प्रहरीको सेन्ट्रल रिर्पोटबाट घटनाको डाटामा सहजीकरण भए दाबी भुक्तानीमा सहज हुनसक्छः अध्यक्ष पौडेल
काठमाडौँ । जीवन बीमक संघ (नेपाल)का अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले आम बीमितहरुलाई गुणस्तरीय सेवा दिन आवश्यक रहेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको बीमा क्षेत्रका चुनौती,...
एनआईसी एशिया लघुवित्त कलुवापुर शाखाद्वारा नियमित कर्जा भुक्तानी गर्ने सदस्यलाई सम्मान
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदूरपश्चिम प्रदेश अन्तर्गत कलुवापुर शाखाले नियमित किस्ता बुझाउँदै आएकी सदस्यलाई सम्मान गरेको छ। उक्त शाखाको केन्द्र नं ०१६ मा आवद्ध सदस्य द्रोपती जोशीले संस्थाबाट लिएको ३ लाख रुपैयाँ कर्जा नियमित किस्ता...
अरुण भ्याली हाइड्रोपावरको क्रेडिट रेटिङ सुधार, वित्तीय व्यवस्थापनमा अब्बल
काठमाडौँ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको इस्युअर रेटिङ सुधार भएको छ। केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीको रेटिङ ‘केयर-एनपी बीबी माइनस (इस्युअर)’ बाट सुधार गरी ‘केयर-एनपी बीबी प्लस (इस्युअर)’ मा पुर्याएको छ। यससँगै, कम्पनीको रेटिङमा रहेको नकारात्मक संकेत...
बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी
सफ्टवेयर तथा प्रविधि विकासमा काम गर्ने एफवान सफ्ट कम्पनीको बैंक खाताबाट ह्याकरले तीन करोड ४२ लाख रुपैयाँ चोरी गरेका छन् । कम्पनीको अनलाइन बैंकिङ प्रणाली ह्याकिङ गरी खाताबाट पैसा चोरी भएको हो । सिटिजन्स बैंक इन्टरनेसनलमा रहेको खातामा भएको यस्तो ह्याकिङमा...
एनआईसी एशिया लघुवित्तः सर्वसाधारणको सारथी बन्दै आठौं वर्षमा प्रवेश, ग्रामीण विकासमा प्रतिबद्ध
काठमाडौँ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले साथीसँगै सबल बन्दै भन्ने मूल नारालाई आत्मसात् गर्दै सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ। २०७४ सालमा स्थापना भई राष्ट्रियस्तरको कार्यक्षेत्रसहित ‘घ’ वर्गको इजाजतपत्र प्राप्त गरेको यस संस्थाले ग्रामीण...
आइजीआई प्रुडेन्सियलद्वारा आगलागी पीडित परिवारको लागि सहयोग
काठमाडौं। आइजीआई प्रुडेन्सियलद्वारा आगलागी पिडित परिवारको लागि सहयोग गरेको छ। कालीकोट जिल्ला तिलागुफा नगरपालिका वडा नं.६, जुविथा गाउँमा २०८१ कार्तिक २ गते भएको विनाशकारी आगलागीले क्षति भई उक्त गाउका २६ परिवार पूर्ण रुपमा आगलागीबाट क्षति भई विस्तापित भएको हुँदा...
अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आज स्वदेश फर्किएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्त सम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्कनु भएको हो । सम्मेलनमा दिगो...
जीवी र रविसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुँदै
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीवी राईसहित १९ जनाविरुद्ध आजै कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । सहकारी ठगी प्रकरणमै पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डिआइजी छविलाल जोशीसहित ५ जनाविरुद्ध आइतबारमात्रै मुद्दा...
शिव शंकर हाईड्रोले २५ करोड रुपैयाँको आइपीओ ल्याउँदै
काठमाडौं । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो । कम्पनीले १०० रूपैयाँ अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड...
नेपाल चिया विकास निगमले आइपीओ जारी गर्ने
काठमाडौँ । नेपाल चिया विकास निगम लिमिटेडले सर्वसाधारणलाई शेयर विक्री गर्ने प्रस्ताव राखेर पुस २९ गते सोमबार काठमाडौंमा साधारण सभा बोलाएको छ। सभा होटल रोयलसिंधिं, कमलादीमा अपरान्ह ४ः३० बजे सुरु हुनेछ। यस साधारण सभामा प्रमुख रूपमा निगमको चुक्ता पुँजी...
