लाभांश पारितका लागि सात कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीहरूको लाभांश पारितका लागि आज पुस २८ गते साधारणसभा बस्दैछ। लाभांश सहितका एजेण्डा सहित भिन्नाभिन्नै स्थान र समयमा सभा बस्न लागेको हो। नबिल बैंक लिमिटेडको १२.५ प्रतिशत नगद लाभांश...


चर्चित गायक प्रशान्त तामाङको निधनले विश्वभरका नेपाली भाषीहरु स्तब्ध

काठमाडौं । चर्चित नेपाली भाषाका गायक प्रशान्त तामाङको आज दुखद निधन भएको छ । भारतको नयाँदिल्लीस्थित निवासमै उनको हृदयघातबाट निधन भएको जनाइएको छ । इन्डियन आइडल विजेता प्रशान्त तामाङको निधनले विश्वभरका नेपाली भाषीहरु स्तब्ध हुन पुगेका छन् । भारतीय...


राष्ट्रिय सहकारी महासंघको ३३ औं वार्षिक साधारण सभा सम्पन्न, विश्वास पुनःस्थापनामा जोड

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सहकारी अभियान देशको अर्थतन्त्रको बलियो खम्बा भएको उल्लेख गरेका छन् । उनले सहकारी...


कामना सेवा विकास बैंकद्वारा चेपाङ समुदायका बालबालिकालाई न्यानो कपडा वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय खुर्खुरे मार्फत राप्ती नगरपालिका–१२ स्थित श्री भविष्य निर्माण आधारभूत विद्यालयलाई न्यानो कपडा वितरण गरेको छ । बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले श्री भविष्य निर्माण...


ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा आइतबार दिउँसो ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ आउँदै गरेको ना४६प ६०२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा...


सुरक्षित भनिएको म्युचुअल फण्ड नै संकटमा, लगानीकर्ताको लगानी बन्दै बालुवा पानी!

काठमाडौँ । पछिल्लो समय म्युचुअल फण्डमा गरिएको लगानीलाई धेरै लगानीकर्ताले ‘बालुवामा पानी’ सँग दाँज्न थालेका छन् । सुरुमा सुरक्षित र व्यावसायिक लगानीको विकल्पका रूपमा हेरिएको म्युचुअल फण्ड सेक्टर अहिले खस्किँदो वित्तीय अवस्था, न्याभको निरन्तर गिरावट र अपेक्षाअनुसार प्रतिफल नआउँदा...


स्वचालित मूल्य प्रणालीको परिणामः आयल निगमले कमायो १३ अर्ब ६७ करोड खुद नाफा

काठमाडौँ ।  नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८१/८२ मा १३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेको छ । निगमको ५६औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले कुल कारोबार ३ खर्ब ६७ अर्ब रुपैयाँ...


संघर्षले बीमा व्यवसायमा चम्किएका सिटिजन लाइफका बिनोद, यसरी भए सफल

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुँदैन । जिन्दगीको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला बीमा अभिकर्ता बिनोद प्याकुरेलले निश्चित राजमार्गमा आफ्ना पाईलाहरू अगाडि बढाइरहेका छन् । शायद अब उनलाई ती अफ्ठ्यारा घुम्तीहरूमा फेरि ठोक्किन पर्ने छैन । ती...


सिरहाको सीमावर्ती क्षेत्रबाट १० लाखभन्दा बढी नगदसहित युवक पक्राउ

काठमाडौँ । सिरहाको सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित एक युवक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वा, सिरहाबाट परिचालित टोलीले आइतबार दिउँसो करिब १ बजेको समयमा भगवानपुर गाउँपालिका–४ ठाडीस्थित दशगजा क्षेत्र...


क्यासिनो कारोबार पारदर्शी बनाउन नयाँ व्यवस्था, २ लाख नाघ्ने खर्चमा विवरण राख्नैपर्ने

काठमाडौँ । क्यासिनोमा आउने ग्राहकले २ लाख रुपैयाँभन्दा बढी खर्च गरेमा उनीहरूको विवरण अनिवार्य रूपमा सङ्कलन गरी अभिलेख राख्नुपर्ने व्यवस्था लागू गरिएको छ । पर्यटन विभागले क्यासिनो व्यवसायीहरूका लागि जारी गरेको निर्देशन, २०८२ लाई संशोधन गर्दै उक्त व्यवस्था कार्यान्वयनमा...


