विशेष कार्यक्रमसहित इप्पानले रजत जयन्ती मनाउने, खेलकुददेखि निबन्धलेखनसम्मका प्रतियोगिता हुने
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विशेष कार्यक्रमसहित रजत जयन्ती मनाउने भएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इप्पानले आफ्नो स्थापनाको २५ औ वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने घोषणा गरेको हो । इप्पानले...
नेपालको अटोमोवाइल क्षेत्रको प्रवर्द्धन र विकासका लागि भारतको सहयोग महत्वपूर्ण छः करण चौधरी
काठमाडौँ । भारत मोविलिटी ग्लोबल एक्सपो २०२५ का सन्दर्भमा नेपालस्थित भारतीय दूतावासका प्रमुख वाणिज्य सचिव सुमन शेखरको प्रमुख आतिथ्यतामा नाडा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। काठमाडौँमा आयोजित यस कार्यक्रममा नेपाल र भारतबीचको अटोमोवाइल क्षेत्रसँग...
‘स्रोतमा मुठ्ठी बाँधेर वित्तीय संघीयताको परिकल्पना साकार हुँदैन’
वित्तीय संघीयताले तहगत सरकारको आर्थिक निर्णयसँग सरोकार राख्ने गर्छ । बृहत् अर्थमा वित्तीय संघीयता भनेको सरकारको वित्तीय सशक्तीकरणका माध्यमबाट हुने आमनागरिकको आर्थिक सशक्तीकरण पनि हो । वित्तीय संघीयताले राजस्व स्रोत उठाउने, उठेको राजस्व स्रोत खर्च गर्ने र त्यससम्बन्धी प्रशासन...
औषधी उत्पादन बढाउन हरसम्भव उपाय लगाउनु होस्ः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानामा आयुर्वेदिक औषधी उत्पादनको अवस्थाबारे अनुगमन गरेका छन् । मन्त्री पौडेलले वैद्यखाना सुधारका लागि विशेष चासो दिंदै आएका छन् । सोहीअनुरुप विकास समितिमा नयाँ नेतृत्वलाई जिम्मेवारी दिएका मन्त्री पौडेलले सोचजस्तो उत्पादन...
निर्जीवन बीमामा कायम बीमाशुल्क दर घटाउन अर्थमन्त्रीलाई आग्रह
काठमाडौं । मोरङ उद्योग व्यापार संघले नेपालको निर्जीवन बीमामा कायम बीमाशुल्क दर घटाउन र अर्थतन्त्र सुधारका नीति ल्याउन अर्थमन्त्री विष्णुप्रसाद पौडललाई आग्रह गरेको छ । निर्जीवन बीमाका ‘अनुचित’ नीति सहज बनाउन र औद्योगिक, व्यावसायिक क्षेत्रका समस्या समाधानका कदम चाल्न...
जीवन बीमामा देखिएका चुनौती र समाधानका उपायहरू
जीवन बीमाले व्यक्तिको आर्थिक सुरक्षा सुनिश्चित गर्दै समाजमा स्थिरता र विश्वास प्रदान गर्दछ। तर, यस क्षेत्रमा केही गम्भीर चुनौतीहरू छन्, जसलाई समाधान नगर्ने हो भने यसको प्रभावकारीता घट्न सक्छ। चुनौतीहरू निम्नानुसार छन्ः १. सचेतनाको अभाव जीवन बीमाको महत्त्वबारे धेरै...
नेपाल प्रिमियर लिगको उपाधिका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच भिडन्त हुने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको उपाधीका लागि सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच भिडन्त हुने भएको छ । आज भएको दोस्रो ‘क्वालिफायर’ खेलमा कर्णाली याक्सलाई दुई विकेटले हराउँदै जनकपुर बोल्ट्स फाइनलमा पुगेको हो । फाइनल खेल शनिबार...
शेयर बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५६८.८२ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि सपोर्ट माइक्रोफाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।...
जानकी फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?
काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५६८.८२ को बिन्दुमा कायम भएको छ । जानकी फाइनान्स र कर्णाली डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार भएको छ...