बीमितलाई गुणस्तरीय सेवा दिन आवश्यक छः अध्यक्ष पौडेल
काठमाडौँ । जीवन बीमक संघ (नेपाल)का अध्यक्ष पोषकराज पौडेलले आम बीमितहरुलाई गुणस्तरीय सेवा दिन आवश्यक रहेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको सामाजिक संवाद कार्यक्रममा बोल्दै हामिले दिने सर्भिसलाई क्वालिटीसँग दाजेर आउँदो दिनमा...
कुनै बीमा कम्पनीमाथि कारवाही गर्नु नपरोस, आफैँ सचेत हुनुहोलाः कामु अध्यक्ष दाहाल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले कुनै पनि बीमा कम्पनीमाथी कारबाही गर्न नपरोस भन्दै चेतावनी दिएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको बीमा क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा...
गरिमा विकास बैंकद्वारा लाभांश घोषणा
काठमाडौं । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई नगद मात्रै लाभांश दिने प्रस्ताव गरेको हो। बैंकले कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ...
गुडविल फाइनान्सले लाभांश नदिने
काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो। लाभांश वितरण नगरिने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि...
अभिकर्ता र सर्भेयरकाे लाइसेन्स नविकरण गर्नुअघि पुनर्ताजगी तालिम अनिवार्य गर्ने कामु अध्यक्ष दाहालकाे घाेषणा
काठमाडौं । नेपाल बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले बीमा क्षेत्रमा कार्यरत रहेका दुई लाख बढि बीमा अभिकर्ता र बीमा सर्भेयरहरूको लाइसेन्स नविकरण अघि पुनर्ताजगी तालिम अनिवार्य गरिने घोषणा गरेका छन् । नेपाल बित्तिय संस्था कर्मचारी संघले आयोजना गरेको...
लुम्बिनी विकासद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ५ गते शुक्रबार विहान बसेको सञ्चालक समिति बैठकले ७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर सहित ४...
राष्ट्रिय बीमा कम्पनीभित्र पौने अर्ब बढि घोटालाको हिसाब नमिलाई लेखापरिक्षण, बीमा प्राधिकरणद्वारा ‘कैफियत’ जनाएर स्वीकृत
काठमाडौं । लामो समयदेखि बार्षिक साधारणसभा गर्न नसकी भ्रष्टाचारको दलदलमा फसेको राष्ट्रिय बीमा कम्पनीले गैर कानुनी रुपमा अडिट तयार गरी बीमा प्राधिकरणबाट ‘कैफियत’ जनाएर पारित गरेको तथ्य खुलेको छ । अर्थमन्त्रालयका कर्मचारी मात्रै नभई अर्थमन्त्री विष्णु पौडेलको प्रत्यक्ष निर्देशनमा...
कानून मिचेर पाथीभराको ३ सय रोपनी जग्गा व्यापारीलाई उपहार
काठमाडौं । राज्यले नै कानून मिचेर पाथीभराको ३ सय रोपनी जग्गा व्यापारीलाई उपहार दिएको छ, त्यो पनि ८० वर्ष सम्मलाई । २०७७ सालमा तत्कालीन केपी शर्मा ओलीको सत्ता निकट यतिहोल्डिङ्स प्रालि अन्तर्गतको ‘रन्जु दर्शन केबलकार’लाई वन फँडानी, भौतिक संरचना...
सिटिजन्स बैंकका ग्राहकलाई एस एम डेन्टल एण्ड स्किन केयरमा २५ प्रतिशतसम्म छुट
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट काठमाडौं स्थित एस एम डेन्टल एण्ड स्किन केयर प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले...
उत्पादमूलक क्षेत्रमा लगानी विस्तारमा बीमा कम्पनीहरूको जोड
काठमाडौं । बीमा कम्पनीहरूले उत्पादमूलक क्षेत्रमा लगानी वृद्धि गर्न थालेका छन् । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका संशोधन गरी कृषि, ऊर्जा, पर्यटनलगायत पूर्वाधार तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने बाटो खुला गरेपछि कम्पनीहरुले लगानीको दायरा बढाउन लागेका हुन्...



