सन नेपाल लाइफ इन्स्योरेन्समा कसको शेयर स्वामित्व कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं र नवौं वार्षिक सधारणसभा सम्पन्न भएको छ । सभाले पारित गरेको वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा लगानी गर्ने ठूला शेयरधनीको संख्या १९ रहेको छ । सन नेपाल लाइफ इन्स्योरेन्समा सबैभन्दा धेरै...


एनएमबि बैंकले लिलाम गरेको करोडौं पर्ने घर विप्लवको कब्जामा, न्यायोचित ढङ्गले छानबिनको माग

काठमाडौँ । बैंकले कानुनी रुपमा नै लिलाम गरेको घरलाई पार्टीले कब्जा गरेको घटना बाहिर आएको छ । एनएमबि बैंक कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका–१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जामा लिएको हो ।...


विशेष महाधिवेशनका कारण खुल्लामञ्च वरपर जाम, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनका कारण खुल्लामञ्च वरपरको क्षेत्रमा जाम बढेको भन्दै ट्राफिक प्रहरीले सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। महानगरीय ट्राफिक प्रहरीले भृकुटीमण्डपमा कांग्रेसको विशेष महाधिवेशन र सिंहदरबार चोकमा पृथ्वी जयन्तीको कार्यक्रमका कारण आज...


विशेष महाधिवेशनमा होमियो कांग्रेस, देउवाको पद धरापमा

काठमाडौं । विशेष महाधिवेशनका लागि काठमाडौं आएका कांग्रेस महाधिवेशन प्रतिनिधिहरुले नेतृत्व परिवर्तनको माग राख्दै ठाउँ-ठाउँबाट र्‍याली निकालेका छन् । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले आह्वान गरेको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा बोलाइएको छ । काठमाडौंका विभन्न ठाउँबाट निस्किएका र्‍यालीमा सहभागी नेता...


चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं । चर्चित गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । दिल्लीमा रहेको आफ्नै घरमा उनको आइतबार निधन भएको पारिवारिक स्रोतले बताएको हो । इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल...


पृथ्वीजयन्तीमा ज्ञानेन्द्रले भने-‘मेरो बहिर्गमन जनचाहाना थिएन, श्रीपेच फिर्ता देऊ’

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नारायणहिटीबाट आफ्नो बहिर्गमन जनचाहना नभएको जिकिर गर्दै नियोजित रुपमा राजसंस्था फ्याकिएको बताएका छन् । ३०४औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा शनिबार झापाको दमकबाट भिडियो सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा ‘खोसिएको श्री...


मिल्यो ओली र पूर्वराजा ज्ञानेन्द्रको बोली, रामशाहपथमा प्रधानमन्त्रीले देखिन् फरक दृष्य

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि जेनजी सरकार प्रमुख तथा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाप्रति शंका व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले गृहमन्त्रीसहित आफ्ना क्याविनेट सदस्यहरुप्रति समेत आशंका व्यक्त गरेकी छन् । केही दिनअघि तत्कालीन प्रधानमन्त्री केपी...


आज बिदाका दिन समेत यी बैंकका शाखाहरु खुला रहने

काठमाडौँ । आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको भए पनि अधिकांश बैंकहरुले आफ्ना शाखामार्फत सेवा सञ्चालन गर्ने भएका छन्। वाणिज्य बैंक तथा विकास बैंकहरूले ग्राहक सुविधालाई मध्यनजर गर्दै केहि शाखा खुला राख्ने...


सुनको मूल्य हालसम्मकै उच्च, आइतबार प्रतितोला कति ?

काठमाडौँ । सुनको मूल्य बढेको छ । नेपाली बजारमा आज सुन तोलामा दुई हजार ८०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७० हजार ६०० रुपैयाँ पुगेको हो । जुन हालसम्मकै...


पृथ्वीनारायण शाहको शालिकमा राष्ट्रपतिद्वारा माल्यार्पण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३०४औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् । रामशाहपथ अघि सिंहदरबारको पश्चिम गेट अघि रहेको राष्ट्र निर्माता पृथ्वी नारायण शाहको शालिकमा राष्ट्रपति पौडेलले माल्यार्पण गरेका हुन्...