नेपालको बीमा क्षेत्रका चुनौती समाधानका उपाय तथा भावी कार्यदिशा’...
कर्मचारीहरुको क्षमता अभिवृद्धिमा बीमा कम्पनीहरुले पर्याप्त ध्यान दिएका छन्ः अध्यक्ष चंकी क्षेत्री
काठमाडौँ । नेपाल बीमा संघका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बीमा क्षेत्रका कर्मचारी तथा सर्भेयरहरुलाई कुनै पनि समस्या परेको अवस्थामा समाधानको लागि आफ्नो ढोका सधै खुल्ला रहेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी...




