राताम्य पुँजी बजारः २५ सयको लाइनमा परिसूचक, गुम्यो लगानीकर्ताको अर्बौ रकम
काठमाडौँ । नेपाल शेयर बजार हालको समयमा निरन्तर गिरावटमा रहेको छ, जसका कारण लगानीकर्ताहरू निराश देखिएका छन् । बजारले गति लिन नसक्दा धेरै लगानीकर्ताले आफ्नो पूँजीको मूल्य घटेको महसुस गरेका छन् । त्यस्तै, नियामक निकायले बारम्बार बजारमा सुधार ल्याउने...
चौधरी ग्रुपले बेच्दै आएको मारुती सुजुकी जिम्नी एसयूभीमा गम्भिर समस्या, गुणस्तरहीन गाडी धमाधम बिक्री हुँदै
काठमाडौँ । मारुती सुजुकी जिम्नी एसयूभी गम्भिर समस्या देखिएको छ । गाडिको ’डेथ वबल’ भनेर चिनिने स्टेयरिङमा अनावश्यक कम्पन उत्पन्न हुने समस्या देखा परेको हो । जिम्नी एसयूवीमा प्रमुख समस्या भनेको स्टेयरिङ कम्पन (डेथ वबल) हो, जसले गाडीको ड्राइविङ...
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी, व्यापार र लगानी विस्तारमा नयाँ अवसर
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक कार्यक्रममा महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र कोइमा अध्यक्ष वुवागं...
यी हुन् नेशनल लाइफमा सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने उत्कृष्ट अभिकर्ता, कसको कारोबार कति ?
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका अभिकर्ताहरूले गत आर्थिक वर्षमा आक्रामक रूपले जीवन बीमा व्यवसाय गरेका छन् । कम्पनीका अभिकर्ताहरूको अथक प्रयासले लाखौँ मानिसको बीमा गरी जीवन रक्षावरण गर्न सफल भएका हुन् । कम्पनीमा देशैैभरीबाट सहभागीहरूलाई उछिन्दै व्यक्तिगत कोडमा...
शैलेश्वरी पावरले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने
काठमाडौँ । शैलेश्वरी पावर नेपाल लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ प्रस्तावसहित पुस २५ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा होटल ए वान प्यालेस शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा कम्पनीले...
महुली लघुवित्तको एफपीओ भोलिदेखि बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि पुस ५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला गर्दैछ। कम्पनीले हालको सर्वसाधारण समूहको १९.६८ प्रतिशत शेयर हिस्सा बढाएर ३० प्रतिशत पुर्याउन एफपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले ४ करोड ७५...
होन्डा र निसान मर्जरको तयारीमाः टोयोटा, सुबारु र सुजुकीलाई चुनौती, त्रसित टेस्ला र बिवाईडि
काठमाडौँ । होन्डा र निसानबीच मर्जरको सम्भावित तयारी भइरहेको छ, जसले जापानी अटोमोबाइल उद्योगलाई पुनर्संरचना गर्दै टोयोटालाई घरेलु बजारमा प्रत्यक्ष प्रतिस्पर्धा गर्न सक्ने नयाँ शक्ति केन्द्र बनाउने संकेत गरेको छ । दुवै कम्पनीका अधिकारीहरूले मर्जर, पुँजीगत साझेदारी वा नयाँ...
टेलिकमको नाममा फर्जी अफरः क्रिसमस गिफ्ट दिने भन्दै ठगी धन्दा, सतर्क रहन आग्रह
काठमाडौँ । नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलाइएको पाइएको छ। नेपाल टेलिकम क्रिसमस गिफ्ट नाममा पुरस्कार जित्ने प्रलोभन देखाएर शङ्कास्पद लिङ्कहरू वितरण गरिँदै आएको हो। यस प्रकारका लिङ्कहरूमा क्लिक नगर्न उपभोक्तालाई टेलिकमले सचेत गराएको...
मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । मनाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । यसअघि बुधबार मात्रै बझाङ...
साढे २२ हजारले गार्डियन माइक्रो लाइफको आइपीओ पाउने, कतिको हात रित्तो ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योेरेन्सले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २५ हजार १६३ जनाको हात रित्तो हुने भएको छ । कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई...
इन्फिनिटी लघुवित्तले शेयरधनीलाई बनायो निराश, दिएन लाभांश
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको हो । पुस ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको...



















