निर्माण उद्योग यति बेला कोमामा छ, सरकारले साथ नदिए ध्वस्त हुन्छः अध्यक्ष सिंह
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले समयमा निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसक्दा निर्माण व्यवसायीहरु समस्यामा रहेको बताएका छन् । शुक्रवार नेपाल पूर्वाधार पत्रकार समाजको तेस्रो साधरण सभामा बोल्दै अध्यक्ष सिंहले यस्तो बताएका हुन । उनले...
वर्तमान सरकारले गर्न नसके कसैले पनि पुर्वाधार क्षेत्रको विकास गर्न सक्दैनः अध्यक्ष कार्की
काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संघ (ईप्पान) अध्यक्ष गणेश कार्कीले वर्तमान सरकारले पुर्वाधार क्षेत्रको विकास गर्न नसके कसैले पनि गर्न नसक्ने बताएका छन् । शुक्रबार नेपाल पुर्वाधार पत्रकार समाजको तेस्रो वार्षिक साधारण सभाको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले यसो बताएका...
नबिल बैंकले शुरू गर्यो टोल–फ्री सेवा, बिनाशुल्क सम्पर्क गर्न सकिने
काठमाडौं । नबिल बैंकले ग्राहकलाई थप सहज र निःशुल्क बैंकिङ सेवा प्रदान गर्न टोल–फ्री नम्बर सेवा शुरू गरेको छ। यससँगै अब ग्राहकहरूले नेपाल टेलिकम र एनसेलको नेटवर्क प्रयोग गरी बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्ने भएका...
‘यातायात क्षेत्रका समस्याको प्रभाव मुलुकको अर्थतन्त्रमा’
राष्ट्र विकासको स्तर सडकको अवस्था र यातायात सेवाको पहुँचले मापन हुन्छ । यी दुवै क्षेत्रको प्रत्यक्ष सरोकार मुलुकको अर्थतन्त्रसँग पनि हुन्छ । पछिल्लो समय नेपालमा यातायात क्षेत्रको विस्तार हुँदै गएको छ । व्यवसायिक र सार्वजनिक यातायातमा बढ्दो लगानीले अर्थतन्त्रमा...
त्रिवि क्रिकेट मैदान स्तरोन्नतिमा ३ करोड ३५ लाखको बोलपत्र आह्वान
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नतिका लागि फ्लडलाइट र प्यारापिट निर्माण कार्य अघि बढाउन फेरि बोलपत्र आह्वान गरिएको छ। सहरी विकास मन्त्रालय अन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फ्लडलाइट र प्यारापिट निर्माणका लागि आज...
एक्सेल डेभलपमेन्ट बैंकका शेयरधनीको हात रित्तो
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।...
शुक्रबार सुनको मूल्यमा गिरावट, एक तोला किन्न कति चाहिन्छ रकम ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...
भिजन लुम्बिनी ऊर्जाको दुई आवको साधारणसभा पुस २७ गते
काठमाडौं । भिजन लुम्बिनी ऊर्जाको पाँचौं र छैटौं वार्षिक साधारणसभा यही पुस २७ गते शनिबार बस्ने भएको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको कालिकानगरस्थित दियालो फुडल्याण्डमा बिहान साढे १२ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...
विद्युत प्राधिकरणले ठूलो संख्यामा खुलायो आवेदन (सूचना सहित)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विभिन्न पदमा खुला तथा समावेशी प्रक्रियाद्वार पदपूर्ति गर्ने गरी ठूलो संख्यामा आवेदन खुलाएको छ। प्राधिकरणले पाँचौं तहदेखि दशौं तहसम्मको प्रशासन तथा प्राविधिकतर्फ ९५३ जनाको लागि आवेदन खुलाएको हो। प्राधिकरणले प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक,...
कति छ आज कालीमाटीमा तरकारीको भाउ?
काठमाडौं । कालीमाटी तरकारी बजारमा शुक्रबार सानो लोकल गोलभेडा ५० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ र लौका ९० रुपैयाँ किलो न्यूनतम मूल्य तोएिको छ। यस दिन लोकल बन्दा ५० रुपैयाँ, बरेला ७० रुपैयाँ, कन्य च्याउ १३० रुपैयाँ, डल्ले च्याउ...
