वालेट कम्पनीका एजेन्ट तथा सब-एजेन्ट हट्ने: नयाँ व्यवस्थामा आउँन ३ महिनाको समय, यस्ता छन् नयाँ ब्यवस्था

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक (वालेट कम्पनी) हरूलाई एजेन्ट र सब-एजेन्ट हटाई आधिकारिक प्रतिनिधिमा रुपान्तरण गर्न निर्देशन दिएको छ। ‘भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८०’ संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था लागू गरेको हो। यो व्यवस्थाअनुसार...


नेशनल लाइफको ‘मिट द सीईओ’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सँग साक्षात्कार सहितको डिनर कार्यक्रम ‘मिट द सिइओ’ सम्पन्न गरेको छ। कार्यक्रममा कर्णाली प्रदेशबाट लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका...


सन नेपाल लाइफ इन्स्योरेन्सको वित्तीय स्थिरता र व्यवसायिक सफलताः जीवन बीमा क्षेत्रको उदीयमान संस्था

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केयर रेटिङ नेपाल लिमिटेडले जारीकर्ता रेटिङ केयर–एनपी ट्रिपल बी (आइस) पुनः पुष्टि गरेको छ । यस रेटिङले कम्पनीका वित्तीय दायित्वहरूको समयमा सेवा गर्न मध्यम स्तरको सुरक्षाको सूचक दिन्छ र मध्यम क्रेडिट...


रुरु जलविद्युत् परियोजनाले हकप्रद शेयर निष्कासन प्रक्रिया अघि बढायो

काठमाडौँ। रुरु जलविद्युत् परियोजनाले शेयरधनीहरूलाई १ः०८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। यससँगै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई विकि प्रबन्धक नियुक्त गरेको हो। कम्पनीको कार्तिक ११ गते सम्पन्न वार्षिक साधारण सभाले...


माओवादीको प्रतिक्रिया : विचौलिया जोगाउन उर्जामन्त्रीले विद्युत प्राधिकरणमा कार्यकक्ष खोले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले उर्जामन्त्रीले विद्युत प्राधिकरणमा कार्यकक्ष खोलेर बस्ने कार्य अस्वभाविक भएको भन्दै विरोध गरेको छ । बिहीबार बसेको पार्टी पदाधिकारीको बैठकले उर्जामन्त्री दिपक खड्काले चालेको कदमको विरोध गरेको हो । बैठकपछि माओवादी केन्द्रका नेताले...


ई-७ भिसामा हजारौं नेपाली युवा दक्षिण कोरिया लैजाने कुरा हावादारी, मार्शल ल’को लफडाले अर्को अन्योल

काठमाडौं । दक्षिण कोरियास्थित केही व्यापारी तथा नेपालका म्यानपावर कम्पनीहरुसँगको सेटिङमा ई-७ भिसामा नेपाली कामदार लैजाने ह्वीम मच्चाएर अर्बौं असुली गर्ने श्रम माफियाहरुको योजना हावादारी सावित भएको छ । विभागीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीसमेतको मिलेमतोमा...


तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश घोषणा

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नगद लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने घोषणा गरेको हो। होटल्सको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले यो...


सागर ढकाल नेतृत्वको समूहद्वारा स्टक ब्रोकर एसोसिएसनको नेतृत्वका लागि उम्मेदवारी घोषणा

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालको नयाँ कार्यसमितिका लागि सागर ढकाल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ। आज आयोजित कार्यक्रममा अध्यक्ष पदका लागि ढकाल, उपाध्यक्षमा नितेशकुमार अग्रवाल, महासचिवमा भक्तिराम घिमिरे, कोषाध्यक्षमा मदन पौडेल, सचिवमा कृष्ण गिरी तथा सदस्य...


विन नेपाल लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नबाँड्ने निर्णय गरेको छ। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनी सचिव जीवन खनालले...


आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजार आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने...


माथिल्लो मैलुङ खोलाले बोलायो साधारणसभा

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले एघारौं वार्षिक साधारणसभा पुस २५ गते बोलाएको छ। कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाएको हो। सभाका लागि कम्पनीले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। सभाले अन्य...


ट्रम्प ह्वाइटहाउस छिर्नुअघि आकाशियो बिट्क्वाइनको भाउ, गोटाकै १ लाख डलर

एजेन्सी । अभौतिक अर्थात् भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ गोटाकै १ लाख डलर पुगेको छ । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले क्रिप्टो-मैत्री नीति अपनाउने आशामा विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिट्क्वाइनको भाउ आकाशिएको हो । ट्रम्पले वाल स्ट्रिटको नियमन गर्ने जिम्मा...


छिमेक लघुवित्तको लाभांश घोषणा

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमध्ये ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद...


सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२४’ अवार्डबाट सम्मानित

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्वस्तरीय प्रतिष्ठित बैंक अफ द ईयर २०२४ को अवार्ड प्राप्त गरेको छ। संयुक्त अधिराज्य (युके) को द फाइनान्सियल टाइम्सले डिसेम्बर ४ मा लण्डनमा आयोजना गरेको समारोहमा सिटिजन्स बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।...


अमेरिकी डलरले बनायो नयाँ रेकर्ड

काठमाडौं । बिहीबार अमेरिकी डलरले नयाँ रेकर्ड बनाएको छ। आज एक अमेरिकी डलरको बिक्रीदर १३५.८९ रुपैयाँ र खरिददर १३५.२९ रुपैयाँ कायम भएको छ। यसअघि डलरको उच्च भाउ १३५.८२ रुपैयाँ रेकर्ड भएको थियो। त्यस्तै आज एक युरोको खरिदमूल्य १४२.११ र...


कालीमाटीमा तरकारीः च्याउ २००, इस्कुस १५ रुपैयाँ किलो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंसिर २० गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार आज कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ २८० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी आज...


आजदेखि मुक्तिनाथ म्युचुअल फण्ड १ को बिक्री खुला

काठमाडौं । मुक्तिनाथ क्यापिटल लिमिटेडको पहिलो म्युचुअल फण्ड ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ आज मंसिर २० गतेदेखि बिक्री खुला भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँका दरले १ अर्ब रुपैयाँ बराबरको कुल १० करोड इकाई जारी गर्न लागेको हो। जसमध्ये १...


नेको इन्स्योरेन्सले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले मंसिर २५ देखि २७ गतेसम्म अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ। कम्पनीले एकैचोटी निर्जीवन बीमा र कृषि, पशुविज्ञान वा जडिबुटी बीमा अभिकर्ता तालिम सञ्चालन गर्न लागेको हो। बीमा अभिकर्ता तालिम लिनका लागि कम्तीमा एसएलसी...


एशियन लाइफको व्यतित बीमालेख नवीकरणमा छुट

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नवीकरणमा छुट दिने निर्णय गरेको छ। एशियन लाइफबाट जारी गरिएका बीमालेख अन्तर्गत गत कात्तिक मसान्तसम्म बीमा शुल्क तिर्नुपर्ने मितिले ६ महिना नाघेका (पूर्ण व्यतित भएका) बीमालेख नवीकरण गर्दा छुट प्रदान...


तीनवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज मंसिर २० गते विभिन्न चारवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन सूर्यज्योति लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार गरी कायम शेयरधनीले मात्रै...