पुस २३ गतेदेखि हकप्रद निष्कासन गर्दै ङादी ग्रुप पावर
काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले पुस २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले चुक्ता पूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ ५० पैसाबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १ करोड...
आज पनि डलरले बनायो नयाँ रेकर्ड
काठमाडौं । लगातार चौथौ दिन अमेरिकी डलरले नयाँ रेकर्ड मूल्य बनाएको छ। आज एक अमेरिकी डलरको बिक्रीमूल्य १३६.४२ रुपैयाँ छ भने खरिदमूल्य १३५.८२ रुपैयाँ पुगेको छ। अघिल्लो दिन डलरको बिक्रीमूल्य १३६.२३ रुपैयाँ र खरिदमूल्य १३५.६३ रुपैयाँ थियो, जुन सबैभन्दा...
मितेरी विकास बैंकको साधारणसभा आह्वान, लाभांश र मर्जर प्रस्ताव पारित गरिने
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले यही पुस २७ गते शनिबार उन्नाइसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले सुनसरीको धरान–१ स्थित सनसरी उद्योग वाणिज्य संघमा बिहान ११ बजेदेखि सभा बस्ने निर्णय गरेको...
आरएसडिसी लघुवित्तले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २९ गते सोमबार एघारौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले रुपन्देहीको बुटवलस्थित वेष्टर्ज एशियन होटलमा बिहान साढे ९ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...
लाभांश पारित गर्न डिप्रोक्स लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यही पुस २६ गते शुक्रबार तेइसौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले चितवनको सौराहास्थित होटल सेभेन स्टार लिमिटेडमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।...
महुली लघुवित्तको एफपीओ बिक्री खुला
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ। कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत शेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गरेको हो। कम्पनीले ४ करोड ७५...
टोखाको धापासीस्थित एक घरमा आगलागी
काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित एक घरमा आगलागी भएको छ। भाइकाजी श्रेष्ठकोसाढे तीन तलाको घर पूरै जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३ मिनेटको समयमा घरमा आगलागी भएको हो । अहिले दमकल पुगेर निभाउने प्रयास भइरहेको...
सिद्धार्थ बैंकद्वारा भिसा प्लाटिनम क्रेडिट कार्ड सार्वजनिक, डिजिटल भुक्तानीलाई प्रोत्साहन
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ भिसा प्लाटिनम क्रेडिट कार्ड सार्वजनिक गरेको छ। यो कार्ड विशिष्ट सेवाहरूको पहुँच प्रदान गर्न भिसाद्वारा जारी विशेष श्रेणीको क्रेडिट कार्ड हो। त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी सिद्धार्थ...
प्रभु महालक्ष्मी लाइफको ‘सुपर सुरक्षित सावधिक बीमा योजना’ के हो ?, यस्ता छन् फाइदै–फाइदा (भिडियोसहित)
काठमाडौँ । प्रभु महालक्ष्म लाइफ इन्स्योरेन्सको सुपर सुरक्षित सावधिक जीवन बीमा योजना अत्याधिक बिक्री हुँदै आएको बीमा पोलिसी हो । हाल कम्पनीले विभिन्न राइडरहरुसहितका १६ वटा बीमा योजनाहरु बिक्री गरिरहेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्समा आवद्ध भएका २५...
गुडविल फाइनान्सको रेटिङ यथावत, नकारात्मक प्रभावसहितको निगरानी जारी
काठमाडौँ । गुडविल फाइनान्स लिमिटेडको रेटिङलाई आईसीआरए नेपालले यथावत राख्दै ‘नकारात्मक प्रभावसहितको निगरानी’ अन्तर्गत निरन्तरता दिएको छ। फाइनान्स कम्पनीको वित्तीय विश्वसनीयता र दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्दै डबल बी माइनस रेटिङ पुनः पुष्टि गरिएको हो। यस्तै,...




















